Notice Park
Department of Commerce, Supplies and Consumers Protection
Press Release

वाणिज्य आपूर्ति तथा उपभाेक्त्ता संरक्षण विभाग सूचना २०८३/०७/१९

2days left
Deadline 7 Nov 2026

Summary

यस विभागबाट आज मिति २०८३-०७-१८ गते बुधबारका दिन तपसिलका उद्योग, फर्महरूको अनुगमन निरीक्षण गर्दा उपभोक्ता संरक्षण ऐन, २०७५ तथा उपभोक्ता संरक्षण नियमावली, २०७६ बमोजिम आवश्यक निर्देशन/कारवाही गरिएको ब्यहोरा सर्वसाधारण सबैमा जानकारीका लागि यो प्रेस विज्ञप्ति जारी गरिन्छ। [ wat. | उद्योग/फर्मको नाम…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Department of Commerce, Supplies and Consumers Protection
Industry
Department/Divisions
Category
Press Release
Published
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

फोन नंः५३४७९१२, ५३४३९३९ पत्रसंख्याः २०८३/८४ aa. प्रेस विज्ञप्ति यस विभागबाट आज मिति २०८३-०७-१८ गते बुधबारका दिन तपसिलका उद्योग, फर्महरूको अनुगमन निरीक्षण गर्दा उपभोक्ता संरक्षण ऐन, २०७५ तथा उपभोक्ता संरक्षण नियमावली, २०७६ बमोजिम आवश्यक निर्देशन/कारवाही गरिएको ब्यहोरा सर्वसाधारण सबैमा जानकारीका लागि यो प्रेस विज्ञप्ति जारी गरिन्छ। तपसिल: [ wat. | उद्योग/फर्मको नाम ठेगाना निर्देशन/कारवाही कैफियत | बक्स टाउन मार्ट प्रा.लि. सुर्पविनायक नगरपालिका-६ , पाण्डु बजार | व्यवसायसँग सम्बन्धित कागजातहरू लिई ३(तीन) दिन भित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको। 2 परफेक्ट चेर्स ललितपुर महानगरपालिका-३ , धोविघाट व्यवसायसँग सम्बन्धित कागजातहरू लिई ३(तीन) दिन भित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको। 3 पञ्चकन्या अटोमोबाइल्स काठमाडौँ महानगरपालिका-१२ , टेकु व्यवसापसँग सम्बन्धित कागजातहरू लिई ३(तीन) दिन भित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको। x नेपाल इन्टरनेशनल हेल्थ काठमाडौं महानगरपालिका-१, जमल सामान्य निर्देशन दिइएको। सर्भिसेज प्रा.लि. प्‌ अधि फुटवेपर प्रा. लि. काठमाडौं महानगरपालिका-२७ , कमलाक्षी सामान्य निर्देशन दिइएको। & भ्याली कोल्ड स्टोर प्रा. लि. काठमाडौं महानगरपालिका-१६ , नयाँबजार सामान्य निर्देशन दिइएको। ७ | भाटभटेनी सुपरमार्केट एण्ड काठमाडौं महानगरपालिका-५ , काठमाण्डौ सामान्य निर्देशन दिइएको। 'डिपार्टमेण्टल स्टोर प्रा.ली. ८ | विकेशएण्डबिक्रिसा किराना ललितपुर महानगरपालिका-४ , इमाडोल सामान्य निर्देशन दिइएको। पसल 8 बाजेको स्टोर महालक्ष्मी नगरपालिका-१ , शंखविर चोक सामान्य निर्देशन दिइएको। [७ | एशभ्रिमार्ट प्रालि महालक्ष्मी नगरपालिका-१ , कर्मनासा पुल सामान्प निर्देशन दिइएको। ११ सस्तो किराना भक्तपुर नगरपालिका-१ , लोकन्थली सामान्य निर्देशन दिइएको। श्र तृष्णा मिठाई काठमाडौं महानगरपालिका-३२ , काठमाण्डौ सामान्य निर्देशन दिइएको। 8 भक्तपुर टप जु जु धौं पसल सुर्यविनायक नगरपालिका-६ , पाण्डु बजार सामान्य निर्देशन दिइएको। w प्रधान स्टोर सुर्यविनायक नगरपालिका-६ , पाण्डु बजार सामान्य निर्देशन दिइएको। १५ “पुजाफूदस सुर्यविनायक नगरपालिका-६ , पाण्डु बजार सामान्य निर्देशन दिइएको। १६ | काष्ठमण्डप लिक्कर स्टोर प्रा.लि. ललितपुर महानगरपालिका-१३ , रातोपुल सामान्य निर्देशन दिइएको। vo word ER काठमाडौँ महानगरपालिका-१३ , कालिमाटी सामान्य निर्देशन दिइएको। १८ | आयुषस्टोर्स एण्ड प्याकेजिङ्ग काठमाडौं महानगरपालिका-१३ , कालिमाटी सामान्य निर्देशन दिइएको। उद्योग १९ रासन मार्ट प्रा.लि. काठमाडौं महानगरपालिका-१२ , टेकु सामान्प निर्देशन दिइएको। २० जेएस जनरल स्टोर काठमाडौँ महानगरपालिका-१४ , कुलेश्वर सामान्य निर्देशन दिइएको। मितिः २०८३-०७-१८ गते , ने.सं. ११४६ Wetsie: ptt gaan "सुरक्षित उत्पादन, विवेकशील उपभोक्ता र जिम्मेवार प्रशासन- mal ini 9

Like

0

Views

0

Comments

0

Share

0

Save

Report