सेवा प्रदायक संस्थाहरुबाट प्रस्ताव आह्वान सम्बन्धी सूचना

Summary
आर्थिक वर्ष २०८३/०८४ को स्वीकृत तपसिलका कार्यक्रमहरू गैर सरकारी संस्था मार्फत सञ्चालन गर्नुपर्ने भएकोले मौजुदा सूचीमा समावेश भएका यस नगरपालिकामा सूचिकृत भएका गैर सरकारी संस्थाहरुले ७ (सात) (मिति २०८३ साल असोज ३० गते दिनको १२ बजेसम्म) दिन भित्र शिलबन्दी प्रस्ताव पेश गर्न सार्वजनिक खरिद ऐन. २०६३ को…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 84997992-11ac-4e6b-a3fa-c8abcb195b03.pngPNG · 657×553 · 145 KBOpen
Key details
- Organization
- Dakneshwori Municipality
- Industry
- Local Government
- Category
- Call for Proposals
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
2 डाक्नेश्वरी नगरपालिका नगर कार्यपालिकाको कार्यालय पातो, सप्तरी मधेश प्रदेश, नेपाल सेवा प्रदायक संस्थाहरूबाट प्रस्ताव आह्रवान सम्बन्धी सूचना प्रथम पटक प्रकाशित मितिः २०८३:०६, २४ आर्थिक वर्ष २०८३/०८४ को स्वीकृत तपसिलका कार्यक्रमहरू गैर सरकारी संस्था मार्फत सञ्चालन गर्नुपर्ने भएकोले मौजुदा सूचीमा समावेश भएका यस नगरपालिकामा सूचिकृत भएका गैर सरकारी संस्थाहरुले ७ (सात) (मिति २०८३ साल असोज ३० गते दिनको १२ बजेसम्म) दिन भित्र शिलबन्दी प्रस्ताव पेश गर्न सार्वजनिक खरिद ऐन. २०६३ को दफा ४६ तथा नियमावली, २०६४ को नियम ce बमोजिम यो सूचना प्रकाशित गरिएको छ। तपसिल सि.नं. कार्यक्रमको नाम १. | ब्यूटिसियन सम्बन्धी ३ महिने तालिम सामाग्री खरिद तथा प्रमाणपत्र वितरण ¥,00,000 /- २ |सिलाई कटाई सम्वन्धी ३ महिने तालिम तथा प्रमाणपत्र वितरण ¥,00,000 /- r wee: १, संस्था दर्ताको प्रमाणपत्र, 2072 OTS को कर चुक्ता प्रमाणपत्र र भ्याटमा दर्ता भएको प्रमाणपत्र । २. एक सेवा प्रदायक संस्थाले एक वटा सम्म मात्र कार्यक्रम संचालन गर्न पाउने छ। ३. wa संस्थाले सम्बन्धित कार्य गर्ने प्राविधिक प्रशासनिक जनशक्तिको शैक्षिक योग्यताको प्रमाण तथा अनुभवको प्रमाण पत्र पेश गर्नुपर्नेछ । ४. प्रस्तावदाताको प्रस्ताव स्वीकृत गर्ने नगर्ने सम्पूर्ण अधिकार यस नगरकार्यपालिकाको कार्यालयमा निहित रहने छ। नि. प्रमुख प्रशासकीय अधिकृत 2 डाक्नेश्वरी नगरपालिका नगर कार्यप्रालिकाको कार्यालय पातो, सप्तरी मधेश प्रदेश, नेपाल सेवा प्रदायक संस्थाहरूबाट प्रस्ताव आह1ृवान सम्बन्धी सूचना प्रथम पटक प्रकाशित मितिः २०८३:०६, २४ आर्थिक वर्ष २०८३/०८४ को स्वीकृत तपसिलका कार्यक्रमहरू गैर सरकारी संस्था मार्फत सञ्चालन गर्नुपर्ने भएकोले मौजुदा सूचीमा समावेश भएका यस नगरपालिकामा सूचिकृत भएका गैर सरकारी संस्थाहरुले ७ (सात) (मिति २०८३ साल असोज ३० गते दिनको १२ बजेसम्म) दिन भित्र शिलबन्दी प्रस्ताव पेश गर्न सार्वजनिक खरिद ऐन. २०६३ को दफा ४६ तथा नियमावली, २०६४ को नियम ce बमोजिम यो सूचना प्रकाशित गरिएको छ। तपसिल सि.नं. | कार्यक्रमको नाम विनियोजित बजेट १. | ब्यूटिसियन सम्बन्धी ३ महिने तालिम सामाग्री खरिद तथा प्रमाणपत्र वितरण ¥,00,000 /- २ |सिलाई कटाई सम्वन्धी ३ महिने तालिम तथा प्रमाणपत्र वितरण ¥,00,000 /- nc: ठा %0,00,000 /- wee: १, संस्था दर्ताको प्रमाणपत्र, 2072 OTS को कर चुक्ता प्रमाणपत्र र भ्याटमा दर्ता भएको प्रमाणपत्र । २. एक सेवा प्रदायक संस्थाले एक वटा सम्म मात्र कार्यक्रम संचालन गर्न पाउने छ। ३. wa संस्थाले सम्बन्धित कार्य गर्ने प्राविधिक प्रशासनिक जनशक्तिको शैक्षिक योग्यताको प्रमाण तथा अनुभवको प्रमाण पत्र पेश गर्नुपर्नेछ । ४. प्रस्तावदाताको प्रस्ताव स्वीकृत गर्ने नगर्ने सम्पूर्ण अधिकार यस नगरकार्यपालिकाको कार्यालयमा निहित रहने छ। र, अन्य कुराको हकमा प्रचलित ऐन कानूनको आधारमा हुनेछ। (राम किसुन यादव) नि. प्रमुख प्रशासकीय अधिकृत