Notice Park
Supreme Court of Nepal
Court Order

शुभ विजया दशमी, २०८३ को विदा अवधिमा अदालत खुल्ला रहने हुदाँ सम्पूर्ण सेवाग्राही एवं सरोकारवालाहरूलाई जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।

Files

Key details

Organization
Supreme Court of Nepal
Industry
Federal
Category
Court Order
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

सचना! सचना!! सुचना!!! मिति २०८३/०६%२३ शुभ विजया दशमी, २०८३ सालको उपलक्ष्यमा यही मिति ३०८३ साल असोज २५ गते घटस्थापनाको दिनदेखि २०८३ साल कार्तिक ८ गते कोजग्रात पूर्णिमाको दिनसम्म अदालत बन्द रहने हुँदा उल्लेखि अवधिमा न्याय प्रशासन ऐन, २०७३ को परिच्छेद ३ दफा ७(२) वमोजिम बन्दीप्रत्यक्षीकरण निवेदन दर्ता हुन आएमा सुनुवाई गर्ने तथा फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ९ बमोजिम पक्राउ पूर्जी जारी गर्ने अनुमति प्रदान गर्ने विशेष व्यवस्थाका लागि घटस्थापना, विजया दशमी र बिदा अवधिमा पर्ने शनिबारकादिनहरु बाहेक अन्य दिनहरुमा : विहान ११:०० बजेदेखि अपरान्ह ३:०० बजेसम्म अदालत खुला रहने व्यहोरा सम्बन्धित सवैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ। se

Like

0

Views

3

Comments

0

Share

0

Save

Report

Notice Park on your phone

Alerts for new notices, even on slow connections.