बोलपत्र पेश गर्न म्याद थप गरिएको सम्बन्धी सूचना।
Summary
प्रस्तुत विषयमा यस योजना कार्यालयबाट मिति २०८३/०६/१५ गते Hard Copy मार्फत आह्वान भएको तपसिल बमोजिमको बोलपत्रमा संसोधन गरिएकाले बोलपत्र पेश गर्ने म्याद र बोलपत्र खोल्ने मिति निम्न बमोजिम कायम गरिएको सम्बन्धित सबै बोलपत्रदाताको जानकारीको लागि यो सूचना प्रकाशन गरिन्छ । साथै संसोधित Bid document…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- ef369f96-56f6-463f-9aa1-b67264655de1.pdfPDF · 1 page · 841 KBOpen
Key details
- Organization
- Public Procurement Monitoring Office
- Industry
- Gov. Authority/Autonomo. Body
- Category
- Tender/Bids
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
नेपाल सरकार पूर्वाधार बिकास मन्त्रालय सडक विभाग संघिय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय धनगढी-खुटिया-दिपायल-चैनपुर-उरैभन्ज्याङ्ग सडक योजना बि.पि.नगर, डोटी सूचना प्रकाशित मितिः 2053/08/99 प्रस्तुत विषयमा यस योजना कार्यालयबाट मिति २०८३/०६/१५ गते Hard Copy मार्फत आह्वान भएको तपसिल बमोजिमको बोलपत्रमा संसोधन गरिएकाले बोलपत्र पेश गर्ने म्याद र बोलपत्र खोल्ने मिति निम्न बमोजिम कायम गरिएको सम्बन्धित सबै बोलपत्रदाताको जानकारीको लागि यो सूचना प्रकाशन गरिन्छ । साथै संसोधित Bid document यस योजना कार्यालयको Website: https://www.dor.gov.np/khutiyadipayal/notice/bid-document मा समेत हेर्न र Download गर्न सकिने जानकारी गरिन्छ | Contract ID Bid Published Modified Bid Modified Bid | Sailigad Khola Bridge Along Dhangadhi-Khutiya-Dipayal- Chainpur-Uraibhanjhang Road Section, Doti S.N. Procurement Details Date Submission Opening Date Deadline and Time त Design and Build of 1. Jarimghat | DKDRP/DB/33701132/ | 2083/06/15 (1“ | 2083/07/16 (270 2083/07/16 Khola Bridge, 2. Gunadi Khola 083/84-1 October 2026) November (270 November Bridge, 3. Sanigad Khola Bridge, 2026) 2026), Time 4, Hanigad Khola Bridge, and 5. 13:00 योजना प्रमुख