Notice Park
Mandavi Rural Municipality
Tender/Bids

राष्ट्रिय स्तरको दैनिक पत्रिकामा सूचना प्रकाशनका लागि सिलबन्दी दरभाउ पत्र आव्हानको सूचना ।

Deadline 13 Oct 2026The deadline has passed.
राष्ट्रिय स्तरको दैनिक पत्रिकामा सूचना प्रकाशनका लागि सिलबन्दी दरभाउ पत्र आव्हानको सूचना । (1)राष्ट्रिय स्तरको दैनिक पत्रिकामा सूचना प्रकाशनका लागि सिलबन्दी दरभाउ पत्र आव्हानको सूचना । (2)राष्ट्रिय स्तरको दैनिक पत्रिकामा सूचना प्रकाशनका लागि सिलबन्दी दरभाउ पत्र आव्हानको सूचना । (3)

Summary

सम्बन्धी सूचनाहरू न्यूनतम दररेटमा "क" वर्गको राष्ट्रिय स्तरको दैनिक पत्रिकामा प्रकाशन गर्नुपर्ने भएकोले तपसिलका कागजातहरुहरु सहित इच्छुक योग्य फर्म, कम्पनी वा विज्ञापन एजेन्सीहरूबाट रितपूर्वकको सिलबन्दी दरभाउपत्र आह्वान गरिन्छ | पेस गर्नुपर्ने कागजातहरू: डु «फर्म/कम्पनी वा एजेन्सी दर्ताको नवीकरण…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Mandavi Rural Municipality
Industry
Local Government
Category
Tender/Bids
Published
Notice date
Fiscal year
FY 2081/82
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

faeb8084-be95-4efa-901a-c99522582c6c.jpg

/ eS €) माण्डवी गाउँपालिका - गाउँ कार्यपल्िकाको कार्यालय क Sie! ww कनराड) प.स २०८३/०२४ Ae ae J tematfeeorann Teel com सूचना नम्वरः जार Oo 2 a ee [सिलबन्दी दरभाउ पत्र आह्वानको सूचना। Tal Tes प्रकाशित मिति : २०८३/०६/२० यस माण्डवी गाउँपालिकाको कार्यालयबाट समय-समयमा प्रकाशन गरिने सार्वजनिक खरिद तथा बोलपत्र आह्वान सम्बन्धी सूचनाहरू न्यूनतम दररेटमा "क" वर्गको राष्ट्रिय स्तरको दैनिक पत्रिकामा प्रकाशन गर्नुपर्ने भएकोले तपसिलका कागजातहरुहरु सहित इच्छुक योग्य फर्म, कम्पनी वा विज्ञापन एजेन्सीहरूबाट रितपूर्वकको सिलबन्दी दरभाउपत्र आह्वान गरिन्छ | पेस गर्नुपर्ने कागजातहरू: डु «फर्म/कम्पनी वा एजेन्सी दर्ताको नवीकरण भएको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि, "स्थायी लेखा नम्बर दर्ता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि, «आर्थिक वर्ष २०८१/८२ सम्मको कर चुक्ता प्रमाणपत्र को प्रमाणित प्रतिलिपि, न्दरभाउपत्रदाता कुनै पनि कानुनी कारबाहीमा नपरेको वा कालो सूचीमा समावेश नभएको ब्यहोराको स्वघोषणा पत्र। तपसिलः ठेक्का न: | खरिदसम्बन्धी | फाराम त म[ पे मिति खोल्ने मिति बिबरण दस्तुर मिति समय समय रु) 5- Saat | १००० | २०८३०/६/२७ | २०८३०/६/२८ | २०८३०/६/२८ MRM/SQ/ | पत्रिकामा सूचना वेलुका ५ वजे | मध्यान्ह १२ बजे | दिनको २ बजे- Adyservice प्रकाशन सम्म $-2083/84 नोटः यस सम्बन्धी विस्तृत विवरण तथा सर्तहरू कार्यालयको आधिकारिक वेबसाइट mandavimun.gov.np मार्फत प्राप्त गर्न सकिनेछ ।यसअघि पेस भएका सिलबन्दी दरभाउपत्रदाताले दरभाउ पेस गर्ने चाहेमा पुन दरभाउ पेस गर्नुपर्ने | Na ean भुवन कुमार प्रमुख प्रशासकीय अधिकृत त तत मडसिर त्यति पि गि रिगितिी पि समाजवादको आधार, निशुल्क शिक्षा, स्वास्थ्यर माण्डवी वासीको मौलिक अधिकार

