Notice Park
Public Procurement Monitoring Office
Tender/Bids

धुर्मी खोला ठेक्का सम्बन्धी पुनः बोलपत्र आहवानको सूचना

Deadline 28 Oct 2026The deadline has passed.

Files

Key details

Organization
Public Procurement Monitoring Office
Industry
Gov. Authority/Autonomo. Body
Category
Tender/Bids
Published
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

मि नगरपालिका या Mirchaiya Municipality कार्यपालिकाको कार्यालय नगर Office of the MunicipalE xecutive मिर्चया, सिरहा, मधेश प्रदेश नेमाल, Mirchaiya Siraha, Province Madhesh, Nepal र ा क धुर्मी खोला ठेक्का सम्बन्धी धि अ य ी पुनः बोलपत्र आहवानको सूचना ासक श र दोश्रो पटक सूचना प्रकाशन मिति २०८३/०६/२९ प्रमुख प् यस कार्यालयबाट मिति २०८३/०५/१० गते प्रथम पटक प्रकाशित तथा बोलपत्र दाखिला गर्ने अन्तिम मिति २०८३/०६/०८ गते कायम गरिएको ठेक्का नं. 01-MM-R evenue Goods-2083/84, "Extraction of river-based material for the revenue collection from Ghurmi Khola" सम्बन्धी बोलपत्र आह्वानको सूचना मिर्चया नगर कार्यपालिकाको निर्णय बमोजिम रद्द गरि पुनः बोलपत्र आह्वान गरिएको छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११६(६), ढुंगा, गिट्टी, बालुवा उत्खनन्, बिक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड, २०७७ को दफा ५ को उपदफा (५), मधेश प्रदेशको प्रदेश आर्थिक ऐन, २०८३ को अनुसूची-५ तथा नदीजन्य पदार्थ (संकलन उपयोग) सम्बन्धी कार्यविधि, २०७५ को दफा ८ को उपदफा (१),ख ानीजन्य तथा खनिज पदार्थ (ढुंगा, गिट्टी, बालुवा, ग्राभेल, रोडा, माटो) पदार्थ उत्खनन् संकलन तथा बिक्री वितरण सम्बन्धी कार्यविधि- २०७७ तथा नदीजन्य पदार्थ (संकलन उपयोग) सम्बन्धी कार्यविधि, २०७५ र मि या नगरपालिकाको राजस्व परामर्श समितिको मिति २०८३/०५/०८ गतेको निर्णय कार्यान्वयनार्थ यस नगरपालिकाको क्षेत्रभित्र पर्ने मि या नगरपालिका र गोलबजार नगरपालिकाको तोकिएको क्षेत्रबाट नदीजन्य पदार्थको उत्खनन्, संकलन तथा बिक्री शुल्क उठाउने ठेक्का बन्दोबस्त गर्नुपर्ने भएकोले मूल्य अभिवृद्धि करमा दर्ता भएका इच्छुक फर्म वा निकायले तोकिएको न्यूनतम अंकमा नघट्ने गरी निर्धारित मापदण्ड तथा स्वीकृत प्रारम्भिक वातावरणीय परीक्षण (IEE) प्रतिवेदनमा उल्लिखित नियम तथा सम्झौता एवं तोकिएका शर्त बमोजिम नदीजन्य पदार्थको बिक्री शुल्क असुल उपर गर्न चालु आ.व. २०८३/०८४ का लागि रीतपूर्वक Hardcopy माध्यमबाट पुनः बोलपत्र आह्वान गरिएको छ । तपसिल न्यूनतम दर न्यूनतम विक्री मुल्य बोलपत्र क्र.स. ठेका विवरण ठेक्का नं. घाट/क्षेत्र/कोड परिमाण (रू. प्रति (मू.अ.कर, बाहेक) दस्तुर (घ.