उपचारमा छुट हुने सम्बन्धी सूचना पुनः प्रकाशित गरिएको बारे ।

Summary
प्रस्तुत विषयमा यस डाक्नेश्वरी नगरपालिका वडा नम्बर १ देखि १० सम्मका सर्वसाधारणहरुले बिराटनगर स्थित नोबेल मेडिकल कलेजमा बिरामी जाँच गराउँदा २० प्रतिशत छुट दिने व्यवस्था रहेको र त्यसैगरि काठमाडौंस्थित के.एम.सी. हस्प्रिटल, सिनामङ्गलमा २५ प्रतिशत र भक्तपुर दुवाकोटस्थित के.एम.सी. हस्पिटलमा बिरामी ie यस…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- bbe3d93c-1462-4afe-bdca-bbb8592b3cc7.jpegJPEG · 783×910 · 97 KBOpen
Key details
- Organization
- Dakneshwori Municipality
- Industry
- Local Government
- Category
- Gen Info
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
ahr % डाक्नेश्वरी नगरपालिका “ ७ % क Dakneshwori Municipality ७. ut? . के नगर कार्यपाल्लिकाको कार्यालय ........... पै नशा Office of th (४0१ पह”) ब। al Executive email info@dakneshworimun gov.np figment मधेश प्रदेश, नेपाल न Tale aaa a Madhesh Province, Nepal TH. २०८३/०८४ TO पक दोश्रो पटक प्रकाशित मितिः २०८३।०६।१२ सूचना ! सूचना !! सूचना !!! विषयः उपचारमा छुट हुने सम्बन्धी सूचना पुनः प्रकाशित गरिएको बारे । प्रस्तुत विषयमा यस डाक्नेश्वरी नगरपालिका वडा नम्बर १ देखि १० सम्मका सर्वसाधारणहरुले बिराटनगर स्थित नोबेल मेडिकल कलेजमा बिरामी जाँच गराउँदा २० प्रतिशत छुट दिने व्यवस्था रहेको र त्यसैगरि काठमाडौंस्थित के.एम.सी. हस्प्रिटल, सिनामङ्गलमा २५ प्रतिशत र भक्तपुर दुवाकोटस्थित के.एम.सी. हस्पिटलमा बिरामी ie यस नगरपालिकाको स्वास्थ्य शाखाबाट सिफारिस गराएमा ५० प्रतिशत छुट दिने व्यवस्था रहेको हुँदा सर्वसाधारणमा यो सूचना सच्याई पुनः प्रकाशित गरिएको छ | ’ Tiiys नगर प्रमुख 4 ITA लखन नलाह क्ष नतार WRI