रोल्पा जिल्ला अदालतकाे सूचना ।

Summary
| रोल्पा जिल्ला अदालतर्कोलसूँचना विजयादशमी २०८३ को उपलक्ष्यमा यही मिति २०८३।०६।२५ गते घटस्थापनाको दिनदेखि ऐ. कार्तिक ०८ गते कोजाग्रत पूर्णिमाको दिनसम्म यस अदालतबाट प्रवाह हुने सेवा बन्द रहने हुँदा न्याय प्रशासन ऐन, २०७३ को दफा । २६ (१) को व्यवस्था अनुरुप उक्त अवधिभर पर्ने शनिवार, घटस्थापना र…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 286191ef-7bba-49c2-819e-3752401bfc63.jpgJPEG · 2138×3098 · 193 KBOpen
Key details
- Organization
- Supreme Court of Nepal
- Industry
- Federal
- Category
- Court Order
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
oy Se ! | ५ हि ५ | जिल्ला © . Aa एपी 1 al टर ८ 1a 2 | oC अदालतको सूचना ak | रोल्पा जिल्ला अदालतर्कोलसूँचना | मिति २०८३।०६।२३ | | | , । विजयादशमी २०८३ को उपलक्ष्यमा यही मिति २०८३।०६।२५ गते घटस्थापनाको दिनदेखि ऐ. कार्तिक ०८ गते कोजाग्रत पूर्णिमाको दिनसम्म यस अदालतबाट प्रवाह हुने सेवा बन्द रहने हुँदा न्याय प्रशासन ऐन, २०७३ को दफा । २६ (१) को व्यवस्था अनुरुप उक्त अवधिभर पर्ने शनिवार, घटस्थापना र विजयादशमीको दिनबाहेक अन्य दिनमा बन्दीप्रत्यक्षीकरणको निवेदन लिई सुनुवाई । गर्न, मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ९ बमोजिम पक्राउ पूर्जी | जारी गर्न अनुमति प्रदान गर्ने प्रयोजनार्थ बिहान ११:०० बजेदेखि अपरान्ह ०३:०० । बजेसम्म यस अदालत खुला रहने हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ। । । । . । | . | . |