मि.) घ.मि.) Extraction of river-based 0 Re1 v- eM nM u- e- मि या नगरपालिका र ३९३२५.०० १७०.०० ५९,१६,१५०.४४ ३,००० material for गोलबजार नगरपालिकाको Goods- the revenue 2083/84 तोकिएको क्षेत्र collection from ghurmi khola राजस्व धरौटीखाताको विवरण र Description Bank Name Account Name Account No. For Cost of Bidding NIC ASIA Bank, Mirchaiya GA 1.1-ANTARIK RAJASHWA KHATA 0662050029387002 Document Branch For Bid Security NIC ASIA Bank, Mirchalya GA 3- DHARAUTI KHATA-MIRCHAIYA NAGAR 6641498748524002 Branch KARYAPALIKAKO KARYALAYAमि या नगरपालिका Mirchaiya Municipality कार्यपालिकाको कार्यालय नगर Office of the Municipal Executive ृत निया सिरहा, क कुलि ि ध अ Mirchaiya Sirabą, Province Maghesh, Nepal सकीय ा सम्बन्धी महत्वपूर्णविवरण रश बोलपत्र प् 1. बोलपत्र खरिद गर्नुपर्ने अन्तिम मितिः २०८३/०७/१२ गते । प्रमुख 2. बोलपत्र दाताले बोलपत्र पेश गर्नुपर्ने अन्तिम मितिः २०८३/०७/१३ गते, दिनको १२:०० बजेसम्म । 3. बोलपत्र खोल्ने मितिः २०८३/०७/१३ गते, दिनको २:०० बजे । बोलपत्र दस्तुरःरु. ३,०००/- 4. 5. धरौटी रकम (Bid Security): आफूले कबोल गरेको कुल रकमको ५% ले हुन आउने रकम वा ९० दिनको म्याद भएको बैंक जमानत । 6. प्रि-विड मिटिङ्ग सुचना प्रकाशन भएको मितिले x औं दिनको दिउसो xxx बजे यस कार्यालयमा हुनेछ 7. बोलपत्रदाताले बोलपत्र पेश गर्दा प्रचलित कानून बमोजिम मूल्य अभिवृद्धि कर (VAT)म ा दर्ता भएको प्रमाणपत्र, कर चुक्ता प्रमाणपत्र लगायत आवश्यक कागजातहरू पेश गर्नुपर्नेछ । 8. बोलपत्रदाताले स्वीकृत IEE प्रतिवेदन, प ्रचलित कानून, कार्यविधि तथा नगरपालिकाले तोकेका सम्पूर्ण शर्तहरू पालना गर्नुपर्नेछ । 9. बोलपत्र सम्बन्धी विस्तृत जानकारी तथा बोलपत्र कागजात यस मि या न.पक ाो . राजस्व शाखामा मार्फत प्राप्त गर्न सकिनेछ । 10. बोलपत्रदाताले तोकिएको समयभित्र Hard Copy मार्फत यस मि य ा न.पा.को राजस्व शाखामा बोलपत्र पेश गर्नुपर्नेछ । 11. बोलपत्र स्वीकृत भएपछि सम्झौतामा तोकिए बमोजिम नदीजन्य पदार्थको उत्खनन्, संकलन, बिक्री तथा राजस्व शुल्क असुली कार्य गर्नुपर्नेछ । ठेक्काको क्षेत्रबाट ढुंगा,ग िट्टी तथा बालुवा उत्खनन संकलनका लागि आय ठेक्काका शर्त तथा बन्देज स्थानीय ऐन, को परिच्छेद भएको वित्तीय अधिकार क्षेत्रभित्र पर्ने नदीजन्य पदार्थ उत्खनन् 1. सरकार सञ्चालन २०७४ ९ मा शुल्क आय शीर्षकमा चालु आ.व. २०८३/०८४ का लागि ठेक्का सञ्चालन गरिनेछ । 2. ठेकेदारले पेश गरेको कबोल अंकको ५% धरौटी रकम नगर्दै वा नेपाल राष्ट्र बैंकबाट मान्यता प्राप्त वाणिज्य बैंकले यस कार्यालयको नाममा जारी गरेको, बोलपत्र दाखिला गर्ने अन्तिम मितिबाट कम्तीमा १२० दिन म्याद भएको बैंक जमानत पेश गर्नुपर्नेछ । नगद धरौटी रकम ठेक्का सम्झौता भएपछि फिर्ता हुनेछ । 