कार्यक्रमकाे लागि अनुदान सहयाेग सम्बन्धमा ।
Summary
प्रस्तुत विषयमा त्यस केन्द्रबाट मिति २०८३।०६।२२ मा सुचना भए अनुसार बीउ बिजन आत्मनिर्भर कार्यक्रम / खाद्यान्न बाली (धान/गँहु) को बीउ उत्पादन कार्यक्रम सञ्चालनका लागि यसैसाथ संलग्न प्रस्तावमा उल्लेख भए अनुसार सो कार्यक्रम संचालन लागि जम्मा रु. .....................- अक्षेरेपि रु. को कार्ययोजना तयार…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- efc12e58-3fe0-4386-bb37-89ed23f29449.pdfPDF · 4 pages · 676 KBOpen
Key details
- Organization
- Agricultural Knowledge Centre, Rautahat
- Industry
- Agriculture
- Category
- Gen Info
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
अनुसूची - २ दफा ४ को उपदफा (१) सँग सम्बन्धीत बीउ बिजन आत्मनिर्भर कार्यक्रमका लागि आवेदकले पेश गर्ने निवेदन मितिः २०८३ | श्रीमान् प्रमुख ज्यू कृषि ज्ञान केन्द्र, रौतहट । विषय : कार्यक्रमको लागि अनुदान सहयोग सम्बन्धमा प्रस्तुत विषयमा त्यस केन्द्रबाट मिति २०८३।०६।२२ मा सुचना भए अनुसार बीउ बिजन आत्मनिर्भर कार्यक्रम / खाद्यान्न बाली (धान/गँहु) को बीउ उत्पादन कार्यक्रम सञ्चालनका लागि यसैसाथ संलग्न प्रस्तावमा उल्लेख भए अनुसार सो कार्यक्रम संचालन लागि जम्मा रु. .....................- अक्षेरेपि रु. को कार्ययोजना तयार गरी अन्य आवश्यक कागजातहरु सहित नियमानुसार अनुदान सहयोग पाउनको लागि यो निवेदन पेश गरेको व्यहोरा अनुरोध गर्दछु/गर्दछौं। साथै तपसिल अनुसारका कागजातहरु यसै निवेदन साथ पेश गरेको व्यहोरा अनुरोध गर्दछु/गर्दछौं। संलग्न कागजातहरु १. निवेदनको साथ रु १०।- को टिकट र नागरिकताको प्रतिलिपि | २. सँस्था/कम्पनी दर्ताको गत आ.व. सम्म नवीकरण भएको प्रमाण पत्रको प्रतिलिपि । ३. पान/भ्याट दर्ता प्रमाण पत्रको प्रतिलिपि। एक वर्षभन्दा पुरानो कम्पनीको हकमा कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि र लेखा परीक्षण प्रतिवेदन | ४. जमिनको स्वामित्व सँस्था/कम्पनी/प्रोप्राइटरको नाममा रहेको लालपुर्जा | ५. प्रस्तावको विवरण निवेदकको हस्ताक्षरः नामः बुवाको नामः आमाको नामः संस्थाको नामः ठेगानाः मोबाईल नंः or: अनुसूची -३ दफा ४ को उपदफा (१) सँग सम्बन्धित प्रस्तावको विवरण १) लाभग्राहीको नाम 1 ,.....2:::22:221::-::००२:२०२:::००२:२०००::००:० ठेगाना जिल्ला FLATT 2. ecsuecsuecsssecsneccssccsscesnecsneesueccneesneesees गाँउ/टोल 2. ecsuecsuecsssecsneccssccsscesnecsneesueccneesneesees २) कार्यक्रमको नाम :....:.1::::1-:::२०००२:::००१०::::००००:::००००- ३) कार्यक्रम स्थल जिल्ला £,:.:::::1222११०००००१०००::००००००००००००:::००००००००००० 'म.न.पा/उ.प.न.पा/न.पा./गा.पा 2. ecsuecsuecsssecsneccssccsscesnecsneesueccneesneesees वडा नं. गाँउ/टोल : ४) कार्यक्रम प्रारम्भ हुने मिति : ..............:::-:०:१००१०११०११०११०११०१०००१०००००१००० ५) कार्यक्रम सम्पन्न हुने मिति : ....................:.:.2::12::1111::-:१००:००:०००- ६) बीउ बिजन उत्पादन तथा प्रशोधनका लागि बालीको विवरण 'क्र.सं. | बाली तथा जात | लगाएको क्षेत्रफल । लगाउने वा थप बिस्तार सहभागी कृषक संख्या उत्पादकत्व | हे.) क्षेत्रफल (हे.) (उत्पादन) १ र ७) संस्थाको बित्तिय बिवरण ८.१ स्थीर पूँजी रु, ..............:.221::21111111111111111111111111111121 ८.२ कार्यशील पुँजी रु. ८.३ कार्यक्रम खर्च रु. ८) लाभाग्राहीले माग गर्ने क्रियाकलापहरु : wx. | क्रियाकलापहरु क्षमता अनुमानित लागत (रू.) | साझेदारी रकम १ R ०९) लाभग्राहीले व्यहोर्ने लागत प्रतिशत £1.....::2.1111:1221112:::२०००२::२०००००:::००००:::०० qo) नेपाल सरकारको अन्य निकायबाट वित्तीय सहयोग प्राप्त गरेको बा प्राप्त गर्न आवेदन दिएको भए खुलाउनेः ११) प्रस्तावित उत्पादन स्थलमा पूर्वाधारको स्थिति (४ चिन्ह लगाउनुहोस) विद्युत सिँचाइ