Notice Park
Public Procurement Monitoring Office
Tender/Bids

शिलबन्दी बोलपत्र (हार्डकपि मात्र) आव्हान सम्बन्धी सूचना

Summary

यस गाउँपालिकाबाट तपशिल बमोजिमका सामाग्रीहरु खुला शिलबन्दी बोलपत्र हार्डकपीको माध्यमबाटमात्र गर्नुपर्ने भएकोले नेपाल सरकारबाट इजाजतप्राप्त इच्छुक तथा योग्य सामाग्री साप्लायर्य/ बोलपत्रदाताहरुको लागी निम्न शर्तहरुको अधिनमा रही रितपुर्वकको हार्डकपी शिलबन्दी बोलपत्र आव्हान गरिएको छ | ० बोलपत्र कागजात…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Public Procurement Monitoring Office
Industry
Gov. Authority/Autonomo. Body
Category
Tender/Bids
Published
Fiscal year
FY 2081/82
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

कानेपोखरी गाउँपात्तिका Kanepokhari Rural Municipality गाउँ कार्यप्रालिकाको कार्यालय Office of the रै पापा 0291 Executive ही पक किस भौसाबारी, मोरङ/81१805910011, ।/01018 Koshi Province, Nepal प.स.: पूवि.शा. (2052/6¥) मितिः 2053/08/20 wt: EBT बिषय : शिलबन्दी बोलपत्र (हार्डकपि मात्र) आव्हान सम्बन्धी सूचना प्रथम पटक प्रकाशन मितिः २०८३/०६/२१ यस गाउँपालिकाबाट तपशिल बमोजिमका सामाग्रीहरु खुला शिलबन्दी बोलपत्र हार्डकपीको माध्यमबाटमात्र गर्नुपर्ने भएकोले नेपाल सरकारबाट इजाजतप्राप्त इच्छुक तथा योग्य सामाग्री साप्लायर्य/ बोलपत्रदाताहरुको लागी निम्न शर्तहरुको अधिनमा रही रितपुर्वकको हार्डकपी शिलबन्दी बोलपत्र आव्हान गरिएको छ | शर्तहरुः ० बोलपत्र कागजात खरिद गर्न इच्छुक सामाग्री साप्लायर्य/ बोलपत्रदाताले आ-आफ्नो फर्म/ कम्पनी दर्ताको प्रमाणपत्र, व्यवसाय इजाजत प्रमाणपत्र, स्थानीय तहमा व्यवसाय दर्ताको प्रमाणपत्र (ऐच्छिक), मु.अ.कर दर्ता प्रमाणपत्र, आ.व. २०८१/८२ को कर चुक्ता प्रमाण पत्र हरुको प्रमाणित प्रतिलिपी तथा बोलपत्र खरिदको लागी ठेक्का नं तथा बोलपत्रदाताको नाम प्रस्ट लेखिएको भौचर/ नगदी रसिद संलग्न राखि निवेदन दिनुपर्नेछ । बोलपत्र खरिद गर्ने निवेदनमा बोलपत्र खरिद गर्न आउनेको नाम, ठेगाना, मोवाईल नं. तथा सम्बन्धित बोलपत्रदाताको ईमेल ऐगाना र मोवाईल नं. लेखिएको हुनुपर्नेछ । बोलपत्र कागजात खरिद गर्न संम्बन्धित बोलपत्रदाता आफै उपस्थित नभएमा/ हुन नसकेमा खरिद गर्न आउनेको नाममा जारी गरीएको अख्तियारनामा (Power of attorney for purchase of Tender) संलग्न हुनु पर्नेछ । यो अख्तियारनामा (Power of attorney) बोलपत्र खरिद गर्नलाईमात्र मान्यता दिईने/ हुनेछन | कागजात सहितको निवेदन राजस्व शाखाबाट उल्लेखित कागजातहरु भए/ नभएको चेक जाँच पश्चात उल्लेखित कागजातहरु संलग्न भएको पाइएमा बोलपत्र खरिद पुस्तिकामा दर्ता गरी बोलपत्र कागजात उपलब्ध गराइनेछ । ० बोलपत्र खरिद