सुचना
Files
- 86b66ccf-b7de-4a38-ae24-96a7f9901f4a.pdfPDF · 1 page · 275 KBOpen
Key details
- Organization
- Supreme Court of Nepal
- Industry
- Federal
- Category
- Guidelines
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
विजया दशमी, २०८३ को उपलक्ष्यमा मिति २०८३।०६। २५ गते घटस्थापनाका दिन देखि ऐ. कार्तिक ८ गते कोजाग्रत पूर्णिमाका दिनसम्म दशै विदामा अदालत बन्द रहने हुँदा न्याय प्रशासन ऐन, २०७३ को को दफा २६ बमोजिम बन्दिप्रत्यक्षीकरणको निवेदन सुनुवाई गर्ने तथा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ९ बमोजिम पक्राउ पूर्जी जारी गर्ने अनुमती प्रदान गर्न विशेष व्यवस्था अन्तर्गत उक्त अवधिमा पर्ने घटस्थापना, शनिबार र विजयादशमीको दिन बाहेक अन्य दिनहरुमा विहान ११.०० बजेदेखि अपरान्ह ३.०० बजेसम्म अदालत खुला रहने व्यहोरा सम्वन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ। मिति २०८३।०६। २२ गत्रे ।