दर रेट पेश गर्ने सम्बन्धी सूचना।
Summary
आर्थिक वर्ष २०८३ २०८४का लागि स्वीकृत वार्षिक कार्यक्रम अनुसार तपसिल बमोजिमका कृषि सामग्री, बीउ बिजन तथा कृषि औजार उपकरणहरू खरिद गर्नुपर्ने भएकोले सो खरिद कार्यका लागि लागत अनुमान तयार गर्न स्थानीय बजारको दर रेट आवश्यक परेकाले यो सूचना प्रकाशित गरिएको छ । इच्छुक एवं योग्यता पुगेका दर्तावाल व्यवसायी…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- a2335882-4cf8-447e-957b-8b04e82adab2.pdfPDF · 5 pages · 603 KBOpen
Key details
- Organization
- Bhimeshwor Municipality
- Industry
- Local Government
- Category
- Gen Info
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
बागमती प्रदेश, नेपाल came eC ora GIA iN दर रेट पेश गर्ने सम्बन्धी सूचना (प्रथम पटक प्रकाशित मितिः २०८३/०६/१३) आर्थिक वर्ष २०८३ २०८४का लागि स्वीकृत वार्षिक कार्यक्रम अनुसार तपसिल बमोजिमका कृषि सामग्री, बीउ बिजन तथा कृषि औजार उपकरणहरू खरिद गर्नुपर्ने भएकोले सो खरिद कार्यका लागि लागत अनुमान तयार गर्न स्थानीय बजारको दर रेट आवश्यक परेकाले यो सूचना प्रकाशित गरिएको छ । इच्छुक एवं योग्यता पुगेका दर्तावाल व्यवसायी, फर्म वा कम्पनीहरूले यो सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र अर्थात २०८३ कार्तिक $ गते क