Notice Park
Ministry of Land Management, Co-operatives, Federal Affairs and General Administration
Gen Info

1 विवरण उपलब्ध गराइदिने सम्बन्धमा ।

2days left
Deadline 7 Nov 2026

Summary

fava: विवरण उपलब्ध गराइदिने सम्बन्धमा | को पत्र मार्फत आयोगले अभिलेखीकरण प्रयोजनका लागि सशत्र द्वन्द्वकालका द्वन्द्वपीडितहरूलाई स्थानीय तहबाट उपलब्ध गराइएको अन्तरिम राहत, राहत, क्षतिपूर्ति, सुविधा, सहुलियत र अन्य लेखि आएको हुँदा उक्त पत्रको छायाँप्रति यसैसाथ संलग्न गरी आवश्यक जानकारी तथा कार्यार्थ…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Ministry of Land Management, Co-operatives, Federal Affairs and General Administration
Industry
Ministry
Category
Gen Info
Published
Notice date
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

पि... ™~ नेपाल सरकार ; 2 e भूमि व्यवस्था, सहकारी, सङ्घीयु,मामिला तथा सामान्य प्रशासन मन्त्रालय (प्रदेश aay, स्थानीय तर्हस्समन्वय शाखा) पत्र संख्या: २०८३ ।०८४ ॥ चलानी नं.: थाका मितिः २०८३।०६। २२ श्री गाउँपालिका (सबै), श्री नगरपालिका (सबै) | fava: विवरण उपलब्ध गराइदिने सम्बन्धमा | सत्य निरुपण तथा मेलमिलाप आयोगको प.सं. २०८३ । ०८४, च.नं. ९९, मिति २०८३।०६। २० को पत्र मार्फत आयोगले अभिलेखीकरण प्रयोजनका लागि सशत्र द्वन्द्वकालका द्वन्द्वपीडितहरूलाई स्थानीय तहबाट उपलब्ध गराइएको अन्तरिम राहत, राहत, क्षतिपूर्ति, सुविधा, सहुलियत र अन्य आर्थिक विवरणहरु ३० दिनभित्र माग भएको ढाँचामा आयोगको इमेल ठेगाना [email protected]@tre.gov.np मा उपलब्ध गराइदिन सबै स्थानीय तहलाई अनुरोध गर्न लेखि आएको हुँदा उक्त पत्रको छायाँप्रति यसैसाथ संलग्न गरी आवश्यक जानकारी तथा कार्यार्थ पठाईएको व्यहोरा आदेशानुसार अनुरोध छ । a Vi. a दाहाल) शाखा अधिकृत बोधार्थः श्री सत्य निरुपण तथा मेलमिलाप आयोग, हाँडीगाउँ, काठमाडौ । श्री सुचना प्रविधि शाखाः सबै गाउँपालिका तथा नगरपालिकाको इमेलमा प्रेषित गरी वेबसाइटमा समेत अपलोड गरिदिनुहुन | सिंहदरबार, काठमाडौं फोन नं. ०१-४२००५११/०१-४२००३०४ E-mail: [email protected] Website: www.mofaga.gov.np oo 4 x नेपाल सरकार SS सत्य निरुपण तथा मेलमिलाप आयोग नेपाल ates काठमाण्डौ प.सं.:०८३/८४ मितिः २०८३/०६/२० ने.स.: यंलागा, ११४६ om भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, , काठमाडौं | विषयः आवश्यक सहजीकरण सम्बन्धमा । प्रस्तुत विषयमा यस आयोगले शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायको क्षेत्रमा भए गरेका कामकारबाहीहरूलाई व्यवस्थित अभिलेखिकरण गर्ने प्रयोजनका लागि सशस्त्र द्वन्द्वकालका ढ्वन्द्वपीडितहरुलाई स्थानीय तहबाट उपलब्ध गराइएको अन्तरिम राहत, राहत, क्षतिपूर्ति, सुविधा, सहुलियत र अन्य आर्थिक विवरणहरु ३० दिन भित्र देहायको ढाँचामा यस आयोगको इमेल ठेगाना [email protected] / [email protected] मा उपलब्ध गराइदिने व्यहोरा खुलाई सबै स्थानीय तहहरुलाई पत्राचार गरी सहजीकरण गरिदिनुहुन आदेशानुसार अनुरोध छ! wa [पीडितको ठेगाना | सहायतको | सहायता रकम | सहायत प्रदान कैफियत नामथर प्रकार ; गरेको मिति बोधार्थ श्री कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय, सिंहदरवार काठमाडौं । किन्न ति ले सूर्य प्रसाद सापकोटा aoe ककस शाखा उपसचिव = en aoe सकर we Als m wm Aes कन WEG फोन नं. ०१-४५३०११६, email address: [email protected]

Like

0

Views

2

Comments

0

Share

0

Save

Report

2days left
Deadline 7 Nov 2026

Notice Park on your phone

Alerts for new notices, even on slow connections.