प्रोत्साहन भत्ता सम्बन्धमा ।

Summary
उपरोक्त सम्बन्धमा मधेश प्रदेश सरकार, अर्थ मन्त्रालयको कार्यसम्पादनमा आधारित प्रोत्साहन भत्ता सम्बन्धी कार्यविधि, २०८३ को परिच्छेद-३ को दफा ५ बमोजिम कार्यसम्पादनको स्तर र भत्ता भुक्तानीको सिमा अनुसार कार्यसम्पादन स्तर र भत्ताको निर्धारणमा भएको व्यवस्था बमोजिम कुल अङ्कका आधारमा न्यूनतम पचहत्तर (७५)…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- d1bc5c2b-5bb9-4a6a-b4bb-647ce0c0907a.jpgJPEG · 645×910 · 67 KBOpen
Key details
- Organization
- Dakneshwori Municipality
- Industry
- Local Government
- Category
- Gen Info
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
2 डाक्नेश्वरी नगरपारिनिका Dakneshwori Municipality नगर कार्यपालिकाको कार्यालय ... र कुल हायर Eee ८ of the eae al Executive st esteesmormnen ae si पातो, सप्तरी मधेश प्रदेश, नेपाल § 7१०. Saptari Madhesh Province, Nepal 8, 2003/0 Se, मितिः २०८३।०६१५ प.सं. २०८३/०८४ wee 4 न्: २०८३।०६।' फल haw (७0 सूचना १७ सूचना !! सूचना!!! विषयः प्रोत्साहन भत्ता सम्बन्धमा | श्री सरोकारवाला कर्मचारीहरु (सबै), डाक्नेश्वरी नगरपालिकाको कार्यालय, पातो, सप्तरी | उपरोक्त सम्बन्धमा मधेश प्रदेश सरकार, अर्थ मन्त्रालयको कार्यसम्पादनमा आधारित प्रोत्साहन भत्ता सम्बन्धी कार्यविधि, २०८३ को परिच्छेद-३ को दफा ५ बमोजिम कार्यसम्पादनको स्तर र भत्ता भुक्तानीको सिमा अनुसार कार्यसम्पादन स्तर र भत्ताको निर्धारणमा भएको व्यवस्था बमोजिम कुल अङ्कका आधारमा न्यूनतम पचहत्तर (७५) प्रतिशतभन्दा बढी अङ्क प्राप्त गर्ने कर्मचारीले मात्र सुरु तलब स्केलको १० प्रतिशत प्रोत्साहन भत्ता प्राप्त गर्न सक्नेछन् भएको व्यवस्था अनुसार यस डाक्नेश्वरी नगरपालिकाको कार्यालय, पातो, सप्तरी तथा मातहतका कार्यालयमा कार्यरत रहनुभएका सम्पूर्ण स्थायी तथा स्वास्थ्य तर्फका कर्मचारीहरुले ५ (पाँच) दिनभित्र कार्यसम्पादन मुल्याङ्कन फाराम भरी प्रशासन शाखामा बुझाउनु हुन अनुरोध छ। सी OF TBE BOSIVA (राम किसुन यादव) नि. प्रमुख प्रशासकीय अधिकृत बि. पमुख ROR अधिमृत © डाक्नेश्वरी नगरपारिनका Dakneshwori Municipality नगर कार्यपालिकाको कार्यालय ., र कुल हायर Eee ८ of the eae al Executive st esteesmormnen ae पातो, मधेश प्रदेश, नेपाल Madhesh Province, Nepal मितिः २०८३।०६।१५ Pato, Saptari WH. २०८३/०८४ weet £ WAY a Bet सूचना!! सूचना !!! विषयः प्रोत्साहन भत्ता सम्बन्धमा । श्री सरोकारवाला कर्मचारीहरु (सबै), डाक्नेश्वरी नगरपालिकाको कार्यालय, पातो, सप्तरी | उपरोक्त सम्बन्धमा मधेश प्रदेश सरकार, अर्थ मन्त्रालयको कार्यसम्पादनमा आधारित प्रोत्साहन भत्ता सम्बन्धी कार्यविधि, २०८३ को परिच्छेद-३ को दफा ५ बमोजिम कार्यसम्पादनको स्तर र भत्ता भुक्तानीको सिमा अनुसार कार्यसम्पादन स्तर र भत्ताको निर्धारणमा भएको व्यवस्था बमोजिम कुल अङ्कका आधारमा न्यूनतम पचहत्तर (७५) प्रतिशतभन्दा बढी अङ्क प्राप्त गर्ने कर्मचारीले मात्र सुरु तलब स्केलको १० प्रतिशत प्रोत्साहन भत्ता प्राप्त गर्न सक्नेछन् भएको व्यवस्था अनुसार यस डाक्नेश्वरी नगरपालिकाको कार्यालय, पातो, सप्तरी तथा मातहतका कार्यालयमा कार्यरत रहनुभएका सम्पूर्ण स्थायी तथा स्वास्थ्य तर्फका कर्मचारीहरुले ५ (पाँच) दिनभित्र कार्यसम्पादन मुल्याङ्कन फाराम भरी प्रशासन शाखामा बुझाउनु हुन अनुरोध छ। सौ mapresine नि. प्रमुख प्रशासकीय अधिकृत बि. प्रमुख प्रशासकीरा अपिल