प्राङ्गरिक कृषि प्रवर्द्धन कार्यक्रमका लागि प्रस्ताव आह्वान सम्बन्धी सूचना ।

Summary
प्राङ्गारिक कृषि प्रवर्दन कार्यक्रमका लागि प्रस्ताव आह्वान सम्बन्धी सूचना !॥ यस कृषि ज्ञान केन्द्र, बाराको आर्थिक वर्ष २०5३/०८४ को वार्षिक स्वीकृत संघीय and प्राङ्गारिक कृषि प्रवर्द्धन कार्यक्रम रहेको हुँदा "प्रदेश तथा स्थानीय तहमा aad वित्तीय हस्तान्तरण भएका कृषि बिकास कार्यक्रम कार्यान्वयन…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- bb5e6b4e-072a-4c29-a6fe-f257c1ce41d7.jpgJPEG · 1240×1754 · 1015 KBOpen
Key details
- Organization
- Jitpur Simara Sub-Metropolitan City
- Industry
- Local Government
- Category
- Call for Proposals
- Published
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
पनी लिन्क é & sae are फोन नं 0070 न नं.:०५३-५५००१७ भूमि व्यवस्था, area मन्त्रालय फ्याक्स १११७ . कृषि विकाँचनिदशिनालय वेबसाईट: https://akebara.madhesh.gov.np कृषि ज्ञान केन्द्र ईमेल: dado.bara@yahoo,com कलैया, बारा प्राङ्गारिक कृषि प्रवर्दन कार्यक्रमका लागि प्रस्ताव आह्वान सम्बन्धी सूचना !॥ (प्रथम पटक प्रकाशित मितिः- २०८३/०६/२६) यस कृषि ज्ञान केन्द्र, बाराको आर्थिक वर्ष २०5३/०८४ को वार्षिक स्वीकृत संघीय and प्राङ्गारिक कृषि प्रवर्द्धन कार्यक्रम रहेको हुँदा "प्रदेश तथा स्थानीय तहमा aad वित्तीय हस्तान्तरण भएका कृषि बिकास कार्यक्रम कार्यान्वयन कार्यविधि २०८२" को अधीनमा रही बारा जिल्ला भित्रका इच्छुक कृषक समूह/कृषि सहकारी संस्था/कृषि फर्म/कृषि उच्चमी/कृषकबाट दरखास्त आह्वानको लागि यो सूचना प्रकाशित गरिएको छ। यो सूचना प्रथम पटक प्रकाशन भएको मितिले २६ दिनभित्र अर्थात (मिति २०५३%०७/२० गते सम्म) यस कार्यालयमा तोकीएको ढाँचामा आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराईन्छ । साथै यस विषयमा थप जानकारिका लागि यस कार्यालयमा सम्पर्क गर्न सकिनेछ तथा आवेदनको ढाँचा यस कार्यालयको वेबसाईट https://akcbara.madhesh.gov.np बाट प्राप्त गर्न सकिनेछ। कार्यक्रम सञ्चालनको लागि न्यूनतम मापदण्ड ८प्रासंगिक विषयहरु: ‘ खुला जमिनमा प्राङ्गारिक कृर्षि । एकल फर्म भए कम्तिमा ७.५ कठ्ठा जमिन र सहकारी वा समूहमार्फत कम्तिमा उत्पादन (Open field cultivation) | ९० कट्टा जमिनमा तोकिए बमोजिम खेती गर्नुपर्नेछ। क्लष्टरमा धेरै जमिनमा _ २ । संरक्षित संरचनामा प्राङ्गारिक कृषि प्राङ्गारिक खेती गर्न बनाइएका प्राविधिक स्पेशिफिकेशन बमोजिमका पुराना उत्पादन कार्यक्रम संरचनाहरु सुधार तथा तोकिए बमोजिम नयाँ संरचना निर्माणमा अनुदान सहयोग उपलब्ध गराइने। ३ | नमूना प्रदर्शन कार्यक्रम न्यूनतम ९० कट्ठाको एक क्लस्टरमा कृषक समूह/सहकारी/कृषि फर्म/कृषि कम्पनीको लागत साझेदारीमा तोकिए बमोजिमका क्रियाकलाप सञ्चालन गरिने | छनौट गरीने कृषक समूह वा सहकारीका सदस्यहरू मध्ये पशुपालन गरेको सदस्यलाई प्राथमिकता दिइनेछ। आवश्यक कागजात: कक १. कार्यालयले तोकेको ढाँचा बमोजिम आवेदन र प्रस्तावना | . २. सम्बन्धित कृषक समूह/संस्था/फर्म को दर्ता तथा नवीकरण भएको प्रमाणपत्रको प्रतिलिपि । ३. समूह/संस्थाको PAN वा ४८ प्रमाणपत्रको प्रतिलिपि र गत आ.व.को कर चुक्ता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि । ४, कृषि सहकारी/निजी उच्चमी/कम्पनीको हकमा गत आ.व.को लेखा परीक्षण प्रतिवेदनको प्रमाणित प्रतिलिपि | ५. स्थानीय तहको कृषि विकास शाखा वा सम्बन्धित वडाको सिफारिस। ६. कार्यक्रम सञ्चालन हुने स्थान (जग्गा/जमिन)को स्वामित्व खुल्ने जग्गाधनी पुर्जाको प्रतिलिपी, सो पुर्जाको गत आ.व.को मालपोत तिरेको रसिदको प्रतिलिपी र जग्गाधनीको नागरिकता वा भाडाको जग्गामा खेती भएमा ५ वर्ष र स्थायी संरचनाको लागि कम्तिमा १० वर्षको सम्झौतानामा। ७. निवेदकको नागरिकता वा परिचय खुल्ने प्रमाणपत्र र समूह/संस्थाको हकमा बैठक निर्णयको प्रतिलिपि । ८. आयोजना सम्बन्धी अन्य आवश्यक कागजातहरु | , कि es