प्रेस विज्ञप्ति
Summary
यस विभागबाट आज मिति २०८३-०६-२२ गते बिहीबारका दिन तपसिलका उद्योग, फर्महरूको अनुगमन निरीक्षण गर्दा उपभोक्ता संरक्षण ऐन, २०७५ तथा उपभोक्ता संरक्षण नियमावली, २०७६ बमोजिम आवश्पक निर्देशन/कारवाही गरिएको ब्यहोरा सर्वसाधारण सबैमा जानकारीका लागि यो प्रेस विज्ञप्ति जारी गरिन्छ। [क्रसं. | उद्योग/फर्मको नाम…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- f12b75c9-d50b-4df8-90bc-0d1127764e59.pdfPDF · 1 page · 1.5 MBOpen
Key details
- Organization
- Department of Commerce, Supplies and Consumers Protection
- Industry
- Department/Divisions
- Category
- Press Release
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
पत्र संख्या: २०८३/८४ aa. नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय फोन नं:५३४७९१२, ५३४३९३९ यस विभागबाट आज मिति २०८३-०६-२२ गते बिहीबारका दिन तपसिलका उद्योग, फर्महरूको अनुगमन निरीक्षण गर्दा उपभोक्ता संरक्षण ऐन, २०७५ तथा उपभोक्ता संरक्षण नियमावली, २०७६ बमोजिम आवश्पक निर्देशन/कारवाही गरिएको ब्यहोरा सर्वसाधारण सबैमा जानकारीका लागि यो प्रेस विज्ञप्ति जारी गरिन्छ। तपसिलः [क्रसं. | उद्योग/फर्मको नाम ठेगाना निर्देशन/कारवाही कैफियत १ ओल्ड टाउण्ड रेष्टुरेन्ट चाँगुनारायण नगरपालिका-२ , चार दोबाटो रु.१५,०००/- (TA हजार रुपैया मात्र) जरिवाना गरिएको। | र बस्ताकोटी ग्रोसरी स्टोर चाँगुनारायण नगरपालिका-१० , चाँगुनारायण %.4,000/. (पाँच हजार रुपैया मात्र) जरिवाना गरिएको । 3 खडका ग्याँस डिपो काठमाडौं महानगरपालिका-३ , महाराजगंज माग गरिएका कागजातहरु सहित वाणिज्य विभागमा उपस्थित हुन निर्देशन दिइएको। | | पर्फेक्ट कलेक्सन प्तस काठमाडौं महानगरपालिका-३ , लाजिम्पाट माग गरिएका कागजातहरु सहित वाणिज्य विभागमा उपस्थित हुन | निर्देशन दिइएको। | ५ पारामाउण्ट मोर्टस प्र. लि. काठमाडौं महानगरपालिका-१ , नक्साल माग गरिएका कागजातहरु सहित वाणिज्य विभागमा उपस्थित हुन . निर्देशन दिइएको। | & जिज्ञाशा सप्लार्यस प्रा.लि. भक्तपुर नगरपालिका-१० , कमलविनायक माग गरिएका कागजातहरु सहित वाणिज्य विभागमा उपस्थित हुन | निर्देशन दिइएको। | [७ | सारान्ज काठमाडौं महानगरपालिका-३ , लाजिम्पाट सामान्य निर्देशन दिइएको। é रिना कोल्ड स्टोर काठमाडौं महानगरपालिका-३ , लाजिम्पाट सामान्प निर्देशन दिइएको। ९ a द फेशन पार्क काठमाडौं महानगरपालिका-२९ , मैतिदेवी सामान्य निर्देशन दिइएको। । २० | ओम मनकामना जनरल स्टोर काठमाडौं महानगरपालिका-९ , सिनामंगल सामान्य निर्देशन दिइएको। ११ | एक्सपोएक्सप्रेस सर्भिस नेपाल काठमाडौं महानगरपालिका-३२ , तिनकुने सामान्य निर्देशन दिइएको। प्रालि. " श्र महेश फ्रूट सेन्टर काठमाडौं महानगरपालिका-२९, मैतिदेवी सामान्प निर्देशन दिइएको। श्ड क्लोथिङ HOUSE काठमाडौं महानगरपालिका-२९, मैतिदेवी सामान्प निर्देशन दिइएको। |» | एसडिज कलेक्सन चाँगुनारायण नगरपालिका-२ , चाँगुनारायण सामान्य निर्देशन दिइएको। | १५ पाथीभरा खाद्य स्टोर चाँगुनारायण नगरपालिका-२ , दुवाकोट सामान्य निर्देशन दिइएको। १६ | Waa स्वीटस एण्ड Saree काठमाडौं महानगरपालिका-३२ , काठमाडौ सामान्य निर्देशन दिइएको। प्रा.लि. १७ परिमिता इन्भेष्टमेन्ट प्रा.लि. ललितपुर महानगरपालिका-२५, सैँबु सामान्य निर्देशन दिइएको। १८ सुमिज क्रियसन ललितपुर महानगरपालिका-५, कुमारीपाटी सामान्य निर्देशन दिइएको। १९ साल्ट फेशन प्रा.लि. "ललितपुर महानगरपालिका-२० , ललितपुर सामान्य निर्देशन दिइएको। २० विनायक किराना कन्सर्न भक्तपुर नगरपालिका-४, मुलढोका सामान्य निर्देशन दिइएको। | २१ रानिवन स्टोर्स सूर्यविनायक नगरपालिका-४ , दक्षिणवाराही सामान्य निर्देशन दिइएको। मिति: २०८३-०६-२२ गते A. ११४६ ‘Websense api ere, विवेकशील उपभोक्ता र जिम्मेवार प्रशासन- ति