Notice Park
Supreme Court of Nepal
Guidelines

सुचना सुचना सुचना

Deadline 24 Oct 2026The deadline has passed.

Summary

बिजया दशमी, २०८३ को उपलक्ष्यमा हार्दिक शुभकामना व्यक्त गर्दै मिति २०८३/०६/२५ गते घटस्थापनादेखि मिति २०८३/०७/०८ गते कोजाग्रत पूर्णिमाको दिनसम्म अदालत बन्द रहने हुँदा उक्त अवधिका लागि न्याय प्रशासन ऐन, २०७३ को दफा २६ बमोजिम बन्दीप्रत्यक्षीकरणको निवेदन सुनुवाई गर्ने तथा मुलुकी फौजदारी कार्यविधि…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Supreme Court of Nepal
Industry
Federal
Category
Guidelines
Published
Notice date
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

- F2 शा.५०.०७८५४०४१२ 2 Email:[email protected] ~~) ०७४ जिलैल्वाटअदालत कावासोती प्रशासन पत्र. संख्या ०८३/०८४ चलानी नं. मितिः 2068/06/23 सूचना ! सूचना !! सूचना !!! दशैं बिदामा अदालत खुल्ला रहने सम्बन्धी सूचना बिजया दशमी, २०८३ को उपलक्ष्यमा हार्दिक शुभकामना व्यक्त गर्दै मिति २०८३/०६/२५ गते घटस्थापनादेखि मिति २०८३/०७/०८ गते कोजाग्रत पूर्णिमाको दिनसम्म अदालत बन्द रहने हुँदा उक्त अवधिका लागि न्याय प्रशासन ऐन, २०७३ को दफा २६ बमोजिम बन्दीप्रत्यक्षीकरणको निवेदन सुनुवाई गर्ने तथा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ९ बमोजिम पक्राउपूर्जी जारी गर्न अनुमति प्रदान गर्ने समेतको प्रयोजनको लागि घटस्थापना, बिजया दशमी र बिदा अवधिमा पर्ने शनिबारका दिन बाहेक अन्य दिनहरुमा यस अदालत दिनको ११.०० बजे देखि ३.०० बजेसम्म खुल्ला रहने ब्यहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध गरिन्छ । ees पुन कृत/सूचनौँ अध्चिकारी i कै & =

Like

0

Views

2

Comments

0

Share

0

Save

Report

Deadline 24 Oct 2026The deadline has passed.

Notice Park on your phone

Alerts for new notices, even on slow connections.