बन्दीप्रत्यक्षीकरणको सुनुवाई सम्बन्धी सूचना
Deadline 24 Oct 2026The deadline has passed.
Files
- eb619201-aed9-4e31-8d56-32d7457319be.pdfPDF · 1 page · 368 KBOpen
Key details
- Organization
- Supreme Court of Nepal
- Industry
- Federal
- Category
- Court Order
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
मितिः 2053 108123 विजया दशमी २०८३ सालको अवसरमा मिति २०८३/०६/२४ गते देखि २०८३%०७/०८ गतेसम्म सार्वजनिक विदा रहेको हुँदा शनिबार, घटस्थापना, फूलपाती र दशमी टिकाको दिन बाहेक दशैँको बिदा अवधिमा बन्दीप्रत्यक्षीकरण निवेदनको सुनुवाई, पक्राउ पूर्जी जारी गर्ने अनुमति प्रदान गर्न, जरुरी पक्राउ पूर्जी समर्थन र सो समर्थनसँगै उपस्थित अभियुक्तहरुको म्याद थप गर्नका लागि दिनको ११:०० बजेदेखि ३:०० बजेसम्म अदालत खुला राखीने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ। C2 ant gar