Notice Park
Department of Commerce, Supplies and Consumers Protection
Press Release

प्रेस विज्ञप्ति

Summary

यस विभागबाट आज मिति २०८३-०६-१८ गते आइतवारका दिन तपसिलका उद्योग, फर्महरूको अनुगमन निरीक्षण गर्दा उपभोक्ता संरक्षण ऐन, २०७५ तथा उपभोक्ता संरक्षण नियमावली, २०७६ बमोजिम आवश्यक निर्देशन/कारवाही गरिएको ब्यहोरा सर्वसाधारण सबैमा जानकारीका लागि यो प्रेस विज्ञप्ति जारी गरिन्छ। क्रस. उद्योग/फर्मको नाम ठेगाना…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Department of Commerce, Supplies and Consumers Protection
Industry
Department/Divisions
Category
Press Release
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

पत्र संख्या: aa, नेपाल सरकार फोन नंः५३४७९१२, ५३४३९३९ उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय वाणिज्य, आपूर्ति तथा al बरभीक्ता संरक्षण विभाग (आपूर्ति, अनुगमनक्ुः ig aero शाखा) ag al २०८३/८४ : तथा उप, बबरमहल प्रेस विज्ञप्ति यस विभागबाट आज मिति २०८३-०६-१८ गते आइतवारका दिन तपसिलका उद्योग, फर्महरूको अनुगमन निरीक्षण गर्दा उपभोक्ता संरक्षण ऐन, २०७५ तथा उपभोक्ता संरक्षण नियमावली, २०७६ बमोजिम आवश्यक निर्देशन/कारवाही गरिएको ब्यहोरा सर्वसाधारण सबैमा जानकारीका लागि यो प्रेस विज्ञप्ति जारी गरिन्छ। तपसिल: क्रस. उद्योग/फर्मको नाम ठेगाना निर्देशन/कारवाही कैफियत a चन्द्र विनायक ग्याँस स्टोर | काठमाडौं महानगरपालिका-७ , चावहिल | माग गरिएका कागजात सहित वाणिज्य विभागमा उपस्थित हुन निर्देशन दिइएको। र सर्वलक्ष्मी खाद्य स्टोर गोकर्णेश्वर नगरपालिका-८ , जोरपाटी सामान्प निर्देशन दिइएको 3 न्यु वैध इन्टरप्राइजेज गोकर्णेश्वर नगरपालिका-८ , मकलबारी सामान्य निर्देशन दिइएको ४ | दैनिक खाद्य किराना पसल | कागेश्वरी मनोहरा नगरपालिका-६ , मुलपानी सामान्य निर्देशन दिइएको ५ निखिलेश्वर स्टोर कागेश्वरी मनोहरा नगरपालिका-५, थली सामान्य निर्देशन दिइएको ६ | संस्कार ग्याँस तथा किराना | काठमाडौं महानगरपालिका-६ , सरस्वतीनगर सामान्य निर्देशन दिइएको स्टोर ७ मेगामार्ट प्रालि काठमाडौं महानगरपालिका-६ , कपन सामान्य निर्देशन दिइएको ८ एमवि टि खाद्य स्टोर बुढानिलकण्ठ नगरपालिका-१२ , तेन्जिङ सामान्य निर्देशन दिइएको चोक ९ मेट्रो मार्केट प्रा. लि. बुढानिलकण्ठ नगरपालिका-१२ , फैका सामान्य निर्देशन दिइएको | ९० | रमिला किराना स्टोर्स बुढानिलकण्ठ नगरपालिका-१२ , फैका सामान्य निर्देशन दिइएको मिति: २०८३-०६-१८ गते ने.सं. ११४६ Website: psdlve guvnp सुरक्षित उत्पादन, विवेकशीत उपभोक्ता र जिम्मेवार wa Email: inivGidve.eovnp

Like

0

Views

1

Comments

0

Share

0

Save

Report