हकदाबी सम्बन्धी ३५ दिने अत्यन्त जरुरी सूचना ।
Summary
तपशिलमा उल्लेख भएका व्यक्तिको मृत्यु भएकोले तपशिलमा उल्लेखित शेयरहरु मेरो नाममा नामसारी दा.खा. (दाखिला खारेज)दर्ता गरी पाउँ भनी निज मृतकको श्रीमती नाता पर्ने तपशिलमा उल्लेख भए बमोजिमको विवरण भएका व्यक्तिले यस कम्पनीमा निवेदन दिनु भएको हुनाले निज मृतकको नामको तपशिल बमोजिमका शेयरहरुमा कसैको हकदावी…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 9055f8fe-947f-4205-ad44-1ab7c9cb0cd2.pdfPDF · 1 page · 112 KBOpen
Key details
- Organization
- CDS & Clearing Ltd (CDSC)
- Industry
- Gov. Authority/Autonomo. Body
- Category
- Gen Info
- Published
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
हकदावी सम्बन्धी ३५ दिने अत्यन्त जरुरी सूचना तपशिलमा उल्लेख भएका व्यक्तिको मृत्यु भएकोले तपशिलमा उल्लेखित शेयरहरु मेरो नाममा नामसारी दा.खा. (दाखिला खारेज)दर्ता गरी पाउँ भनी निज मृतकको श्रीमती नाता पर्ने तपशिलमा उल्लेख भए बमोजिमको विवरण भएका व्यक्तिले यस कम्पनीमा निवेदन दिनु भएको हुनाले निज मृतकको नामको तपशिल बमोजिमका शेयरहरुमा कसैको हकदावी लाग्ने भए यो सुचना प्रकाशित भएको मितीले ३५ दिन भित्र आफ्नो प्रमाण सहित यस कम्पनीमा हकदाबी गर्न आउनु होला । उल्लेखित म्याद भित्र माग बमोजिम भई जाने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागी यो सुचना प्रकाशित गरिएको छ । पर्न नआएको हकदाबी उपर कुनै कारवाही नहुने र निवेदकको तपशिल क्र.स | मृतकको विवरण हकदाबी गर्नेको विवरण शोयर रहेको कम्पनीको नाम शेयर संख्या १ नामः सुदिप श्रेष्ठ नामः सपना श्रेष्ठ हिमालयन लाइफ इन्स्योरेन्स लि. (पा) १२ बाबुको नामः अनिल श्रेष्ठ बाबुको नाम प्रेम श्रेष्ठ आई. WHE, लाइफ इन्स्योरेन्स कम्पनी लि. (ILI) १२ श्रीमतीको नामः सपना श्रेष्ठ श्रीमानको नामः सुदिप श्रेष्ठ कुमारी बैंक लि र कम्पनी लि. (MBIC) a ent ठेगानाः विराटनगर-१३, eat am विराटनगर-१३, मोरङ माई खोला हाईड्रोपावर fa. (MKHL) १० हितगाही परिचय नं-१३०१०९००- | (हितग्रही परिचय नं-१३०१०९००- मिड सोलु हाईड्रोपावर लिमिटेड (MSHL) ११ ००५५०१४०) ०६२४४९१७) र एन आई सी एशिया बैंक लि. (NICA) ६१ पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेड (PCIL) १० आरविवि म्युचुअल फण्ड १ (RMF1) १०० सुपरमाई हाईड्रोपावर लि. (SMH) १२ सन नेपाल लाइफ इन्स्योरेन्स लि. (SNLI) १७ सोनापुर मिनरल्स् एण्ड आयल लि. (SONA) १० सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लि. (SRLI) १२ सिद्धार्थ व्यवस्थित लगानी योजना (खुलामुखी योजना) (5515) 400 सानिमा मिडिल तमोर हाइड्रोपावर लि. १० (TAMOR) सिद्धार्थ क्यापिटल लिमिटेड - हि 3 Siddh arth a पो.व.नं. 29200, नारायणचौर, नक्साल काठमाण्डौ, Capital Limited Limited फोन नं. ४५२०९२४/४५२०९२५ ,फयाक्स नं. WYRE Investing happiness [email protected] वेव साइट: www.siddharthacapital.com