d694e07a-b241-4035-8678-ef9087f76ecf.jpg

@ = (क) माण्डवी गाउँपालिका - =) गाउँ कार्यपालिकाक्रो कार्यालय a जस्पुर,प्यूठान्‌_ मो ervorstoos SL PPE नाला] WH २०८३/०८४ Se Sb we, mal amdavinun2073¢agpcll com सूचना नम्वरः 3% 0 CLE 4 ठेक्का न : 5-MRM/SQ/Advservices-20838/4 दोस्रो पटक प्रकाशित मिति : २०८३/०६/२० १. यस कार्यालयबाट आर्थिक वर्ष २०८३/८४ मा प्रकाशित हुने सार्वजनिक खरिद तथा बोलपत्र आब्हान गर्दा प्रकाशित गरिने सूचनाहरु राष्ट्रिय स्तरको दैनिक पत्रिकामा एकद्वार प्रणालीबाट प्रकाशित गर्ने कार्य शिलबन्दी दरभाउ पत्रबाट गर्नु भएकोले सूचना प्रकाशित, भएको मितिले तपसिलमा उल्लेखित समयावधि भित्र दरभाउ पत्र फारम दस्तुर रु. १,०००/- (अक्षरेपि रु. एक हजार मात्र) (फिर्ता नहुने) हिमालय बैङ्क लिमिटेड माण्डवी शाखामा रहेको आन्तरिक राजश्च खाता न : २६६४९३२०४६०११७ मा (सिधै माण्डवी गाउँपालिकाको राजश्च शाखामा आई वा सम्बन्धित बैङ्कमा गई वा Local Level revenue portal मा User id Create गरी अनलाईनमार्फत) जम्मा गरी आ.व. २०८२/८३ सम्मको नवीकरण गरिएको फर्म दर्ता प्रमाणपत्र, आ.व. २०८१/८२ को करचुक्ता प्रमाणपत्र संलग गरी दरभाउ पत्र फाराम खरिद गर्न इच्छुक सञ्चार प्रतिष्ठान, फर्म, कम्पनी तथा विज्ञापन एजेन्सीहरुको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ | दरभाउ पत्र फारम माण्डवी गाउँपालिका जस्पुर, प्युठानबाट प्राप्त गर्न सकिनेछ | साथै गाउँपालिकाको वेबसाइट www.mandavimun.gov.np बाट पनि डाउनलोड गर्न सकिनेछ। २. दरभाउ पत्र फाराममा राष्ट्रिय दैनिकको भित्री पृष्ठमा प्रकाशित हुने सूचना प्रति सि.सि. न्यूनतम दररेटमा प्रकाशित गर्न इच्छुक सञ्चार प्रतिष्ठान, फर्म, कम्पनी तथा विज्ञापन एजेन्सीको दरभाउ पत्र स्वीकृत गरिनेछ । दरभाउ पत्र फारममा उल्लिखित प्रत्येक राष्ट्रिय दैनिक पत्रिकामा सूचना प्रकाशित गर्दा लाग्ने प्रति सि.सि. रकम तल दिएको ढाँचामा (अङ्क र अक्षरमा) उल्लेख गरी शिलबन्दी फारम दर्ता गर्नुपर्नेछ | ३. शिलबन्दी दरभाउ पत्र पेस गर्दा यस कार्यालयको अधिकार प्राप्त अधिकारीको सही छाप नभएको, एउटाको नाममा खरिद गरी अर्काको नाममा दर्ता गरेको र कुनै पनि सर्त राखी पेस भएको दरभाउ पत्र मान्य हुने छैन। ४, मिति २०८३/०६/२७ गते सम्म खरिद गरि मिति २०८३/०६/२८ दिनको १२:०० बजेभित्र यस कार्यालयमा दर्ता गरि पेश गराईसक्नु पर्नेछ | दर्ता भएका शिलबन्दी दरभाउ पत्रहरु सोही दिनको २:०० बजे दरभाउ पत्रदाता वा निजको प्रतिनिधिको रोहोवरमा यस कार्यालयमा खोलिने छ । दरभाउ पत्रदाता वा निजको प्रतिनिधि उपस्थित नभए पनि शिलबन्दी दरभाउ पत्र खोल्न बाधा पर्नेछैन । दरभाउ पत्र बिक्री गर्ने र दाखिला गर्ने अन्तिम दिन सार्वजनिक - बिदा पर्न गएमा सोको भोलिपल्ट कार्यालय खुलेको दिनलाई अन्तिम दिन मानिनेछ | ५, शिलबन्दी दरभाउ पत्र पूर्ण वा आंशिक रुपमा स्वीकृत गर्ने वा नगर्ने अधिकार यस कार्यालयमा निहित हुनेछ। । निजि गम णमा समाजवादको आधार, निशुल्क शिक्षा, स्वास्थ्य र रोजगार माण्डवी यासौको मौलिक अधिकार