3. कबोल गरेको ठेक्का रकम बराबरको रकम मान्यता प्राप्त बैंकको ग्यारेन्टी ठेक्का सम्झौता बखत बुझाउनुपर्नेछ। उक्त बैंक जमानतको म्याद कम्तीमा १३ महिनाको हुनुपर्नेछ । 4. संघीय सरकार, प्रदेश सरकार वा अन्य निकायमा ठेक्का बापत लाग्ने कर तथा अन्य शुल्क ठेकेदार स्वयंले बुझाउनुपर्नेछ । कर तिरेको भौचर सम्बन्धित फर्मले सोही आ.व. मा नगरपालिकामा पेश गर्नुपर्नेछ । आयकर अग्निम कर तिर्नुपर्ने वा नपर्ने तथा मिनाहा हुने विषय प्रचलित कानून तथा सम्बन्धित कर कार्यालयको निर्णयबमोजिम हुनेछ । 5. नदीजन्य पदार्थको शुल्क मधेश प्रदेशको आर्थिक ऐनमा तोकिए बमोजिम हुनेछ । तोकिएको दरभन्दा बढी शुल्क लिन पाइने छैन । 6. ठेक्का स्वीकृत भएपछि सम्झौताको म्यादभित्र बैंक ग्यारेन्टी पेश नगरेमा ठेक्का रद्द गरिनेछ र त्यसबाट नगरपालिकालाई पर्न जाने आर्थिक क्षति समेत असुलउपर गरिनेछ । 7. ठेकेदारले सम्झौता पश्चात कार्यालयले तोकेको समयभित्र जुनसुकै बेला किस्ता-किस्तामा ठेक्का रकम बुझाउन सक्नेछ । 8. सम्झौता गर्दा पहिलो किस्ता बुझाइसकेको भए पनि बैंक जमानत जफत गर्नुपर्ने अवस्था आएमा सम्पूर्ण बैंक ग्यारेन्टी बापतको रकम जफत गरिनेछ । 9. ठेक्का सम्झौता गर्ने फर्मबाहेक अन्य फर्मले दाखिला गरी ठेक्का नपरेका फर्म कम्पनीको बैंक जमानत ठेक्का सम्झौता भएपछि फुकुवा गरिनेछ ।मि या नगरपालिका Municipality Mirchaiya नगर कार्यपालिकाको कार्यालय त क Office of the Municipal Executive ध ि अ मिर्चया, सिरहा, मधेश प्रदेश पाल ी य क स Mirchaiya Sirah Proyincs Madhesh, Nepal म ा 10. ठेक्का सम्झौता भई सञ्चालनमा रहेको आन्तरिक आय संकलकनी किस्ता भुक्तानीमा देवी प्रकोप का अन्य कारणबाट हानि- नोक्सानी वा बन्दाबन्दी भए तापनि ठेकेदारलाई कुनै किसिमको रकम छुट दिइने छैन । 11. खोलाबाट निकालिने नदीजन्य सामग्री बिक्री मूल्यमा कर तथा ठेक्का सञ्चालन गर्दा कुनै बाधा अवरोध आएमा ठेकेदार स्वयंले समाधान गरी शुल्क संकलन गर्नुपर्नेछ । यसमा नगरपालिकाले आवश्यक सहजीकरण मात्र गर्नेछ । 12. कुनै कारणवश कर संकलन गर्न बाधा परेको देखाई ठेकेदारले कुनै किसिमको छुट वा मिनाहा दाबी गर्न पाउने छैन र त्यस्तो छुट मिनाहा दिन कार्यालय बाध्य हुने छैन । नदीजन्य सामग्री निकाल्दा स्वीकृत प्रारम्भिक वातावरणीय परीक्षण (IEE) प्रतिवेदनअनुसार तोकिएको परिमाण क्षेत्रभित्र 13. र मात्र उत्खनन् संकलन गर्नुपर्नेछ । वातावरणमा प्रतिकूल प्रभाव पर्ने गरी कुनै कार्य गर्न पाइने छैन ।IEE प्रतिवेदनमा उल्लिखित सम्पूर्ण शर्तहरू पूर्णरूपमा पालना गर्नुपर्नेछ ।