आ.व.२०८३/०८४ को लागि ढुङ्गा, गिटि, वालुवा, रोडा, ग्राभेल र माटोको बिक्रि शुल्क संकलन अमानत विधीबाट शुरु भएको सम्बन्धी सूचना .
Files
- b2dc06c1-f4e4-4877-a802-821c860bf924.pdfPDF · 1 page · 236 KBOpen
Key details
- Organization
- Tarkeshwor Municipality
- Industry
- Local Government
- Category
- Tender/Bids
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
“'प्रहिचान, अपनत्व र अघिकार : दिगो विकासको आघार तारकेश्वर नगरपालिका aad नगर्नयालिक TARAKESHWOR MUNICIPALITY नगर कार्यपालिकाको कार्यालय OFFICE OF THE MUNICIPAL EXECUTIVE घर्मस्थली, काठमाडौं, बागमती एदेश, नेपाल DHARMASTHALI, 1(411110. | MATI PROVINCE, NEPAL पत्र संख्या (el. No): ११ ts G निति ome: BOTA) DE|OR चलाली at. (Dispatch No,): नेपाल सम्वत् (Nepal smbat: 24६ - आ.व. २०८३/०८४ को लागि ढुङ्गा, गिट्टी; arta Ter ater 2 माटोको बिक्री शुल्क संकलन अमानत बिधिबाट शुरु भएको सम्बन्धि सूचना | आ.व. २०५३/०८४ को लागि स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ को उपदफा २ को खण्ड घ (६) मा व्यवस्था भए बमोजिम तारकेश्वर नगरपालिकाको अधिकार क्षेत्रभित्रको ढुङ्गा, गिट्टी, वालुवा, माटो, काठ दाउरा, जराजुरी, स्लेट, खरीढुङ्गा आदि प्राकृतिक एवं खानीजन्य वस्तुको बिक्री तथा निकासी शुल्क दस्तुर सद्घलन गर्न मिति २०८३/०३/१७ गतेको कार्यपालिका बैठकको निर्णय बमोजिम मिति २०८३/०३/२९ गते प्रथम पटक र मिति २०८३/०४/२० गते दोस्रो पटक ई-बोलपत्र मार्फत बढाबढमा बिक्री ठेक्का आह्वान गरिएको साथै मिति २०८३/०५/१७ गते पुनः तेस्रो पटक हार्डकपी मार्फत बढाबढमा बिक्री ठेक्का आह्वान गरिएकोमा दिइएको अवधिभित्र कुनै पनि हार्डकपी बोलपत्रको प्रस्ताव पर्न नआएकोले मिति २०८३/०५/२६ गतेको कार्यपालिका वैठकको निर्णयानुसार तारकेश्वर नगरपालिकाको आन्तरिक आम्दानीको मुख्य श्रोतको रुपमा रहेको आ.व. २०८३/०८४ को ढुङ्गा, गिट्टी, वालुवा, रोडा, ग्राभेल र माटोको बिक्री शुल्क संकलन सार्वजनिक खरिद ऐन, २०६३ को दफा ८ को उपदफा (१), (क), ६ बमोजिम अमानत बिधि मार्फत नगरपालिमा कार्यरत कर्मचारी एवं नगर प्रहरी तल तोकिएको स्थानमा खटाई मिति २०६८३/०६/०२ गतेबाट शुरु भएको व्यहोरा आदेशानुसार अनुरोध छ | तिन) स्पा ।संच्या। सम | [२, | aren छाप, वडा नं१ | १ बिहान ६ बजे देखि साँझ ६ बजे सम्म बि | साङ्गला बजार चोक, बडा नं १ २ | fata समेत २ दिनर रात समेत २ | Rata समेत सानो बाइपास | १ बिहान ६ बजे देखि साँझ ६ बजे सम्म मोबाइल पेट्रोलको केन्द्र Hey, नागपोखरी ४ | fa रात समेत सम्पर्क नं ९८१३६४२१९६, ९८४५४०००४९ 2 a ae सागर अर्याल वरिष्ठ शाखा अधिकृत ee 8 01-5168111, 9761079312 © www.tarakeshwormun.gov.np ©) tarakeshwormun2071/@ gmail.com, [email protected] © Dharmasthali, Kathmandu GP Toll Free No.: 16600102555