श्री हरिपुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, सर्लाहीको बोलपत्र आह्वान सम्बन्धी सूचना (मिति २०८३।०६।३० गते)
Summary
नगरपालिकाको क्षेत्राधिकार भित्र पर्ने ढुंगा, Pret, बालुवा, रोडा -दहत्तर बहृत्तर समेतको) लगाएतका नदिजन्य सामाग्रीहरुको बिक्रीबाट कर /शुल्क/दस्तुर संकलन गर्न चालु आव. २०८३।०८४ को जेष्ठ मसान्तसम्मको लागि आन्तरिक आय ठेक्का बन्दोबस्त गर्नुपर्ने भएकोले तपशिलमा उल्लेखित ठेक्का विवरण र शर्तहरुको अधिनमा रही…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
Key details
- Organization
- Public Procurement Monitoring Office
- Industry
- Gov. Authority/Autonomo. Body
- Category
- Tender/Bids
- Published
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
ea नगरपालिका / नगर कार्यपालिकाको कार्यालय ॥ 5 १ हरिपुर , सर्लाही क । Mom आन्तरिक आयको ठेक्का बन्दोवस्त सम्बन्धी नदिजन्य पद्धार्थको बिक्रीको लागी बोलपत्र आव्हान सम्बन्धी aH क प्रथम पटक प्रकाशित मिति २०८३।०६। ३० गते स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ (घ) को (६) र दफा ६४ (च) बमोजिम हरिपुर नगरपालिकाको क्षेत्राधिकार भित्र पर्ने ढुंगा, Pret, बालुवा, रोडा -दहत्तर बहृत्तर समेतको) लगाएतका नदिजन्य सामाग्रीहरुको बिक्रीबाट कर /शुल्क/दस्तुर संकलन गर्न चालु आव. २०८३।०८४ को जेष्ठ मसान्तसम्मको लागि आन्तरिक आय ठेक्का बन्दोबस्त गर्नुपर्ने भएकोले तपशिलमा उल्लेखित ठेक्का विवरण र शर्तहरुको अधिनमा रही इच्छुक योग्य फर्म वा कम्पनीहरुले कार्यालयबाट बोलपत्र फाराम खरिद गरी फर्म वा कम्पनी दर्ता तथा नबिकरण गरेको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि, मूल्य अभिवृद्धि कर (VAT) दर्ता को प्रमाणपत्रको प्रमाणित प्रतिलिपि, आ.व. २०८२।०८३ सम्मको कर चुक्ता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि वा म्याद थपको प्रमाणित प्रतिलिपि सहित सो फर्म वा कम्पनी कार्य गर्न योग्य भएको र कालो सूची -Black List) मा नपरेको स्वघोषणा (Declaration) पत्र सहित तोकिएको दस्तुर रकम नगदै वा यस कार्यालयको NIC Asia Bank Ltd. Haripur Branch मारहेको आन्तरिक राजश्व खाता नं. 0452050025949010 मा जम्मा गरेको बैंक भौचर (पछि फिर्ता नहुने गरी) पेश गरी तपशिल बमोजिमका शर्तहरुको अधीनमा रही बोलपत्र प्रकृयामा सहभागी हुन सम्बन्धित सबैको जानकारीको लागियो सूचना प्रकाशित गरिएको छ। तपशिल | उत्खनन् हुने अधिकतम | न्यूनतम कबोल | बोलपत्र धरौटी क्रस | ठेक्का नम्बर र बोलपत्रको नाम ठेक्काको कार्य क्षेत्रको | परिमाण ( | अंक (VAT फाराम a आर्थिक बर्ष बिवरण घन सहित) दस्तुर il मिटरमा) लखनदेही खोलाबाट | लखनदेही खोलाको वढा कबोल baad पढार्थको न. ट को नहरको पुल (२८०० 23,32,320100 अंकको बु ६२०८३।०८४ | Oa, FAT तथा देखि वढा नं. ८ को घन मिटर १” 3000100 | प्रतिशतले विकी वितरण पिद्वारी सम्म . हुन आउने रकम ॥ ७।२०८३।०८४ | Rea खोलाबाट नदिजन्य | झीम खोलाको उत्तर ABF | ३२४० घन | २,८७.६०००।० | १०००।०० कबोल पदार्थको उत्खन्न, संकलन | इट्टा उद्योगको दक्षिण | मिटर अंकको ४ तथा विकी वितरण खोलाको पुर्वी ढिलको प्रतिशतले बाँसघारी असनमा देखि,“ हुन आउने दक्षिण मजुर्वा जाने बाटी रकम सिमाना सम्म १ इच्छुक बोलपत्रदाताहरुले रु.३००० (ठेक्का AC ६।२०८३।०८४) को लागी र रु.१००० (ठेक्का नं. ७1२०८३।०८४) को लागी फाराम दस्तुर बुझाइ सूचना प्रकाशित भएको मितिले २१ औँ दिन (२०८३।०७।१८) कार्यालय समयभित्र यस हरिपुर नगरपालिकाको कार्यालय वा जिल्ला प्रशासन कार्यालयमा समेत बुझाँउन सकिनेछ ।बोलपत्र फाराम यस नगरपालिकाको website www.haripurmun.gov.np बाट प्राप्त गर्न सकिनेछ | २. बोल्पत्र फाराम दर्ता गर्ने अन्तिम मिति २०८३।०७।२० गते दिनको १२ बजे भित्र दर्ता भएका बोलपत्र फाराम सोहि दिनको २ बजे बोलपत्रदाता वा निजको प्रतिनिधिको रोहबरमा यस कार्यालयमा खोलिनेछ ।बोलपत्र पेश गर्ने अन्तिम दिन सार्वजनिक बिदा पर्न गएमा सोको लगतै पछिको कार्यालय खुल्ने दिन उल्लिखित कार्य हुनेछ । : ora 2. बोलपत्रदाताले बोलपत्र दर्ता गर्दा आफुले कबोल गरेको nd wa a हुन आउने रकम NIC Asia Bank Ltd. Haripur Branch मा रहेको यस कार्यालयको ie 4. 0452050025949008 खातामा जम्मा गरेको सक्कलै बैक भौचर at यस कार्यालयको नाममा नेपाल राष्ट्र बैकबाट मान्यता प्राप्त वाणिज्य बैकबाट जारी भएको कम्तीमा १२० दिन म्याद भएको बैक ग्यारेन्टी eave) बोलपत्रस साथ पेश गर्नुपर्नेछ | a निप्रमुखं । 2070 10 प्रमुख WRT, ४. ठेक्का सम्बन्धी अन्य शर्त तथा जानकारीको लागी कार्यालयमा सर्म्पक गर्नु होला ।