सिलबन्दी दरभाउपत्र आह्वानको सूचना

Summary
स्थानीय सरकार संचालन ऐन २०७४ को परिच्छेद ३ को दफा ११ को उपदफा (२) को खण्ड घ को उपखण्ड (६) मा भएको व्यवस्था, ढुंगा, गिट्टी, बालुवा उत्खनन तथा बिक्रि तथा व्यवस्थापन सम्बन्धी (पहिलो संसोधन मापदण्ड २०७९), स्वीकृत प्रारम्भिक वातावरण परिक्षण (IEE), सुदुरपश्चिम प्रदेश आर्थिक ऐन २०८२, सुदूरपश्चिम प्रदेशको…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- a91c843c-f571-4dd7-b5e0-a17740136e0c.jpegJPEG · 661×910 · 70 KBOpen
Key details
- Organization
- Pancheshwor Rural Municipality
- Industry
- Local Government
- Category
- Tender/Bids
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
पञ्चेश्वर गाउँपालिका गाउँ कार्मप्रालिकाको:कार्यालय आम्चौरा; बैतडी 0 सुदूरपशिचैमै प्रदेश, नेपाल | सिलबन्दी दरभाउपत्र आह्वानको सूचना पहिलो पटक प्रकाशित मिति: २०८३/०६/१४ (30 September,2026) स्थानीय सरकार संचालन ऐन २०७४ को परिच्छेद ३ को दफा ११ को उपदफा (२) को खण्ड घ को उपखण्ड (६) मा भएको व्यवस्था, ढुंगा, गिट्टी, बालुवा उत्खनन तथा बिक्रि तथा व्यवस्थापन सम्बन्धी (पहिलो संसोधन मापदण्ड २०७९), स्वीकृत प्रारम्भिक वातावरण परिक्षण (IEE), सुदुरपश्चिम प्रदेश आर्थिक ऐन २०८२, सुदूरपश्चिम प्रदेशको नदीजन्य पदार्थ व्यवस्थापन कार्यविधिमा भएको व्यवस्था अनुसार आन्तरिक कर संकलनका लागि देहाय बमोजिम तोकिएका स्थानहरुबाट नदीजन्य पदार्थ (ढुंगा.तथा fret ) उत्खनन, संकलन, निकासा गर्नका लागि ठेक्का बन्दोबस्त गर्नुपर्ने भएकाले योम्य फर्महरुले यस दरभाउपत्र सम्बन्धी सम्पूर्ण कागजातहरु खरिद गरि रित पुर्वक भरि यस कार्यालयमा सिलबन्दी दरभाउ (Hard Copy) यो सूचना प्रकाशित भएको मितिले ८ (आठ) दिन भित्र पेश गर्ने हुन दरभाउपत्र आह्वान गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरीएको छ । दरभाउपत्र सम्बन्धी कागजात यस पालिकाको राजश्व शाखा,प्राविधिक शाखा वा वेभसाइट pancheshwormun.gov.np बाट download गर्न सकिनेछ | देहाय: गा न्युनतम कर्वाल me THT : प्राय रक रु. (ee mur, TR ठेक्का 3 र गक) . वडाने छुँ उसहाकाली a नदौ स्थित कबोल अंक Ss fare २०८३/०६/२२ ( SS rem coon res प्रति पनफिट ११.३२,२२१.५४/ २०८३/०६/२२ गतेदिमकोर२ ST १००१" ठो jar FUGA गते दिनको १२ बने गाउँ सहित) को Q ढुंगा,तथा बाहेक) बजेसम्म कार्यपालिकाको ५ (पाँच) = गिट्टी संकलन कार्यालय प्रतिशत हुन & गर्ने कार्य : आज रकम १)दरभाउ पत्र जमानत: कबोल गरेको अंकको ५(पाँच) प्रतिशतले हुन आउने रकमपञ्चेश्चर गाउँपालिकाको नबिल बैंक,कुलाउँ शाखामा रहेको धरौटी खाता ने ७६०१०१७५००००५ मा जम्मा गरेको सक्कलै भौचर वा बोलपत्र पेश गर्ने अन्तिम मिति देखि कम्तिमा ७५ दिन म्याद भएको नेपाल सरकारबाट मान्यता प्राम्न बाणिज्य बैंकबाट ठेक्का नं सहित उल्लेख गरि यस पालिकाको नाममा जारी भएको बैंक जमानत पत्र पेश गर्नु पर्नेछ। सम्झौता भएपछि मात्र जमानत रकम फिर्ता हुनेछ । २) दरभाउ पत्र बुझाउने अन्तिम दिन बिदा पर्न गएमा बिदा लगत्तै पछि कार्यालय खुलेको दिन मध्यान्ह १२९० बजे भित्र दरभाउपत्र बुझाउन सकिनेछ र सोहि दिनको २:०० बजे दरभाउपत्र तोकिएको स्थानमा खोलिनेछ। Los we a . प्रमुख प्रशासकीय अधिकृत, La “ ८ ¢ ८४