Notice Park
Supreme Court of Nepal
Court Order

२०८३ को दशै विदामा अदालत खुल्ला रहने सम्बन्धी सूचना !!!

Summary

मिति २०८३%०६/२५ गते घटनास्थापनादेखि मिति २०८३/०७/०६ गते कोजाग्रत पूर्णिमाको दिनसम्म अदालत बन्द रहने हुँदा उक्त अवधिमा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ९ बमोजिम प्रकाउ पूर्जी जारी गर्न अनुमति प्रदान गर्ने कार्यका लागि घटनास्थापना, बिजया दशमी र बिदा अवधिमा पर्ने शनिवारका दिनबाहेक अन्य…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Supreme Court of Nepal
Industry
Federal
Category
Court Order
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

[email protected] (प्रशासन aT PBOTRAGORYA WH, OGR/OGY चलानी नं-. ASL मितिः २०८३/०६/२३ सूचर्ना ! सूचना! सूचना !! मिति २०८३%०६/२५ गते घटनास्थापनादेखि मिति २०८३/०७/०६ गते कोजाग्रत पूर्णिमाको दिनसम्म अदालत बन्द रहने हुँदा उक्त अवधिमा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ९ बमोजिम प्रकाउ पूर्जी जारी गर्न अनुमति प्रदान गर्ने कार्यका लागि घटनास्थापना, बिजया दशमी र बिदा अवधिमा पर्ने शनिवारका दिनबाहेक अन्य दिनहरूमा यस अदालत दिनको ११:०० बजेदेखि ३:०० बजेसम्म खुल्ला रहने बेहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको Zest भुर्पील भण्डारी Beare (उपसचिव)

Like

0

Views

5

Comments

0

Share

0

Save

Report

Notice Park on your phone

Alerts for new notices, even on slow connections.