दस्तुर वापतको रकम यस कार्यालयको राजस्व शाखामा नगदै बुझाउन वा एनआईसि बैक लिमिटेड रमाईलो शाखामा रहेको निम्नानुसारको यस कार्यालयको आन्तरिक राजस्व खातामा जम्मा गर्न वा स्थानीय तह राजस्व पोर्टल (https://sutrarevenue.fego.gov.np) मार्फत यस कार्यालयको नाममा दाखिला गर्न सकिनेछ | आन्तरिक Tore खाताको विवरणः ‘Name of the Bank: NIC Asia Bank, Ramailo Branch Name of Offi epokhari Rural Municipality, Bhausabari, Morang Account no, (Rajaswa Khata): 133CA50021460002, GA 1.1 ANTARIK RAJAESHO KHATA - KANEPOKHARI GAUPAL Office Code no, : 801011311 Rajaswa (revenue) Shirshak no. : 14229 For Security Deposit (Dharauti Khata) No.: D3CA000455752407 ० बोलपत्रदाताले बोलपत्र साथ बोलपत्र खरिद गरेको भौचर/ नगदी :रसिदको wart प्रमाण वा प्रमाणित प्रतिलिपी, बोलपत्र जमानत वापतको रकम यस कार्यालयको माथि उल्लेखित धरौटी खातामा रकम जम्मा गरी सो को सक्कलै भौचर वा सोही रकम वरावरको नेपाल राष्ट्र बैंकबाट १ मान्यता प्राप्त बाणिज्य वैंक वा बित्तिय सँस्थाबाट यस कार्यालयको नाममा जारी भएको बोलपत्रको हकमा बोलपत्र दाखिला गर्ने अन्तिम दिन: > देखि कम्तीमा १२० दिन मान्य अवधी भएको end बोलपत्र जमानतको सक्कलै प्रति संलग्न राखि पेश गर्नुपर्नेछ । ० एक फर्मको नामबाट वोलपत्र खरिद गरी अर्को फर्मको नामबार्ट बोलपत्र«दाखिला गर्न पाइनेछैन | ० बोलपत्र खरिद गर्ने कार्य तथा तोकिएको समयावधि भित्र पेश/ दर्ता भएका सिलबन्दि बोलपत्रहरुको खोल्ने कार्य तपसिल अनुसारको मिति तथा समय अनुसार हुनेछ । तोकिएको समय भन्दा ढिला गरी पेश/ दर्ता हुन आएका बोलपत्रहरुलाई मान्यता/ स्विकार गरिने छैन । कानेपोखरी गाउँपात्तिका Kanepokhari Rural«Municipality गाउँ कार्यपालिकाको कार्यालय Office of the Rural’Municipal Executive को प्रश treet भौसाबारी, मोरङ/811805991911, Morang Koshi Province, Nepal तोकिएको समयावधि भित्र पेश/ दर्ता भएका सिलबन्दि बोलपत्रहरुको खोल्ने कार्य सम्बन्धित बोलपत्र वा निजको प्रतिनिधीहरु र आमन्त्रित प्रतिनिधीहरुको उपस्थिति/ रोहवरमा यस कार्यालयमा उल्लेखित मिति र समयमा खोलिनेछ । कुनै कारणवश सम्बन्धित बोलपत्रदाता वा निजको प्रतिनिधीहरु उपस्थित नभएमा बोलपत्र खोल्न कुनै बाधा पर्नेछैन | उल्लेखित Sarat वोलपत्र पेश गर्नु पुर्वको वैठक (Pre-bid Meeting) मिति २०८३/०७/१० गते दिनको ०२:०० बजे यसै कार्यालयमा बस्नेछ । बोलपत्र कागजातमा बोलपत्रदातालाइ दिइएको निर्देशन अनुरुप बोलपत्रदाताले भर्नुपर्ने सम्पुर्ण विवरणहरु भरी, सबै पानामा प्रोपाइटर वा आधिकारिक प्रतिनिधी [अख्तियारनामा प्राप्त (Power of attorney holder)) ले सहीछाप गरी, आवश्यक सम्पूर्ण कागजातहरु संलग्न