प्रारम्भिक सूचि प्रकाशन गरिएको सम्बन्धी सूचना !!
Summary
यस विहादी गाउँपालिकाको सूचना नं. ३२, मिति २०८३।०५।२५ मा प्रकाशित कर्मचारी आवश्यकता सम्बन्धी सूचनाबाट यस गाउँपालिकमा देहाय बमोजिमका कर्मचारी करारमा पदपूर्तिका लागि दरखास्त आह्वान गरिएकोमा तोकिएको समयभित्र रितपूर्वक दरखास्त पेश गरेका उम्मेद्वारहरुको वर्णानुक्रम अनुसार देहाय बमोजिमको प्रारम्भिक सूची…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 1da437e3-3ffb-4e31-81da-e6ea55a06f01.pdfPDF · 1 page · 931 KBOpen
Key details
- Organization
- Bihadi Rural Municipality
- Industry
- Local Government
- Category
- Vacancy
- Published
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
“समुन्नत विहादी, सम्मानित विहादीवासी” पत्र संख्या 95३/०४ गण्डकी प्रदेश, नेपाल चलानी नं. = मिति :२०८३।०६।१२ ने.स. ११४६ जँलागा २ सोमवार सूचना नं. ३६ प्रारम्भिक सूची प्रकाशन गरिएको सूचना ! यस विहादी गाउँपालिकाको सूचना नं. ३२, मिति २०८३।०५।२५ मा प्रकाशित कर्मचारी आवश्यकता सम्बन्धी सूचनाबाट यस गाउँपालिकमा देहाय बमोजिमका कर्मचारी करारमा पदपूर्तिका लागि दरखास्त आह्वान गरिएकोमा तोकिएको समयभित्र रितपूर्वक दरखास्त पेश गरेका उम्मेद्वारहरुको वर्णानुक्रम अनुसार देहाय बमोजिमको प्रारम्भिक सूची प्रकाशन गर्ने मिति २०८३।०६।१२ को अन्तर्वार्ता र सूचीकरण समितिको निर्णयानुसार सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ देहायः विज्ञापन नं. ०१-०८३%/८४ पद : Waa. माग पद संख्या : १ जना जम्मा दरखास्त पेश गरेका उम्मेद्वारको संख्या: ० प्रारम्भिक सूचीमा समावेश भएको संख्याः ० PA. रोल नं. आवेदकको नाम थर : ठेगाना कैफियत कुनै पनि दरखास्त दर्ता हुन नआएको विज्ञापन नं. ०२-०८३/८४ पद : कार्यालय सहयोगी माग पद संख्या : १ जना जम्मा दरखास्त पेश गरेका उम्मेद्वारको संख्याः ७ प्रारम्भिक सूचीमा समावेश भएको संख्याः ६ BA. रोल नं. आवेदकको नाम थर ठेगाना कैफियत १. BRMOO2 | आरती वि.क. विहादी-६, पर्वत र, BRMOO1 कल्पना शर्मा विहादी-६, पर्वत 2. । BRMO0S कोपिला घर्ती विहादी-६, पर्वत Y. । BRMO03 बिजुता राना बिहादी-६, पर्वत ५, BRM004 हिरा ढकाल ' विहादी-६, पर्वत ६, BRMO06 हेमीसरा सारु विहादी-६, पर्वत नोटः अन्तर्वार्ता सञ्चालन हुने मिति र समय अर्को सूचनाद्वारा जानकारी गराईने छ । —_ दरखास्त अस्वीकृत सूचीः 'क्र.स. | आवेदकको नाम थर ठेगाना कारण कैफियत १. । दुर्गा बस्याल विहादी-६, पर्वत | न्यूनतम शैक्षिक योग्यताको प्रमाणपत्र पेश _ नभएको । _ Website:-www.bihadimun.gov.np, Email:- [email protected], [email protected]