2276a9a4-f124-4f9e-98ca-e01d78d3e517.jpg

वी Ol —_——<—<——<— & ®) By गाउँ कार्यपालिक्काको कार्यालय ” wer / खो cevocitooe 0 celui co mre noniatonyced प.स 2073/07 were oe E-mail pandavimun 207 3@gmail com सूचना नम्वरः 24. Yara प्रश, करै Se aN area ae ee Corse wea कमा Gare Tea मनी सिखित घोषणा भएको कागजात दरभाउ पत्रसाथ पेस गर्नुपर्नेछ । ७. एक आपसमा मिलोमतो गरी दरभाउ पत्र दाखिला गरेको पाईएमा त्यस्तो दरभाउ पत्र स्वीकृत गरिने छैन। ८. दरभाउ पत्रको प्रत्येक पानामा दरभाउ पत्र दाताको आधिकारिक व्यक्तिको सही छाप अनिवार्य रुपमा हुनुपर्नेछ साथै दरभाउ पत्रदाताले पेस गरेका प्रमाणपत्रहरु नवीकरण भएको हुनुपर्नेछ | ९, यस सूचनामा उल्लेख भएकोमा, यसै अनुसार र अन्य कुराहरुको हकमा सार्वजनिक खरिद ऐन, २०६३ (संशोधन सहित) र सार्वजनिक खरिद नियमावली, २०६४ तथा प्रचलित नेपालको कानून अनुसार हुनेछ | विस्तृत जानकारीका लागि माण्डवी गाउँपालिकाको कार्यालय, जस्पुर, प्युठानमा कार्यालय समयभित्र सम्पर्क गर्न सकिनेछ | र हर त ष्ट्र्य दैनिकको नाम | Seater दर प्रति सि.सि. कवोल दर प्रति सिसि अंकमा(मू-अ. कर बाहेक) अक्षरमा (मू.अ. कर बाहेक) ‘hou gan भुवन कुमार प्रमुख प्रशासकीय अधिकृत ५ वि हा नि रिवि विवि रिज्ज्जिजिज यामा "समाजवादको आधार, निशुल्क शिक्षा, माण्डवी वासीको मौलिक अधिकार खो टट२७४८२4००४ माण्डवी गाउँपालिका - @) S गाउँ कार्यपालिक्काको कार्यालय ॥ wer / “प्रदेश; नेपाल Website: www mandkavimaun. 207.99 pes. — प.स 2073/07 किया re a E-mail pandavimun 207 3@gmail com mee, ९4६ सूचना नम्वरः 24. पेजको ge, र Se Tag a TT घोषणा भएको कागजात दरभाउ पत्रसाथ पेस गर्नुपर्नेछ । ७. एक आपसमा मिलोमतो गरी दरभाउ पत्र दाखिला गरेको पाईएमा त्यस्तो दरभाउ पत्र स्वीकृत गरिने छैन। ८. दरभाउ पत्रको प्रत्येक पानामा दरभाउ पत्र दाताको आधिकारिक व्यक्तिको सही छाप अनिवार्य रुपमा हुनुपर्नेछ साधै दरभाउ पत्रदाताले पेस गरेका प्रमाणपत्रहरु नवीकरण भएको हुनुपर्नेछ । ९, यस सूचनामा उल्लेख भएकोमा, यसै अनुसार र अन्य कुराहरुको हकमा सार्वजनिक खरिद ऐन, २०६३ (संशोधन सहित) र सार्वजनिक खरिद नियमावली, २०६४ तथा प्रचलित नेपालको कानून अनुसार हुनेछ | विस्तृत जानकारीका लागि माण्डवी गाउँपालिकाको कार्यालय, जस्पुर, प्युठानमा कार्यालय समयभित्र सम्पर्क गर्न सकिनेछ | र हर त नाम | कवोल दर प्रति सि.सि. कवोल दर प्रति सिसि अंकमा(मू-अ. कर बाहेक) अक्षरमा (मू.अ. कर बाहेक) gan भुवन कुमार प्रमुख प्रशासकीय अधिकृत ee माण्डवी वासीको मौलिक अधिकार

Like

0

Views

1

Comments

0

Share

0

Save

Report

Deadline 13 Oct 2026The deadline has passed.

Notice Park on your phone

Alerts for new notices, even on slow connections.