शिलबन्दी दरभाउपत्र स्वीकृतिसम्बन्धी सूचना ।
Summary
शिलबन्दी दरभाउपत्र आह्वान भएकोमा दर्ता हुन आएका दरभाउपत्र मध्ये तल उल्लेख भएका दरभाउपत्रदाता : अधिकतम मूल्याङ्कित सारभुत रूपमा प्रभावग्राही भई स्वीकृतको लागि छनोट भएको हुदाँ सम्बन्धित सबैलाई जानकारीको लागि ५ (पाँच) दिने आशयको सूचना प्रकाशित गरिएको छ। छनोट भएको दरभाउपत्रदाताको विवरणः- छनोट भएको…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 1bb5bfc2-72b1-4677-b6ff-40568299e8da.pdfPDF · 1 page · 1.6 MBOpen
Key details
- Organization
- Katari Municipality
- Industry
- Local Government
- Category
- Tender/Bids
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
कटारी नगरपालिका प्रथम पटक प्रकाशित मिति :- २०८३/०५/२६ यस कार्यालयद्वारा मिति २०८३/०५/०९ गते प्रकाशित सूचना अनुसार आन्तरिक आय तर्फको शिलबन्दी दरभाउपत्र आह्वान भएकोमा दर्ता हुन आएका दरभाउपत्र मध्ये तल उल्लेख भएका दरभाउपत्रदाता : अधिकतम मूल्याङ्कित सारभुत रूपमा प्रभावग्राही भई स्वीकृतको लागि छनोट भएको हुदाँ सम्बन्धित सबैलाई जानकारीको लागि ५ (पाँच) दिने आशयको सूचना प्रकाशित गरिएको छ। छनोट भएको दरभाउपत्रदाताको विवरणः- छनोट भएको दरभाउपत्रदाताको | कबोल गरेको रकम नाम र ठेगाना रू.( भ्याट बाहेक) ' | दरभाउपत्र नं कार्यको विवरण मझुवा बगर क्षेत्र क, वडा sae i 10 | नं. २ को नदीजन्य पदार्थ विक्री ठेक्का रिपब्लिक कन्स्ट्रक्सन प्रा.लि. | १०,१८,०००।०० काठमाण्डौं महानगरपालिका- १०, नयाँ बानेश्वर बन्नु ०००००००००० १ OA: पिताम्बर सारु प्रमुख प्रशासकीय अधिकृत | प्रमुख शासकीय अघिकृत'' |