हकदाबी सम्बन्धी ३५ दिने अत्यन्त जरुरी सूचना ।
Summary
तपशिलमा उल्लेख भएको व्यक्तिको मृत्यु भएकोले तपशिलमा उल्लेखित शेयरहरु र उक्त शयेरहरुबाट प्राप्त भएको /हुने बोनस /हकप्रद शेयरहरु समेत मेरो८हाम्रो नाममा नामसारी दा. खा. (दाखिला खारेज) दर्ता गरी पाउँ भनी निज मृतकको छोरी नाता पर्ने तल उल्लेख भए बमोजिमको विवरण भएको व्यक्तिले यस कम्पनीमा निवेदन दिनु भएको…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 9fc3d570-07d7-4e14-bafe-6c10bf20b01c.pdfPDF · 1 page · 120 KBOpen
Key details
- Organization
- CDS & Clearing Ltd (CDSC)
- Industry
- Gov. Authority/Autonomo. Body
- Category
- Gen Info
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
idea toiPO Connecting the ate... FKENIC ASIA CAPITAL हकदाबी सम्बन्धी ३५ दिने अत्यन्त जरुरी सूचना तपशिलमा उल्लेख भएको व्यक्तिको मृत्यु भएकोले तपशिलमा उल्लेखित शेयरहरु र उक्त शयेरहरुबाट प्राप्त भएको /हुने बोनस /हकप्रद शेयरहरु समेत मेरो८हाम्रो नाममा नामसारी दा. खा. (दाखिला खारेज) दर्ता गरी पाउँ भनी निज मृतकको छोरी नाता पर्ने तल उल्लेख भए बमोजिमको विवरण भएको व्यक्तिले यस कम्पनीमा निवेदन दिनु भएको हुनाले निज मृतकको नामको तपशिल बमोजिमका शेयरहरु तथा सोबाट प्राप्त भएको /हुने बोनस /हकप्रद शयेरहरुमा समेत कसैको हकदावी लाग्ने भए यो सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र आफनो प्रमाण सहित यस कम्पनीमा हकदाबी गर्न आउनु होला | उल्लेखित म्याद भित्र पर्न नआएको हकदाबी उपर कुनै कारवाही नहुने र निवेदकको माग बमोजिम भई जाने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । तपशिल शेयर क्र. | मृतकको नाम ठेगाना र तीन पुस्ते . हकदावी गर्नेको नाम, ठेगाना, तीन है म. | विवरण पुस्ते विवरण र नाता १ शेयर रहेको कम्पनीको नाम संख्या (कित्ता) १. | नाम : जौ माया नेपाली नाम : कल्पना कौशल बाबुको नाम : गोरे दर्जी बाबुको नाम : भिम बहादुर नेपाली एन आई सी एशिया लघुवित्त वित्तीय पतीको नाम : भिम बहादुर नेपाली | बाजेको नाम : लक्ष्मण नेपाली ; १० बि ७ बि संस्था fet. (NICLBSL) स्थायी ठेगाना : पुतलीबजार-०१, स्थायी ठेगाना : पुतलीबजार-०१, स्याङजा | स्याङजा । (हितग्राही खाता नं. : मृतकसंगको नाता : छोरी १३०१३७००-०१०५४०१५१) (हितग्राही खाता नं. : नेपाल पुनर्बीमा =. fer. (NRIC) ६७ १३०१०६००-००५९७२६७) निक्षेप सदस्य/शेयर रजिष्ट्रार Yr FA NIC ASIA Fees Sarna, a Sees CAPITAL err AS-I-GWISOGVGes, TATA: FtWwls—I-4iwoR rye CA mati [email protected] www. nicasiacapital.com