Notice Park
Jitpur Simara Sub-Metropolitan City
Result

जीतपुरसिमरा नगर अस्पतालको लागि गरिएको विज्ञापनको लिखित परिक्षाको नतिजा प्रकाशन सम्बन्धि सूचना ।

Deadline 8 Oct 2026The deadline has passed.

Summary

जीतपुरसिमरा उपमहानगरपालिका हु ? नगर कार्यपलिकाको कार्यालय १९ मट mS सूचना नम्बरः १ मितिः २०८३-०६-१५ जीतपुरसिमरा उपमहानगरपालिका, नगर कार्यपालिकाको कार्यालयबाट प्रकाशित देहायका विज्ञापनकालागि लिइएको लिखित परीक्षामा सम्मिलित उम्मेदवारहरूमध्ये रोल क्रमानुसार देहायका रोल नम्बर तथा नामथर भएका उम्मेदवार…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Jitpur Simara Sub-Metropolitan City
Industry
Local Government
Category
Result
Published
Notice date
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

जीतपुर, बारा, मधैस प्रदेश, नेपाल Pat द्वारा (पदपुर्ति समित) "पमत (लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धि सूचना) जीतपुरसिमरा उपमहानगरपालिका हु ? नगर कार्यपलिकाको कार्यालय १९ मट mS सूचना नम्बरः १ मितिः २०८३-०६-१५ जीतपुरसिमरा उपमहानगरपालिका, नगर कार्यपालिकाको कार्यालयबाट प्रकाशित देहायका विज्ञापनकालागि लिइएको लिखित परीक्षामा सम्मिलित उम्मेदवारहरूमध्ये रोल क्रमानुसार देहायका रोल नम्बर तथा नामथर भएका उम्मेदवार उत्तीर्ण भई अन्तर्वार्ताका लागि छनोट भएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ। अन्तर्वार्ताका लागि छनोट भएका उम्मेदवारहरूले पासपोर्ट साइजको फोटो २ प्रति, आवश्यक न्यूनतम शैक्षिक योग्यता यकिन हुने सम्पूर्ण प्रमाणपत्र तथा अन्य आवश्यक कागजातहरू र दरखास्त फारामको प्रथम र तृतीय पाना २/२ प्रति भरी यो सूचना प्रकाशन भएको मितिले ७ (सात) दिनभित्र यस कार्यालयमा उक्त प्रमाणपत्रहरूको प्रतिलिपि उम्मेदवार आफैंले प्रमाणित गरी रुजु गराउनुपर्नेछ। आवश्यक न्यूनतम योग्यता तथा अन्य आवश्यक कागजातका प्रमाणपत्रहरु नभएमा जुनसुकै बखत दरखास्त KEE FAG! छनोट भएका उम्मेदवारहरूले देहायको स्थान, मिति र समयमा हुने अन्तर्वार्ताका दिन तपसिलका आवश्यक सक्कल कागजातहरु र प्रवेशपत्र लिई एक घण्टा अगावै यस कार्यालयमा अनिवार्य उपस्थित हुनुपर्नेछ। अन्तर्वार्ताको दिन सार्वजनिक बिदा पर्न गएमा पनि उक्त कार्यक्रम यथावत्‌ सञ्चालन हुनेछ। तपसिल : १. नेपाली नागरिकताको प्रमाण पत्र २. SLC/SEE देखि माथिका सम्पूर्ण शैक्िक प्रमाणपत्रहरु ३. समावेशी समुहका लागि आवश्यक प्रमाण पत्र ४. सम्बन्धित काउन्सिलमा दर्ता भएको प्रमाण पत्र S&S. / [_ WAR: स्वास्थ्य, जनरल सर्जरी Wa: कन्सल्टेन्ट सर्जन ae se ae: नवौ लि.प. सञ्चालन मितिः २०८३-०४-१६ आ.ज. मधैसी दलित | अपाङ्गता | Per. aa tas aaa Cc a | | २००१ नीरज कुमार सर्राफ जीत कुमार लाल सर्राफ | खुला | २ २००४ कैस वारिस अन्सारी | महमद सफिक अंसारी | जहिर मिया अंसारी | खुला २००५ | संजय साह विजय प्रसाद साह सत्यनारायण साह | खुला अन्तर्वात्ती हुने मिति: २०८३-०६-२३ अन्तर्वात्ती हुने समय : बिहान ८ बजे अन्तर्वार्ता हुने स्थान : जीतपुर सिमरा उपमहानगरपालिका, नगर कार्यपालिकाको कार्यालय, जीतपुर, बारा सेवा wag: स्वास्थ्य, पेड्याट्रक्स पदः कन्सल्टेन्ट पेडियाट्टसियन ae: नवौ लि.प. सञ्चालन मिति; २०८३-०४-१६ [roman | नं. ५/०८२-०८३ [ata | | मधेसी | दलित अपाङ्गता पि.क्ष. it (५००१ वजैर अहमद अली असगर हुसैन ice मिया खुला | जसरी सोनाउदिनमिया | २ ५००२ इश्लामुद्दीन अन्सारी नेजामुदिन मिया अंसारी बच | खुला 1 अन्तर्वार्ता हुने मिति: २०८३-०६-२३ अन्तर्वाता हुने समय : बिहान ९ बजे अन्तर्वार्ता हुने स्थान : जीतपुर सिमरा उपमहानगरपालिका, नगर कार्यपालिकाको कार्यालय, जीतपुर, बारा

Like

0

Views

1

Comments

0

Share

0

Save

Report

Deadline 8 Oct 2026The deadline has passed.

Notice Park on your phone

Alerts for new notices, even on slow connections.