श्री सबन्धित(सबै), दरखास्त आह्वान सम्बन्धी सूचना ।

Summary
प्रस्तुत विषयमा यस जीतपुरसिमरा उपमहानगरपालिका वडा नं ९ स्थित श्री नेपाल राष्ट्रिय माध्यमिक प्राप्त विद्यालय व्यवस्थापन समितिको मिति२०८३/०६/२२ गतेको निर्णयानुसार त्यस विद्यालयमा शिक्षा नियमावली,२०५९ (दशौं संशोधन,२०८३ सहित)को अनुसूची-१३ मा उल्लिखित आधारहरु अनुसार ऐ. नियमाक्लीको परिच्छेद १७ को…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 3ddaee06-73a8-4276-8fab-b58060a39835.jpgJPEG · 2324×3337 · 1000 KBOpen
Key details
- Organization
- Jitpur Simara Sub-Metropolitan City
- Industry
- Local Government
- Category
- Vacancy
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
+ BARE Rp, जीतपुरसिमरा उपमहानगरपालिका << i | नगर कार्यपार्कििकरै कार्यालय पत्र संख्या :२०८३/०८४ ae a. (eae) AR: २०८३1६1२३ ae श्री सम्बन्धित (सबै), श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय,छातापिपरा जीतपुरसिमरा उ.म.न.पा - ९, बारा । विषयः दरखास्त आह्वान सम्बन्धमा प्रस्तुत विषयमा यस जीतपुरसिमरा उपमहानगरपालिका वडा नं ९ स्थित श्री नेपाल राष्ट्रिय माध्यमिक बिद्यालय छातापिपराको प.स.२०८३/००८४ चलानी नं.१७ मिति २०८३%/६/२२ गतेको Va साथ प्राप्त विद्यालय व्यवस्थापन समितिको मिति२०८३/०६/२२ गतेको निर्णयानुसार त्यस विद्यालयमा शिक्षा नियमावली,२०५९ (दशौं संशोधन,२०८३ सहित)को अनुसूची-१३ मा उल्लिखित आधारहरु अनुसार ऐ. नियमाक्लीको परिच्छेद १७ को नियम९३(१ )बमोजिम प्रधानाध्यापक छनोट गर्नुपर्ने भएको हुनाले तपसिलको योग्यता भएका शिक्षकहरुले तहाँ विद्यालयलमा दरखास्त पेश गर्नु हुन अनुरोध छ। ee विकि 1 pos योग्यता oe 0 क) स्नाकोत्तर तह उतीर्ण गरी सम्बन्धित तहमा कार्यरत माध्यमिक स्थायी शिक्षक ख) शिक्षा शास्त्र विषयमा स्नातक तह वा सो सरह परीक्षा गरी पाँच वर्ष स्थायी सेवा गरेको माध्यमिक शिक्षक आवश्यक कागजात १.शैक्षिक योग्यताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपी २. शिक्षण अनुभवको प्रमाणपत्रको प्रमाणित प्रतिलिपी ३.तालिमको प्रमाणपत्रको प्रमाणित प्रतिलिपी ४.अध्यापन गरेको विषयमा प्राप्त नतिजा (३ वर्षको) ५ विद्यालय विकास प्रस्ताव ५ स्थान : श्री ने.रा.मा.वि.छातापिपरा,बारा ० मिति :२०८३/०७/१५ गते सम्म | ० दस्तुर रु १०००। - (अक्षेरेपी एक हजार मात्र) बुझाएको रसिद |