Notice Park
Supreme Court of Nepal
Court Order

२०८३ बडा दशैको विदामा बन्दीप्रत्यक्षीकरण निवेदन सूनुवाईको लागी अदालत खुल्ला रहने

Deadline 22 Oct 2026The deadline has passed.

Summary

उपरोक्त सम्बन्धमा २०८३ सालको बडादशैंमा मिति २०८३।०६। २५ देखि मिति २०८३।०७।०६ गतेसम्म सार्वजनिक बिदाको समयमा अदालत बन्द रहने भएकोले बन्दीप्रत्यक्षीकरणको निवेदन सुनुवाई, जरुरी पक्राउ पूर्जी जारी गर्ने र अनुमती प्रदान गर्नुपर्ने विषेश व्यवस्था अन्तर्गतका कार्यहरुका लागि मिति २०८३।०६। २५ देखि…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Supreme Court of Nepal
Industry
Federal
Category
Court Order
Published
Notice date
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

सिराहा जिल्ला BY Tren अती ro मिति:-२०८ु०६। २३ ०६।२३: उपरोक्त सम्बन्धमा २०८३ सालको बडादशैंमा मिति २०८३।०६। २५ देखि मिति २०८३।०७।०६ गतेसम्म सार्वजनिक बिदाको समयमा अदालत बन्द रहने भएकोले बन्दीप्रत्यक्षीकरणको निवेदन सुनुवाई, जरुरी पक्राउ पूर्जी जारी गर्ने र अनुमती प्रदान गर्नुपर्ने विषेश व्यवस्था अन्तर्गतका कार्यहरुका लागि मिति २०८३।०६। २५ देखि २०८३।०७।०६ गतेसम्म शनिवार, घटस्थापना र विजयादशमी वाहेकका दिनहरुमा बिहान ११:०० बजेदेखि दिउँसो ३:०० बजेसम्म अदालत खुल्ला रहने तथा अपरान्ह १:०० बजेसम्म दर्ता हुन आएका बन्दिप्रत्यक्षीकरण सम्बन्धि निवेदनहरु सोही दिन सुनुवाई हुने र सो समय पश्चात दर्ता हुने निवेदनहरु सो को भोलिपल्ट सुनुवाई हुने (श्रेस्तेदार/उप-सचिव)

Like

0

Views

8

Comments

0

Share

0

Save

Report

Deadline 22 Oct 2026The deadline has passed.

Notice Park on your phone

Alerts for new notices, even on slow connections.