Notice Park
Supreme Court of Nepal
Court Order

बिजया दशमीको बिदामा अदालत खुल्ने जानकारी सम्वन्धी सूचना

Summary

ae बिजया दशमी २०८३ को उपलक्ष्यमा मिति ०६%२५ गते घटस्थापनाको दिनदेखि २०८३/०७/०८ गते कोजाग्रत पूर्णिमाका दिनसम्म अदालतहरु दशैं विदामा बन्द रहने हुँदा अदालत बन्द रहने अवधिभर घटस्थापना, बिजया दशमी र बिदा अवधि भित्र पर्ने शनिवारका दिनहरु बाहेक अन्य दिनहरुमा न्याय प्रशासन ऐन, २०७३ को दफा २६ बमोजिम…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Supreme Court of Nepal
Industry
Federal
Category
Court Order
Published
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

as ihe श्री मकवानपुर Aileen, अदालतको सूचना:- a Se मितिः yc os \ oo 0 NE ६२२ / G Naat संवत्‌ ११४६ ST त्रयोदशी, बिहिबार / 0, ae बिजया दशमी २०८३ को उपलक्ष्यमा मिति ०६%२५ गते घटस्थापनाको दिनदेखि २०८३/०७/०८ गते कोजाग्रत पूर्णिमाका दिनसम्म अदालतहरु दशैं विदामा बन्द रहने हुँदा अदालत बन्द रहने अवधिभर घटस्थापना, बिजया दशमी र बिदा अवधि भित्र पर्ने शनिवारका दिनहरु बाहेक अन्य दिनहरुमा न्याय प्रशासन ऐन, २०७३ को दफा २६ बमोजिम बन्दीप्रत्यक्षीकरणको निवेदन सुनुवाई गर्न र ऐ. मितिको शनिवारको दिन बाहेक मुलुकी फौजदारी कार्यविधि संहिता,२०७४ को दफा ९ बमोजिम पक्राउ पुर्जी जारी गर्न, पक्राउ पुर्जी समर्थन गर्न र कल डिटेल अनुमति प्रदान गर्ने प्रयोजनका लागि यस अदालत बिहान ११:०० बजे देखि दिउसो ०३:०० बजेसम्म खुला रहने बेहोरा सम्बन्धित सरोकारवाला सबैमा जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।

Like

0

Views

5

Comments

0

Share

0

Save

Report

Notice Park on your phone

Alerts for new notices, even on slow connections.