Notice Park
Pancheshwor Rural Municipality
Tender/Bids

बालुवा संकलन गर्ने कार्यको शिलबन्दी दरभाउपत्र आह्वान सम्बन्धी सूचना ।

Deadline 13 Oct 2026The deadline has passed.
बालुवा संकलन गर्ने कार्यको शिलबन्दी दरभाउपत्र आह्वान सम्बन्धी सूचना ।

Summary

स्थानीय सरकार संचालन ऐन २०७४ को परिच्छेद ३ को दफा ११ को उपदफा (२) को खण्ड घ को उपखण्ड (६) मा भएको व्यवस्था, ढुंगा, गिट्टी, बालुवा उत्खनन तथा बिक्रि तथा व्यवस्थापन सम्बन्धी (पहिलो संसोधन मापदण्ड २०७९), स्वीकृत प्रारम्भिक वातावरण परिक्षण (IEE), सुदूरपश्चिम प्रदेश आर्थिक ऐन २०८२, सुदूरपश्चिम प्रदेशको…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Pancheshwor Rural Municipality
Industry
Local Government
Category
Tender/Bids
Published
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

ix पञ्चेश्वर mater sy गाउँ कार्यपालिकाको कार्यालय ै ~~ “पजआमचीरो, बैतडी % 0५ सुदूरपश्चिम प्रदेश, नेपाल । सिलबन्दी दरभाउपत्र आह्वानको सूचना पहिलो पटक प्रकाशित मितिः २०८३/०६/१ २(28 September,2026) स्थानीय सरकार संचालन ऐन २०७४ को परिच्छेद ३ को दफा ११ को उपदफा (२) को खण्ड घ को उपखण्ड (६) मा भएको व्यवस्था, ढुंगा, गिट्टी, बालुवा उत्खनन तथा बिक्रि तथा व्यवस्थापन सम्बन्धी (पहिलो संसोधन मापदण्ड २०७९), स्वीकृत प्रारम्भिक वातावरण परिक्षण (IEE), सुदूरपश्चिम प्रदेश आर्थिक ऐन २०८२, सुदूरपश्चिम प्रदेशको नदीजन्य पदार्थ व्यवस्थापन कार्यविधिमा भएको व्यवस्था अनुसार आन्तरिक कर संकलनका लागि देहाय बमोजिम तोकिएका स्थानहरुबाट नदीजन्य पदार्थ (बालुवा) उत्खनन, संकलन, निकासा गर्नका लागि ठेक्का बन्दोबस्त गर्नुपर्ने भएकाले योग्य फर्महरुले यस दरभाउपत्र सम्बन्धी सम्पूर्ण कागजातहरु खरिद गरि रित पुर्वक भरि यस कार्यालयमा सिलबन्दी दरभाउ (Hard Copy) यो सूचना प्रकाशित भएको मितिले ८ (आठ) दिन भित्र पेश गर्न हुन दरभाउपत्र आह्वान गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरीएको छ । दरभाउपत्र सम्बन्धी कागजात यस पालिकाको राजश्च शाखा,प्राविधिक शाखा वा वेभसाइट pancheshwormun.gov.np बाट download गर्न सकिनेछ | देहाय: भान्तारिक न्युनतम काल टर SAT रकम दरभाउ पत्र ara रि म रा ॥ रु धक रु. (भ्याट रु. दस्तुर रु. ठेक्का ने : त्राहिक) ७ ert Liq महाकाली नदी ६००३.६० प्रति घनफिट ८,४९,१४९.१८/- 2s SS स्थितबितायक रू.ईमुअ.कर FS जालवडापाट ite) Sx केखबाटालुवा SS ater कार्य : ani कबोल अंक zo ake Eat x 5 = eee १८८५.५० २,६६,६८५.१२/. २०८३/०६/१९ (ya १०००/- 5 pone २०८३/०६/१९ दिनको रअजे सहित) को ५ 23 a en दिनको १२बजे गाउँ (पाँच) प्रतिशत a eet सम्प कार्यपालिकाको हुन आउने रकम a aad कार्यालय SS अहाकाली नदी ९०९.७९ AREAL! 0 छै fame ७ ७ घाट क्षेत्रबाट 2 & बालुवा संकलन ao wari १)दरभाउ पत्र जमानत: कबोल गरेको अंकको ५(पाँच) प्रतिशतले हुन आउने रकम पन्वेश्वर गाउँपालिकाको नबिल बैंक,कुलाउँ शाखामा रहेको धरौटी खाता नं ७६०१०१७५००००५ मा जम्मा गरेको सक्कलै भौचर वा बोलपत्र पेश गर्ने अन्तिम मिति देखि कम्तिमा ७५ दिन म्याद भएको नेपाल सरकारबाट मान्यता प्राप्त बाणिज्य बैंकबाट ठेक्का नं सहित उल्लेख गरि यस पालिकाको नाममा जारी भएको बैंक जमानत पत्र पेश गर्नु पर्नेछ सम्झौता भएपछि मात्र जमानत रकम फिर्ता हुनेछ। २) दरभाउ पत्र बुझाउने अन्तिम दिन बिदा पर्न गएमा बिदा लगत्तै पछि कार्यालय खुलेको दिन मध्यान्ह १२:०० बजे भित्र दरभाउपत्र बुझाउन सकिनेछ र सोहि दिनको २:०० बजे दरभाउपत्र तोकिएको स्थानमा खोलिनेछ । Laie ay प्रमुख प्रशासकीय रास बहादुर "

Like

0

Views

0

Comments

0

Share

0

Save

Report