Notice Park
Dakneshwori Municipality
Gen Info

कृषि सामग्रीको रासायनिक मलखादको कोटा निरधारण गरिएको सम्बन्धमा ।

कृषि सामग्रीको रासायनिक मलखादको कोटा निरधारण गरिएको सम्बन्धमा ।

Summary

उपरोक्त सम्बन्धमा यस कार्यालयको मिति २०८३।०६।१२ गते बसेको मल वितरण व्यवस्थापन समितिको बैठकको निर्णयानुसार तपसिलमा उल्लेखित डिरहरुलाई निम्नानुसारक परिमाणमा कोटा निर्धारण गरिएको हुँदा सोही मात्राको अधिनमा रही आ-आफ्नो कोटा अनुसारको मलखाद्य कृषि सामग्री कम्पनी लि. राजविराजबाट ल्याई वडा कार्यालयको…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Dakneshwori Municipality
Industry
Local Government
Category
Gen Info
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

‘Ss डाक्नेश्वरी नगरपालिका Dakneshwori Municipality लगर कार्यपालिकाको कार्यालय ffi wey 4004 iinerrwcrinn 270 Office of the Mgfiticipal Executive es tessomree सौ a" मधेश प्रदेश, नेपाल Sr er 0 eat se Madhesh Province, Nepal Wa. २०८२/०८३ पातो हेरन मितिः २०८३।०६।१२ aa. ६८८० मधे पछ न विषयः कृषि सामग्री कम्पनी लि.को रसायनिक मलको कोटा निर्धारण गरिएको सम्बन्धमा | श्री मलखाद्य डिलरहरु (सबै) ‘erated नगरपालिका, पातो, सप्तरी | उपरोक्त सम्बन्धमा यस कार्यालयको मिति २०८३।०६।१२ गते बसेको मल वितरण व्यवस्थापन समितिको बैठकको निर्णयानुसार तपसिलमा उल्लेखित डिरहरुलाई निम्नानुसारक परिमाणमा कोटा निर्धारण गरिएको हुँदा सोही मात्राको अधिनमा रही आ-आफ्नो कोटा अनुसारको मलखाद्य कृषि सामग्री कम्पनी लि. राजविराजबाट ल्याई वडा कार्यालयको समन्वयमा रसायनिक मलखाद्य प्रति बोरा युरिया रु. १०००, प्रति बोरा डि.ए.पी. रु. २५००. र प्रति बोरा पोटास रु. २१००. को दरेटमा आ-आफ्नो वडा भित्र बिक्री वितरण गर्नुहुन अनुरोध छ। तपसिल ला Le जिकालाबमाउलट एट भिश्रत उसका ति | weedeat [शामसुनरयादक | डलबतनपा बार | |] रर] श्री कृषि सामग्री कम्पनी लि.- राजविराज, सप्तरी । Boot? | श्री वडा कार्यालय (सबै), डाक्नेश्वरी नगरपालिका, सपरी - आवश्यक समन्वय एवम्‌ सहजीकरणको लागि;अनुरोध i] सक co} Li! श्री कृषि विकास शाखा- डाक्नेश्वरी नगरपालिका, सप्री - जानकारीको लागि । jes (gata *| दै oe — o

Like

0

Views

0

Comments

0

Share

0

Save

Report