कार्यक्रमको लागि आवेदन सम्बन्धमा ।
Summary
प्रस्तुत विषयमा, तहाँ केन्द्रबाट मिति २०८३।०६।२२ गतेमा सूचना भए अनुसार व्यावसायिक उखु खेती परियोजना कार्यक्रमको संचालनका लागि यसैसाथ संलग्न आवश्यक कागजातहरु सहित यो निवेदन पेश गरेको व्यहोरा अनुरोध गर्दछु/गर्दछौँ। संलग्न कागजातहरुः [क्रःसं. | कागजातहरु छछि १. |
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 0fce3bb3-bf48-44ff-94f2-5130d22b977a.pdfPDF · 3 pages · 186 KBOpen
Key details
- Organization
- Agricultural Knowledge Centre, Rautahat
- Industry
- Agriculture
- Category
- Gen Info
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
अनुसूची-२ दफा ४ को उपदफा (१) सँग सम्बन्धीत व्यावसायिक उखु खेती परियोजना कार्यक्रमको लागि पेश गर्ने आवेदन मितिः २०८३। श्रीमान् प्रमुख ज्यू, कृषि ज्ञान केन्द्र, रौतहट | fava: कार्यक्रमको लागि आवेदन सम्बन्धमा | प्रस्तुत विषयमा, तहाँ केन्द्रबाट मिति २०८३।०६।२२ गतेमा सूचना भए अनुसार व्यावसायिक उखु खेती परियोजना कार्यक्रमको संचालनका लागि यसैसाथ संलग्न आवश्यक कागजातहरु सहित यो निवेदन पेश गरेको व्यहोरा अनुरोध गर्दछु/गर्दछौँ। संलग्न कागजातहरुः [क्रःसं. | कागजातहरु छछि १. | आवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, २. | सम्बन्धित स्थानीय निकायको सिफारिस, ३. कृषक आवेदकको हकमा कम्तीमा १० sgl क्षेत्रफलको जग्गा धनी प्रमाण पत्रको प्रतिलिपि, ४. | कृषक समूह/सहकारीको हकमा कम्तीमा १५ विघा जग्गा धनी प्रमाण पत्रको प्रतिलिपि, ५. | चिनीमिलबाट प्राप्त हुने उखु बिक्री वितरण गरेको प्रमाण खुल्ने चलान पुर्जी वा सो सम्बन्धी अन्य कागजातहरुको प्रतिलिपि । ६. | कृषक समूह/सहकारी/फर्मको हकमा संस्था दर्ता प्रमाण पत्र र नवीकरणको प्रतिलिपि, कृषक समूह/सहकारी/फर्मको स्थायी लेखा नम्बर (PAN) प्रमाण पत्रको प्रतिलिपि, कृषक समूह/सहकारी/फर्मको हकमा गत आ.व. को लेखा परीक्षण प्रतिवेदन र गत आ.व. को कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि, ९. | कृषक समूह/सहकारीको हकमा कार्य्रकम संचालन सम्बन्धी निर्णयको प्रतिलिपि र अख्तियारीनामा, a निवेदकको हस्ताक्षरः नामः बुवाको नामः आमाको नाम: संस्थाको नामः ठेगानाः मोबाइल नं: मितिः छापः १) लाभग्राहीको नामः जिल्ला: ....................... न.पा./गा.पा. .................१.०..००० गाउँ/टोलः २) उखुबालीको विवरण अनुसूची-३ दफा ४ को उपदफा (१) सँग सम्बन्धीत प्रस्तावको विवरण ms. | जात a क्षेत्रफल लगाउने वा थप विस्तार क्षेत्रफल उत्पादन कैफियत ३) लाझग्राहीले माग गर्ने क्रियाकलापहरु [ क्रस | क्रियाकलापहरु क्षमता अनुमानित लागत साझेदारी रकम १ २ ४) लाझग्राहीले व्यहोर्ने लागत प्रतिशत: ५) अन्य निकायबाट वित्तीय सहयोग प्राप्त गरेको वा प्राप्त गर्न आवेदन दिएको भए खुलाउने: ६) अन्य कुनै कुरा भए खुलाउनेः अध्यक्षको हस्ताक्षर नाम, थरः संस्थाको नामः ठेगानाः संस्थाको छापः मितिः