Notice Park
Mansebung Rural Municipality
Guidelines

राज्य सुविधा परिचयपत्र वितरण सम्बन्धी सूचना

राज्य सुविधा परिचयपत्र वितरण सम्बन्धी सूचना

Summary

प्रस्तुत विषयमा आर्थिक वर्ष २०७८/७९ मा गरिव परिवार पहिचान तथा परिचयपत्र वितरण निर्देशिका २०७५ बमोजिम साविक भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सञ्चालन गरेको गरिब परिवार पहिचानको तथ्याङ्क सङ्कलन तथा विश्लेषणको आधारमा नेपाल सरकारबाट स्वीकृत भएको राज्य सुविधा परिचय पत्र प्राप्त गर्ने…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Mansebung Rural Municipality
Industry
Local Government
Category
Guidelines
Published
Notice date
Fiscal year
FY 2078/79
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

athe ASATS गाउँपालिका Bor7Ge 0००१,७० ete | गाउँ कार्यपालिकाको कार्यालय (300१, SVSVIZ ग८०ढुट b> i aus, इलाम अथि), Fey nr wll weer, नेपाल?) Dig. 2903 पत्र संख्या क.&.: २०८३/०८४ मितिङ०४3 : २०८३/०७/१७ चलानी 4.0.8. ने.सं. ११४६ —" ee सुविधा परिचयपत्र वितरण सम्ब्धी सू प्रस्तुत विषयमा आर्थिक वर्ष २०७८/७९ मा गरिव परिवार पहिचान तथा परिचयपत्र वितरण निर्देशिका २०७५ बमोजिम साविक भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सञ्चालन गरेको गरिब परिवार पहिचानको तथ्याङ्क सङ्कलन तथा विश्लेषणको आधारमा नेपाल सरकारबाट स्वीकृत भएको राज्य सुविधा परिचय पत्र प्राप्त गर्ने नागरिकहरूका बिवरण र राज्य सुबिधा परिचयपत्र भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय(गरिबी निवारण तथा कोष अभिलेख व्यवस्थापन शाखा) सिंहदरबार, काठमाडौंको च.नं. २०, मिति २०८३/०५/३१ को पत्र साथमा मिति २०८३%०५/१२ गते प्राप्त भएको र गरिब परिचय पत्र वितरण कार्यविधि , २०७९ को दफा ७ को उपदफा (६) बमोजिम " स्थानीय तहमा प्राप्त भएका परिचय-पत्रहरु प्राप्त भएको मितिले एक महिना भित्रमा वितरण गरिसक्ने व्यवस्था मिलाउनु पर्नेछ । " भन्ने व्यवस्था रहेको हुनाले देहायको समय तालिका बमोजिम परिचयपत्र वितरण गरिने भएको हुनाले आवश्यक कागजातसाथ उपस्थित हुन यो सूचना प्रकाशन गरिएको व्यहोरा सम्बन्धित सवैमा जानकारीको लागि अनुरोध छ । त क दम का गा क्र.सं. मिति गर्ने लाभग्राहीको समय स्थान वडाको विवरण आवश्यक कागजातहरू: १. परिचय पत्र कार्डमा टाँस्ने प्रयोजनार्थ परिवार मूलीको फोटो- २ थान २. परिवार मूलीको नागरिकता प्रमाणपत्र प्रतिलिपि ३. परिवारमूली आउन नसक्ने भएमा सोको कारणसहितको परिवारका अन्य सदस्यको निवेदन र वडाको सिफारिस र निवेदकको नागरिकता प्रमाणपत्र प्रतिलिपि पुनश्च: गरिब परिचय पत्र वितरण कार्यवेधि, 2008 को दफा ७ को उपदफा (७) बमोजिम' कुनै परिवारले आफू गरिव परिवार नभएको भनि परिचय-पत्र लिन इन्कार गरेमा त्यस्तो परिचय-पत्र वितरण नगरी व्थानीय तहमै ated ताथ wea सक्नेछ। सोको विवरण सहितको जानकारी मन्त्रालयलाई दिनुपर्ने | ।' भन्ने व्यवस्था रहेको हुनाले , कुने परिवार गरिब परिबार नभएको भनि परिचय-पत्र लिन नचाहेमा a निवेदन समेत पेश गर्न यकिने व्यहोरा समेत सम्बन्धित सबेमा जानकारी गराइन्छ पी 0 Tae a ote MM Email: mangsebung.ruralmun@gmail. comp Website: mansebungmun.gov.np mek ge

Like

0

Views

0

Comments

0

Share

0

Save

Report