राखी, रितपुर्वक शिलबन्दी गरी पेश गर्नुपर्नेछ । शिलबन्दी नगरी पेश हुन आएका तथा बोलपत्र कागजातमा दस्तखत तथा छाप नभएका बोलपत्रहरु स्विकार गरिनेछैन | बोलपत्र फिर्ता लिन वा संशोधन गर्न चाहेमा सम्बन्धित ठेक्काको वोलपत्र दाखिला गर्नुपर्ने मिति तथा समय भन्दा २४ घण्टा अगाडीको मिति 'तथा समय सम्ममा शिलवन्दी निवेदन पेश गर्नुपर्नेछ । तोकिएको समय भन्दा ढिला गरी दर्ता हुन आएका बोलपत्र फिर्ता सम्बन्धी निवेदन र संशोधन सम्बन्धी कागजात उपर कुनै कारबाही गरिनेछैन । शिलबन्दी नगरी पेश हुन आएका फिर्ता वा संशोधन सम्बन्धी कागजात स्विकार गरिनेछैन | एक पटक संशोधन भइसकेको बोलपत्र फिर्ता लिन सकिनेछ्रैन । बोलपत्र फिर्ता वा संशोधन सम्बन्धी निवेदन एक पटक भन्दा बढि दिन पाइनेछैन । बोलपत्रदाताले दररेट प्रस्ताव गर्दा/ विओक्यू मा भर्दा वा लेख्दा प्रत्येक आईटमको महलमा प्रष्टसँग बुझिनेगरी अंक तथा अक्षरमा दररेट प्रस्ताव/ लेख्नु गर्नुपर्नेछ | कुनै कारणवश सच्याउनु परेमा/ केरमेट भएमा/ गरेमा उल्लेखित स्थानमा प्रोपाइटर वा आधिकारिक 'प्रतिनिधीको अनिवार्य सहिछाप हुनुपर्नेछ । बोलपत्रदाताबाट प्रस्तावित दररेटको अंक र अक्षर भिन्नता देखिएमा अक्षरमा लेखिएको दररेटलाइ मान्यता दिइनेछ | विओक्यूको कूल जम्मा रकम, लेटरअफ बिडमा लेखिएको कुल रकम र आईटमवाईज दररेट गुणागरि आउने रकमहरुको जम्मा मा फरक परेमा/ भएमा बिओक्यूको दररेट ले गुणागरि आएको कूल जम्मा रकमलाई मान्यता दिइनेछ । बोलपत्र खरिद वा पेश गर्ने अन्तिम दिन सार्वजनिक विदा पर्न गएमा सो को लगत्तै कार्यालय खुलेको दिनको पुर्वनिर्धारित समय अनुसार नै बोलपत्र खरिद वा पेश/ दर्ता गर्ने कार्य हुनेछ | बोलपत्रदाताले कार्यालपबाट खरिद गरिएको सक्कलै बोलपत्र कागजात मा दस्तखत तथा आवश्यक सम्पूर्ण कुराहरु भरी सिलबन्दि गरी पेश गर्नु पर्नेछ । फोटोकपि गरी/ गरिएको बोलपत्र कागजात अमान्य हुनेछ | उल्लेब्ित ठेक्काको cha प्रकृया हाडकिपि मात्र पेश गर्ने को माष्यमबाट भएकोले यस्त बोलपत्र कागजातको/मा Bead बिष्युतिय माध्यमबाटको प्रकृया भएको? लेखिएको वा तो बुझाउने भाव समेत भए वा यतबाट कुनै बिविध भए हुन गए सो भूलवत भएकोले यसलाई हाडकिरि माध्यमको दुशि/ मानि सोहि अनुतार गर्नुहुन जानकारी Tey । ॥ छ we सम्बन्धी थप जानकारी आवश्यक भएमा यस “कार्यालयको सूचना पाटि, . आधिकारिक वेभसाइट www.kanepokharirmun.gov.np, फेसबुक पेज, सार्वजनिक खरिद अनुगमन कार्यालयको वेव साईट www.ppmo.gov.np र कार्यालय समयमा यस कार्यालयको पुर्वाधार विकास महांशाखामा वा सम्पर्क नं.९८५२६३८४०६ मा सम्पर्क राख सकिनेछ | परिकार पमत 220“

Like

0

Views

2

Comments

0

Share

0

Save

Report

Notice Park on your phone

Alerts for new notices, even on slow connections.