Notice Park
Dakneshwori Municipality
Guidelines

कार्यसम्पादनमा आधारित प्रोत्साहन भत्ता सम्बन्धी कार्यविधि, २०८३

Files

Key details

Organization
Dakneshwori Municipality
Industry
Local Government
Category
Guidelines
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

स्थानीय-राजपत्र nef — ८ कलर yr? डाक्नेश्वरी नगरपालिकाद्वारा प्रकाशित - gored soa संख्याः ०३ प्रकाशित मितिः २०८३।०६।२१ भाग-१ : डाक्नेश्वरी नगरपालिकाद्वारा कार्यसम्पादनमा आधारित प्रोत्साहन भत्ता सम्बन्धी कार्यविधि, २०८३ - छड डाक्नेश्वरी नगरपालिका नगर कार्यपालिकाको कार्यालय पातो, सप्तरी मधेश प्रदेश, नेपाल प्रकाशित मिति: २०८३।०६।२१ ra कार्यसम्पादनमा आधारित प्रोत्साहन भत्ता सम्बन्धी कार्यविधि, कि ? ‘ प्रस्तावना: डाक्नेश्वरी हक कला बिषयगत शाखाहरु, वडा कार्यालयहरु तथा स्वास्थ्य संस्थाहरुको कार्यसम्पादनलाई नतिजामुखी, प्रभावक्कारी, पारदर्शी र सेवाग्राहीमैत्री बनाउनुका साथै कर्मचारीहरूको मनोबल, कार्यक्षमता वृद्धि र सुशासन कायम गर्न मधेश प्रदेश सरकार, अर्थ मन्त्रालयद्वारा जारी गरिएको कार्यसम्पादनमा आधारित प्रोत्साहन भत्ता सम्बन्धि कार्यावाँच, २०८३ लाई आधार मानी डाक्नेश्वरी नगरपालिका, नगर कार्यपालिकाले यो कार्यविधि बनाएको छ। २ परिच्छेद - १ प्रारम्भिक १. संक्षिप्त नाम र प्रारम्भः- (१) यस कार्यविधिको नाम "कार्यसम्पादनमा आधारित प्रोत्साहन भत्ता सम्बन्धी कार्यविधि, २०८३" रहेको छ। (२) यो कार्यविधि स्वीकृत भएको मितिदेखि लागू हुनेछ। २. परिभाषा:- विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस कार्यविधिमा: (क) "कार्यालय" भन्नाले डाक्नेश्वरी नगरपालिका अन्तर्गतका बिषयगत शाखाहरु, वडा कार्यालयहरु, स्वास्थ्य संस्थाहरु वा मातहतका सम्पूर्ण कार्यालयहरूलाई जनाउँछ। (a) "क्रर्मचारी" भन्नाले स्वीकृत दरबन्दीमा कार्यरत स्थायी कर्मचारी, नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अवधि तोकी वा नतोकी कामकाजमा खटाइ कार्यरत स्थायी कर्मचारीलाई जनाउँछ। (ग) "सुपरिवेक्षक" भन्नाले सम्बन्धित कर्मचारीको कामको मूल्याड्कन गर्ने अधिकृत/शाखा प्रमुख वा कार्यालय प्रमुखलाई जनाउँछ। (घ) "परीक्षण इकाई" भन्नाले यस कार्यविधिको दफा (७) बमोजिम गठन भएको प्रोत्साहन भत्ता लागि सम्बन्धित कर्मचारीबाट पेश भएको फाराम मूल्याङ्कन, रुजु र सिफारिस गर्ने इकाईलाई जनाउँछ। (ङ) "प्रोत्साहन भत्ता" भन्नाले तोकिएको परिसूचकको आधारमा ७५ प्रतिशतभन्दा बढी अङ्क प्राप्त गर्ने गरी कर्मचारीले गरेको उत्कृष्ट कार्यसम्पादनको आधारमा निजको सुरु तलब स्केलको थप १० प्रतिशत रकमलाई जनाउँछ। ३. प्रोत्साहन भत्ता पाउन योग्य'कर्मचारी:- स्वीकृत स्थायी: दरबन्दीमा कार्यरत स्थायी कर्मचारीहरूले मात्र यस कार्यविधि वमोजिमको मूल्याङ्कनमा कम्तीमा ७५ प्रतिशत अङ्क प्राप्त गरे पश्चात्‌ कार्यसम्पादनमा आधारित प्रोत्साहन भत्ता प्राप्त गर्न योग्य हुनेछन्‌। परिच्छेद - २. : “मूल्याङ्कनका AIK र अङ्क भार ६ नक

Like

0

Views

0

Comments

0

Share

0

Save

Report