अनुदानको रसायनिक मल बिक्रेता सूचिकृत सम्बनधी सूचना !!!

Summary
अनुदानको मल वितरण व्यवस्थापन कार्यविधि बमोजिम यस नगरपालिका भित्र अनुदानको रासायनिक मल बिक्री बितरण गरिरहेका बिक्रेताको सूचीकृतका लागि रासायनिक मलखाद व्यवस्थापन स्थानीय समितिको मिति २०८३।०६। १५ गतेको बैठकबाट तपसिलका सहकारी/कृषि फर्म आ.व. २०८३।०८४ का लागि अनुदानको रासायनिक मल बिक्री वितरण गर्न…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- dba2a6af-953d-4bff-8f17-db8c23849c9c.jpgJPEG · 2432×3411 · 427 KBOpen
Key details
- Organization
- Suryabinayak Municipality
- Industry
- Local Government
- Category
- Guidelines
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
oy ws स्थानीय सरकार %:०१-६६१९६२५ |. re; सूर्यविनायक नगरपालिका 7% As, A @ H - os . Nona S&S. ; Suryabinayak Municipality १५१: LS ४ 7 नगर PATRI: कार्यालय , Office OE MUA ipal Executive . : 0001 ¥ पत्र Feo ८३ | ०८४ RM, Me MT प्रदेश, नेपाल ताई? ॥ अनुदानको रासायनिक मल बिक्रेता सूचीकृत सम्बन्धी सूचना । सूचना प्रकाशित मितिः २०८३।०६।१५ अनुदानको मल वितरण व्यवस्थापन कार्यविधि बमोजिम यस नगरपालिका भित्र अनुदानको रासायनिक मल बिक्री बितरण गरिरहेका बिक्रेताको सूचीकृतका लागि रासायनिक मलखाद व्यवस्थापन स्थानीय समितिको मिति २०८३।०६। १५ गतेको बैठकबाट तपसिलका सहकारी/कृषि फर्म आ.व. २०८३।०८४ का लागि अनुदानको रासायनिक मल बिक्री वितरण गर्न छनौट/सूचीकृत भएका हुँदा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । तपशिलः अनुदानको रासायनिक मलबिक्री गरिरहेका सहकारी/कृषि फर्महरुको नाम ठेगाना | १ क्राद्धिसिद्धि बचत तथा त्रण सहकारी संस्था लि चमेली कल्याणकारी बचत तथा क्रण सहकारी संस्था लि मनकामना महिला बहुउद्देश्यीय सहकारी संस्था लि जीवन पशुपन्छी फलफूल पुष्प एकीकृत कृषि फर्म अनन्तलिंगेश्वर बचत तथा FT सहकारी संस्था लि. ७ | | ८ | वरुणपुर कृषि सहकारी संस्था लि आरम्भ कृषि सहकारी संस्था लि | १० | साना किसान कृषि सहकारी संस्था लि | ११ | नबज्योति बचत तथा व्रष्ण सहकारी संस्था लि | प्रकृतिक कृषि सहकारी संस्था लि sete कृषि सहकारी संस्था लि पा Oo | CA