सिलबन्दी बोलपत्र आह्वानको सूचना (हार्डकपी मात्र)
Summary
यस कार्यालय अन्तर्गत तपसिल बमोजिमको कार्य अनुसार निर्माण हुने तपसिल बमोजिमको काम हार्डकपी मार्फत बोलपत्रको माध्यमबाट कार्यान्वयन गराउनुपर्ने भएकोले सो सम्बन्धी कार्य गर्न इजाजत प्राप्त निर्माण व्यवसायीले निम्न शर्तको अधिनमा रही रीतपुर्वक बोलपत्र आह्वान गरिएको छ। १. बोलपत्रको तपसिलमा उल्लेख गरे…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 4649cb4a-c975-45dd-b5eb-c947a2a9b2e8.pdfPDF · 2 pages · 2.7 MBOpen
Key details
- Organization
- Public Procurement Monitoring Office
- Industry
- Gov. Authority/Autonomo. Body
- Category
- Tender/Bids
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
66. मेरो ay जन्तेढुङ्गाँ ” मेरो सपनाको जन ¥ htrps:/jantedhungamun.gov.np छ 7jantedhungamun.gov.np गाउँपालिका z j Weds wae लिक |, Jantedinganmo @gmail.com जन्त TASTE T : STA So ३०९८) ag कार्यपालिकाको कार्यालय चिसापानी, खोटाङ २७ S355 FHL FH, DIe 3७ 2220) Za कोशी प्रदेश, नेपाल सिलबन्दी बोलपत्र आह्वानको सूचना (हाङकपा मात) आह्वानको सूचना (हार्डकपी मात्र) सूचना प्रकाशित मितिः २०८३/०६/२७ यस कार्यालय अन्तर्गत तपसिल बमोजिमको कार्य अनुसार निर्माण हुने तपसिल बमोजिमको काम हार्डकपी मार्फत बोलपत्रको माध्यमबाट कार्यान्वयन गराउनुपर्ने भएकोले सो सम्बन्धी कार्य गर्न इजाजत प्राप्त निर्माण व्यवसायीले निम्न शर्तको अधिनमा रही रीतपुर्वक बोलपत्र आह्वान गरिएको छ। १. बोलपत्रको तपसिलमा उल्लेख गरे बमोजिमको नगद रकम मिति २०८३/०७/१६ कार्यालय समय भित्र (पछि फिर्ता नहुने) यस कार्यालयको कृषि विकास बैंक, चिसापानी शाखामा रहेको आन्तरिक राजस्व खाता नं. ११२५२०१७५४६९३०१४ मा राजश्व शिर्षक नं. १४२२९ मा जम्मा गरेको सक्कल भौचर वा https://sutrarevenue.fego.gov.nP मार्फत अनलाईन भुक्तानी गरेको भौचर बुझाउनु पर्नेछ। २,सम्बन्धित ठेक्काको Bid documents यस गाउँपालिकाको कार्यालय बाट खरिद गर्न वा आधिकारिक वेबसाइटः https://j antedhunga.gov.np/public-procurement-tender-notices मार्फत डाउनलोड गरी प्रिन्ट गर्न सकिनेछ । ३. बोलपत्र पेश गर्दा आ.व. २०८३/०८४ को लागि नवीकरण भएको व्यवसायको इजाजतपत्र, प्यान/भ्याट दर्ता प्रमाणपत्र, आ.व. २०८१/०८२ सम्मको आयकर चुक्ताको प्रमाणपत्रको प्रतिलिपिहरू, संलग्न Bid documents HTH ढाँचामा Letter of Bid, उल्लेखित म्याद र रकम बमोजिमको बोलपत्र जमानत/धरौटी खातामा जम्मा भएको सक्कल भौचर, Power of 4001100र स्वघोषणा पत्र पेश गर्नुपर्नेछ । &, बोलपत्रको BOQ भर्दा प्रत्येक आइटम स्पष्टसँग भरी, निर्माण व्यवसायीले प्रत्येक पानामा सही छाप र सिलबन्दी गरी खाम बाहिर फर्मको नाम ठेगाना र ठेक्का नं र विवरण लेखी उल्लेखित समयभित्र स्वयं/प्रतिनिधि उपस्थित भई तथा हुलाक/कुरियर मार्फत कार्यालयमा मिति २०८३/०७/१७ दिउँसो १२:०० बजे सम्म दर्ता गरिसक्नुपर्नेछ । यस कार्यालयमा रितपूर्वक दर्ता हुन आएका सिलबन्दी बोलपत्रहरू सोही दिनको दिउँसो १:०० बजे यस कार्यालयमा बोलपत्रदाता वा तिजको प्रतिनिधिको रोहवरमा खोलिनेछ | बोलपत्रदाता वा निजको प्रतिनिधि उपस्थित नभएमा पनि सो बोलपत्र खोल्न बाधा पर्ने छैन । ५, बोलपत्र फारामसाथ धरौटी बापत यस कार्यालयको नाममा जारी भएको कम्तिमा बोलपत्र पेश गर्ने