स ाथै, यस कार्यालयबाट समय-समयमा दिइने निर्देशनहरू अनिवार्य गर्नुपर्नेछ रूपमा पालना । 14. ठेकेदारलेनदीजन्यसामग्री स्टकराख्नुपर्ने भए प्रचलित कानूनबमोजिम स्वीकृतिलिएर मात्रराख्नसक्नेछ । 15. IEE मा उल्लिखित अधिकतम १ मिटर गहिराइसम्म नदीजन्य पदार्थ उत्खनन् तथा लोड गर्न साना मेसिन Tractor मा Bucket जोडिएको सवारी साधन प्रयोग गर्न पाइनेछ । 16.तोकिएको न्युनतम अंकमा बढाबढ गरी सबै भन्दा बढि अंक कबोल गरेको लाई छनौट गरिनेछ ।साथै कबोल अंक बराबर भएमा कम शिरोभार प्रतिशत कबोल गर्नेलाई छनौट गरिनेछ । कबोल अंकमा आधारित भै कबोल गरिएको शिरोभार तथा नाफा प्रतिशतको आधारमा अन्तिम बिक्रि मुल्य कायम हुनेछ । 17. कार्यादिश लिएको मिति देखि मात्र ठेक्का चलान गर्न पाईनेछ । साथै तोकिएको परिमाण उठाई सकेमा ठेक्कासमयावधी समाप्त हुनेछ तर नसकेको अवस्थामा पनि ठेक्काको अवधि २०८४ साल जेष्ठ मसान्तसम्म मात्रहुनेछ । 18. हेभी मेशिनरी औजार (स्काईभेटर, डोजर) लगायतका ठुला उपकरणहरु प्रयोग गरि नदीजन्य पदार्थ उत्खनन् संलकन गर्न पाईने छैन ।त र विकास निर्माण कार्यको लागि मात्र आवश्यक पर्ने नदीजन्य पदार्थ जिल्ला अनुगमन तथा समन्वय समितिको स्वीकृती लिई यस नगरपालिकाको निर्णयानुसार खोला नदिलाई Channelizing गरि नदिको Bed Materials लाई विशेष ध्यान दिई प्रारम्भीक वातावरणीय परिक्षण (IEE) प्रतिवेदनको परिधिभित्र रहि प्रतिवेदनमा उल्लेखित शर्तहरुको पुर्ण रुपमा Backhoe Loader मेशिन निश्चित समयको लागि मात्र प्रयोग गर्न दिन सकिनेछ । 19. बोलपत्र स्वीकृत भएको सूचना प्राप्त भएको मितिले ७ दिन वा (तोकिएको म्याद) भित्र सम्बन्धित ठेक्काको मु.अ. कर (VAT) बाहेकको कबोल अंक बराबरको रकम यस कार्यालयमा तथा कबोल अंकको १३ प्रतिशतले हुने मु.अ. कर (VAT) र १.५ प्रतिशतले हुने अग्रिम आयकर रकम सम्बन्धित आन्तरिक राजस्व कार्यालयमा दाखिला गरेको प्रमाण पेश गरेपछि ठेक्का सम्झौता गरिनेछ । एकमुष्ट रकम दाखिला गर्न नसकिने अवस्था भएमा निवेदन प्राप्त भई स्वीकृत भएमा पहिलो किस्ताबापत कबोल अंकको २५ प्रतिशत रकम यस कार्यालयको खातामा दाखिला गर्नुपर्नेछ भने बाँकी ७५ प्रतिशत रकम मध्ये दोस्रो किस्ताबापत ४० प्रतिशत रकम २०८३ साल पुष मसान्त भित्र र तेस्रो किस्ताबापत ३५ प्रतिशत रकम २०८३ साल चैत्र मसान्त भित्र दाखिला गर्नुपर्नेछ। पहिलो किस्ता दाखिला गरेपछि बाँकी रकमको सुरक्षण स्वरूप यस कार्यालयको नाममा जारी भएको नेपाल सरकारबाट मान्यता प्राप्त "क" वर्गको वाणिज्य बैंकको परफरमेन्स बण्ड (बैंक ग्यारेण्टी) पेश गर्नुपर्नेछ। उक्त बाँकी ७५ प्रतिशत रकम २०८३ साल चैत्र मसान्तभित्र नियमानुसार पूर्ण रूपमा दाखिला गरिसक्नुपर्नेछ र तोकिएको समयभित्र उक्त रकम दाखिला नगरेमा ठेक्का सम्झौता गर्दा पेश गरिएको बहाल रहेको परफरमेन्स बण्ड (बैंक ग्यारेण्टी) बाट बाँकी किस्ता रकम नियमानुसार असुलउपर गरिनेछ ।