पशु वधशाला, पशु बधस्थल र मासु पसलहरुकाे विवरण (Mapping) संकलन गर्ने सम्बन्धमा ।

Summary
प्रस्तुत विषयमा नेपाल सरकारको मिति २०८३ भदौ महिनको १ गते राजपत्रमा प्रकासित सूचना अनुसार २०८३ मंसिर १ गते देखि काठमाडौं लगायतका विभिन्न जिल्लाहरुमा पशु बधशाला तथा मासु जाँच ऐन २०५५ लागु गर्न राजपत्रमा प्रकासित सूचना वमोजिम सञ्चालनमा रहेका पशु बधशाला, पशु बधस्थल तथा मासु पसलहरुको विवरण (Mapping)…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- c68cfa6e-ddb3-4bfc-9392-d6921f92e6ed.jpgJPEG · 1420×2047 · 186 KBOpen
Key details
- Organization
- Tarkeshwor Municipality
- Industry
- Local Government
- Category
- Gen Info
- Published
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
= 'पहिंचान, अपनत्च र अघिकार : दिंगो विकासको उाघारु त लका a, तारकेश्वर नगरपात्तिका 02 नि a mamaa ananiad i) भै > a TARAKESHWOR MUNICIPALITY eco i नगर कार्यपालिकाको कार्यालय OFFICE OF THE MUNICIPAL EXECUTIVE घर्मस्थली, काठमाडौँ, बागमती प्रदेश, नेपाल DHARMASTHALI, “ee PROVINCE, NEPAL met मिति: 2023/04/22 pete hag ११४६ गुंलागा १ सोमबार विषय: पश वधशाला, TNT बधस्थल र मास् पसलहरुको विवरण (Mapping) संकलन गर्ने सम्बन्धमा । प्रस्तुत विषयमा नेपाल सरकारको मिति २०८३ भदौ महिनको १ गते राजपत्रमा प्रकासित सूचना अनुसार २०८३ मंसिर १ गते देखि काठमाडौं लगायतका विभिन्न जिल्लाहरुमा पशु बधशाला तथा मासु जाँच ऐन २०५५ लागु गर्न राजपत्रमा प्रकासित सूचना वमोजिम सञ्चालनमा रहेका पशु बधशाला, पशु बधस्थल तथा मासु पसलहरुको विवरण (Mapping) संकलन गर्न गणकहरु खटाइएको हुँदा सम्बन्धित व्यवसायीहरुले आफ्नो व्यसायसंग सम्बन्धित आवश्यक तथ्याङ्क तथा विवरण उपलब्ध गराइ दिनु हुन अनुरोध छ साथै गणकहरु नपुगेका पशु बधशाला तथा मासु पसल सञ्चालहरुले यस नगरपालिकाको पशुपन्छी विकास शाखामा सम्पर्क गरि आ-आफ्नो पशु वधशाला तथा मासु पसलहरुको तथ्याङ्क विवरण उपलब्ध गराई उक्त कार्यमा सहयोग गरिदिनुहुन अनुरोध गरिन्छ। 2 ag ib र ARIK \ss OR (0. ee at : 2 a aaa ee oe rg @ 01-5168111, 9761079312 © wow taraké wormun.gov.np —— tarakeshwormun207 । @gmail.com, 031 mm. ॥ info@tarakeshwormun foy np rR © Dharmasthali, Kathmandy loll free No, 16600102555 a a = a