Notice Park
Ministry of Land Management, Co-operatives, Federal Affairs and General Administration
Gen Info

1 कृषि कार्यक्रम सञ्‍चालन गर्दा कृषकको किसान सूचिकरण प्रणालीमा दर्ता भएको दर्ता नम्बर अनिवार्य रुपमा प्रयोग गर्ने सम्बन्धमा । असोज १३, २०८३, मंगलबार १०:५५

Summary

प्रस्तुत विषयमा कृषि, वन तथा पर्यावरण मन्त्रालय, योजना तथा विकास सहायता समन्वय महाशाखाको सञ्चालन हुने वार्षिक स्वीकृत तथा सशर्त कृषि कार्यक्रमहरु कार्यान्वयन गर्दा कृषकको किसान सूचिकरण प्रणालीमा दर्ता भएको दर्ता नम्बर अनिवार्य रुपमा लिई कार्यान्वयन गर्ने/गराउने सम्बन्धी पत्रको छयाँप्रति यसै पत्रसाथ…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Ministry of Land Management, Co-operatives, Federal Affairs and General Administration
Industry
Ministry
Category
Gen Info
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

नेपाल सरकार भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय ‘lak srt (प्रदेश तथा स्थ्ुनीय, तह पत्र सं.: २०८३/०८४ का सह चलानी नं. 422. पा मितिः 2053/06/93 श्री गाउँपालिका सबै, श्री नगरपालिका सबै । विषयः कृषि कार्यक्रम सञ्चालन गर्दा कृषकको किसान सूचिकरण प्रणालीमा दर्ता भएको दर्ता नम्बर अनिवार्य रुपमा प्रयोग गर्ने सम्बन्धमा । प्रस्तुत विषयमा कृषि, वन तथा पर्यावरण मन्त्रालय, योजना तथा विकास सहायता समन्वय महाशाखाको प.सं.: यो,ब.का.२०८३/०८४, च.नं. ७० मिति २०८३/०६%०८ को पत्र मार्फत स्थानीय तहबाट सञ्चालन हुने वार्षिक स्वीकृत तथा सशर्त कृषि कार्यक्रमहरु कार्यान्वयन गर्दा कृषकको किसान सूचिकरण प्रणालीमा दर्ता भएको दर्ता नम्बर अनिवार्य रुपमा लिई कार्यान्वयन गर्ने/गराउने सम्बन्धी पत्रको छयाँप्रति यसै पत्रसाथ संलग्न गरी आवश्यक जानकारी तथा कार्यार्थ पठाईएको व्यहोरा आदेशानुसार अनुरोध छ । 0. 1002 ७ vs Sa qn (प्रकाश पन्थी) शाखा अधिकृत बोधार्थः श्री कृषि, वन तथा पर्यावरण मन्त्रालय, योजना तथा विकास सहायता समन्वय महाशाखा | श्री सूचना प्रविधि शाखा: सबै स्थानीय तहमा ईमेलमार्फत पत्र प्रेषित गरी मन्त्रालयको वेबसाईटमा समेत अपलोड गरिदिनु हुन। सिंहदरबार, काठमाण्डौं फोन नं.-४२००५११/४२००३०४ वेबसाईटः- www.mofaga.gov.np नेपाल भक Waa. : ३४८७ कृषि, वन तथा पर्यावरण मन्त्रालय रिहरकरु sot » 4420 2: Win Hava, «< =< fay Saas ACTA पत्र संख्या Dam ocaley योजना तथा विकास चलानी नं. :(00 बजेट तया wala: ८004 kc <> Ales ore ee = मिति: 2003/08 /0c E =. -ना ति तरबार विषय: कृषि कार्यक्रमहरु सञ्चालन गर्दा कृषकको किसान सूचिकरण प्रणालिमा दर्ता भएको दर्ता नम्बर अनिवार्य रुपमा प्रयोग गर्ने सम्बन्धमा | श्री भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, सिंहदरबार, काठमाडौँ । प्रस्तुत विषयमा किसानको पहिचान गरी सरकारी तवरबाट तथ्यपरक योजना तथा कार्यक्रमको तर्जुमा गर्न र किसानहरुलाई उपलब्ध गराइने सेवा सुविधाको पारदर्शिता तथा सुशासन अभिवृद्धि गर्न तीनै तहको साझेदारीमा किसानहरुको आवश्यक विवरणहरु सङ्कलन गरी विद्युतीय प्रणाली व्यवस्थापन तथा सञ्चालन गर्नका लागि किसान सूचीकरण कार्यक्रम कार्यान्वयनमा रहेको छ। यस मन्त्रालयबाट किसान सूचीकरण कार्यक्रम सञ्चलान गर्नका लागि सशर्त वित्तीय हस्तान्तरण मार्फत सबै स्थानीय तहमा बजेट तथा कार्यक्रम बिनियोजन गरि पठाईएको समेत छ। उक्त कार्यक्रम कार्यान्वयनका लागि हाल किसान सूचीकरण प्रणाली व्यवस्थापन तथा सञ्चालन निर्देशिका, २०८१ र किसान सूचीकरण कार्यक्रम कार्यान्वयन सम्बन्धी खर्चको मापदण्ड (नर्म्स), २०८३ कार्यान्वयनमा रहेको छ। यस सम्बन्धमा संघ, प्रदेश तथा स्थानीय तहबाट सञ्चालन हुने कृषि सम्बन्धी कार्यक्रमको प्रभावकारी कार्यान्वयन, समन्वय तथा पारदर्शिता सुनिश्चित गर्नका लागि यस मन्त्रालयको मिति २०८३/०६/०६ गतेको मा. मन्त्रीस्तर निर्णयानुसार देहाय बमोजिमको निर्णय भएकोले सोको कार्यान्वयनका लागि सबै स्थानीय तहमा परिपत्र गरिदिनुहुनका लागि अनुरोध छ। देहायः १. “स्थानीय तहबाट सञ्चालन हुने वार्षिक स्वीकृत तथा सशर्त कृषि कार्यक्रमहरु कार्यान्वयन गर्दा कृषकको किसान सूचिकरण प्रणालिमा दर्ता भएको दर्ता नम्बर अनिवार्य रुपमा लिई कार्यान्वयन गर्ने/गराउने व्यवस्थाका लागि भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन संघीय मामिलाङ्हञ्चस्चासार्फत सबै स्थानीय तहमा परिपत्र गर्ने। ” ata: ath Fh ke! बाली संरक्षण अधिकृत सादर अवगतार्थ; माननीय मन्त्रीज्यको निजी सचिवालय, कृषि, वन तथा पर्यावरण मन्त्रालय | eae ee श्रीमान्‌ सचिवज्यूको सचिवालय, कृषि, वन तथा पर्यावरण मन्त्रालय | ent ue फोन नं. :- ४२११७०३, ४२११७३७, SAWLE, BYTES, फयाक्स नं. :- ४२११८६ट

Like

0

Views

3

Comments

0

Share

0

Save

Report

Notice Park on your phone

Alerts for new notices, even on slow connections.