स ाथै सम्पूर्ण रकम एकमुष्ट दाखिला गरेमा कबोल गरेको अंकमा १० प्रतिशत छुट दिइनेछ । 20. सम्झौतामा उल्लेखित परिमाण भन्दा बढि नदीजन्य पदार्थ उत्खनन् गरेको पाईएमा बढि उत्खनन् गरेको परिमाणको मुल्यांकन गरि मुल्यांकनको दोब्बर रकम जरिवाना गरिनेछ । 21. नदिजन्य पदार्थको उत्खनन्/संकलन क्षेत्रको नक्सा सहित परिमाण र अन्य जानकारी सहितको Hoarding Board खोला तथा नदिको स्वीकृत घाट क्षेत्रमा राख्न पर्नेछ ।मि या नगरपालिका Mirchaiya Municipality त नगर कार्यपालिकाको कार्यालय धिक अ य Office of the Municipal Executive की स मिर्चया, सिरहा, मधेश प्रदेश नेपाल, रशा ् प Mirchaiya Siraha, Provinoc Madhesh, Nepal ख 22. नदिजन्य पदार्थको उत्खनन्/संकलन एवं ढुवानी पान मुल बाटोबाट सवारी साधन प्रवेश हुने मार्गक नियमितमर्मत गर्ने र धुलो उड्न नदिन नियमित पानी छर्कने कार्य ठेकेदारको तु बाट गर्नु पर्नेछ । 23. जिल्ला अनुगमन तथा समन्वय समिति र यस नगरपालिकाले समय समयमा दिएको निर्देशन / परिपत्रको अनिवार्य रुपमा पालना गर्नु पर्नेछ । 24.य समा उल्लेख नभएका अन्य विषयहरू प्रचलित कानूनबमोजिम हुनेछन्। 25. प्राप्त बोलपत्र स्वीकृत गर्ने वा नगर्ने सम्पुर्ण अधिकार यसनगरपालिकाको कार्यालयमा सुरक्षित रहनेछ । 26. प्रचलित कानुन अनुसार लाग्ने कर तथा दस्तुर ठेकेदार स्वयंले नै बेहोर्नु पर्नेछ । 27. यो सुचनामा उल्लेख नभएका कुराहरुको हकमा रकम तथा सरकारी ठेक्का बन्दोबस्त ऐन, २०२० र सार्वजनिक खरिद ऐन २०६३ साथै अन्य प्रचलित कानुन बमोजिम हुनेछ । 28. ठेक्काको दररेट र अन्य विस्तृत जानकारीका लागि यस कार्यालयको सूचना पाटी, 9852828111 वा Website वा राजश्वप्र शासन शाखामा सम्पर्क राख हुन समेत जानकारी गराईन्छ । Hard Copy मा समावेश गर्नुपर्ने कागजातहरू 1. आ.व. २०८३/०८४ सम्म नवीकरण भएको फर्म कम्पनी प्रमाणपत्र । 2. आ.व. २०८२/०८३ सम्मको कर चुक्ता प्रमाणपत्र वा म्याद थप । 3. कालोसूचीमा नपरेको र नगरपालिकालाई कुनै पनि शुल्क बुझाउन बाँकी नरहेको स्वघोषणा पत्र । 4. कबोल गरेको रकमको ५ प्रतिशत नगद धरौटी खातामा जम्मा गरेको बैंक भौचर वा कम्तीमा १२० दिन म्याद रहेको बैंक जमानत पत्र। 5. ठेक्का सञ्चालनको अख्तियारी पत्र, जसमा स्थायी ठेगाना, इमेल तथा मोबाइल नम्बर स्पष्ट रूपमा खुलेको हुनुपर्नेछ ।

Like

0

Views

1

Comments

0

Share

0

Save

Report

Deadline 28 Oct 2026The deadline has passed.

Notice Park on your phone

Alerts for new notices, even on slow connections.