अन्तिम मितिदेखि १२० दिन म्याद भएको, मान्यता प्राप्त बैंकबाट बैंक ग्यारेन्टी (बिड बण्ड) शर्तरहित पेश गर्नुपर्नेछ । ६, बोलपत्र खरिद वा दर्ता गर्ने फर्महरूले निर्माण स्थल र कामको सम्बन्धमा राम्ररी बुझी, हेरी साइट निरीक्षण गरी बोलपत्र भरेको मानिनेछ | ७, कार्यालयको हितलाई ध्यानमा राखी कुनै पनि कारण जनाई वा नजनाई बोलपत्र स्वीकृत गर्ने, नगर्ने, वा आंशिक रूपमा स्वीकृत गर्ने सम्पूर्ण अधिकार यस कार्यालयमा सुरक्षित रहनेछ । ८,बोलपत्रमा आवश्यक कुनै संशोधन भएमा राष्ट्रिय स्तरको दैनिक समाचापपत्र, गाउँपालिकाको वेबसाइट hitps/antedhungamun,gov.np/publie-procurement-tender-novees तथा सामाजिक सञ्जालमा हेर्न सकिनेछ । ९, प्रचलित ऐन नियम अनुसार लाग्ने सम्पूर्ण करहरू बोलपत्रदाताले स्वयंले व्यहोर्नुपर्नेछ । १०. सिलबन्दी बोलपत्र दर्ता गर्ने अन्तिम दिन बिदा परेमा सो पछि कार्यालय खुलेको दिन उल्लेख भएको समयमा बोलपत्र दर्ता र खोल्ने काम हुनेछ | ११, एक फर्मको नाममा राजस्व दाखिला गरिएको बोलपत्र कागजात अर्को व्यक्ति वा फर्मको नामबाट दाखिला गर्न पाइने छैन। १२. बोलपत्र भर्दा दररेट स्पष्ट रूपमा अंक र अक्षरमा उल्लेख गर्नुपर्नेछ। उल्लेखित अंक र अक्षरमा फरक परेमा अक्षरमा लेखिएकोलाई मान्यता दिइनेछ | १३. अन्य विषयहरूको हकमा सम्बन्धित Bid document, सार्वजनिक खरिद ऐन २०६३ (संशोधन सहित) र सार्वजनिक खरिद नियमावली २०६४ (संशोधन सहित) बमोजिम हुनेछ। ॥ y; “कृषि, पर्यटन र पुर्वाधार, जन्तेढुङ्गा गाउँपालिकाको समृद्धि र बिकासको मुल आधार” , & फोनः ०३६-४२१०१३/४२१०१४/४२१०१७/४२१०१८ कट प.सं. २०८३/८४ च.नं... WAL २०८३/८४ च.न. तपसिल: “मेरो सपनाको जन्तेढुङ्गाँ छ https: jantedhungamun.gov.np ट info@ jantedhungamun. gov np wags गाउँपालिका “77 2 oe €- Stay. 3ZO गाउँ कार्यपालिकाको कार्यालय जत hs 30 जगटठ रगण चिसापानी, खोटाङ कोशी प्रदेश, नेपाल S. | Contract | Name of Estimated Bid Fee for Bid | 4 purchase Bank Details For Bid N. | ID Project amount (NRs) | Security | Documents | 0400 Document Fee & Bid (NRs) (NRs) Davies Security | | (NRs November 02. 1000 i TRMWOR | BIDHYALAYA | 141,44,827.59 | 4.00.000/- | 3,000/- eee gps), | Ear Bid Document Fee K/NCB/OI/ | SHAICHHIK | (Exclusive VAT vi Ottree omy | Name of the Bank: 2083/084 | GUNASTAR | & Inclusive PS) Agriculture Development SUDHAR Bid Submission | Bak Chisapani KARYAKRAM ही Name of Off Deadline: HHice: Rural Municipality, Khotang November 03. 1 2026 AD Office Account No.: - 5), | 1125201754693014 (2083/07/17 35). ९ हु Revenue Code: 14229 CHISAPANI 12;00 PM For Bi JRMIWOR | BAZAR 1,58,28,045.39 Name of the B 2. | K/NCB/02/ i (Exclusive VAT | 4.50.000/- | 3,000/- Bid Opening 0 0 0210 DHALAN Y ' Agriculture Development 2083/084 & Inclusive PS) Date and Time: है ति Bank, Chisapani November 03, hisapan! 2096 AD Name of Office: Jantedhunga (083007717 Bs), | Rural Municipality, Khotang 1-00 PM - | Office Code No.: 801010806 ; Office Account No.: L 1125201754693091 “कृषि, पर्यटन र पुर्वाधार, जन्तेढुङ्गा गाउँपालिकाको समृद्धि र बिकासको मुल आधार फोनः ०३६-४२१०१३/४२१०१४/४२१०१७/४२१०१०८