Notice Park
Department of Commerce, Supplies and Consumers Protection
Press Release

प्रेस विज्ञप्ति

Summary

यस विभागबाट आज मिति २०८३-०६-२४ गते शनिबारका दिन तपसिलका उद्योग, फर्महरूको अनुगमन निरीक्षण गर्दा उपभोक्ता संरक्षण ऐन, २०७५ तथा उपभोक्ता संरक्षण नियमावली, २०७६ बमोजिम आवश्यक निर्देशन/कारवाही गरिएको ब्यहोरा सर्वसाधारण सबैमा जानकारीका लागि यो प्रेस विज्ञप्ति जारी गरिन्छ। क्रसं.] उद्योग/फर्मको नाम…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Department of Commerce, Supplies and Consumers Protection
Industry
Department/Divisions
Category
Press Release
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

2 नेपाल सरकार फोन नंः५३४७९१२, ५३४३९३९ उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय वाणिज्य, आपूर्ति तथा्रुपश्ोक्ता संरक्षण विभाग (आपूर्ति, अनुग पय पत्र संख्या: २०८३/८४ a. tre विज्ञप्ति यस विभागबाट आज मिति २०८३-०६-२४ गते शनिबारका दिन तपसिलका उद्योग, फर्महरूको अनुगमन निरीक्षण गर्दा उपभोक्ता संरक्षण ऐन, २०७५ तथा उपभोक्ता संरक्षण नियमावली, २०७६ बमोजिम आवश्यक निर्देशन/कारवाही गरिएको ब्यहोरा सर्वसाधारण सबैमा जानकारीका लागि यो प्रेस विज्ञप्ति जारी गरिन्छ। तप॒सिलः क्रसं.] उद्योग/फर्मको नाम ठेगाना निर्देशन/कारवाही कैफियत a ग्रिन तारा हस्पिटालिटी प्रा.लि. | काठमाडौं महानगरपालिका-३ , महाराजगंज | रु.२,५०,०००/- (दुई लाख पचास हजार रुपैया मात्र) जरिवाना गरिएको। २ लामा उटो इन्टरप्राइजेज | काठमाडौँ महानगरपालिका-८ , जयबागेश्वरी सामान्य निर्देशन दिइएको। 3 रेवन ट्रेड लिंक काठमाडौं महानगरपालिका-१६ , खुशिबु सामान्य निर्देशन दिइएको। ¥ श्री प्रिन्स स्टोर काठमाडौं महानगरपालिका-१६ , नयाँबजार सामान्य निर्देशन दिइएको। ५ |चोमोलुङमा म वेयर काठमाडौं महानगरपालिका-१६ , ठमेल सामान्य निर्देशन दिइएको । प्रा मितिः २०८३-०६-२४ गते ने.सं. ११४६ Website: peda guene “सुरक्षित उत्पादन, विवेकशील उपभोक्ता र जिम्मेवार WATT > Ema: nid ug

Like

0

Views

2

Comments

0

Share

0

Save

Report