करार सम्झौता गर्न आउने सम्बन्धी सूचना.
Summary
नेपाल सरकार र इजरायल सरकारका बीचमा सम्पन्न द्विपक्षीय समझदारी अनुरुप इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा सहायक कामदारको रुपमा काम गर्न जाने नेपाली कामदारहरू मध्ये यसै सूचनामा उल्लेखित उम्मेदवारको सम्बन्धित रोजगारदाताबाट करार सम्झौता पत्रमा हस्ताक्षर भई यस विभागमा प्राप्त भएको छ। प्राप्त सम्झौता…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- c2c30332-8a5e-4d7e-a251-8f868185cd80.pdfPDF · 2 pages · 2.1 MBOpen
Key details
- Organization
- Department of Foreign Employment
- Industry
- Department/Divisions
- Category
- Citizen charter
- Published
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
नेपाल सरकार युवा,श्रम तथा रोजगार मन्त्रालय वैदेशिक रोजगार विभाग (0 to 0 सहजिकरण शाखा ) प.सं. ०८३/०८४ चलानी नम्बर | ताहाचल, काठमाडौं करार सम्झौता गर्न आउने सम्बन्धी सूचना. प्रकाशित मिति २०८३/०६/१५ (ने.सं. ११४६ अलागा षष्ठी - २१, WHA) नेपाल सरकार र इजरायल सरकारका बीचमा सम्पन्न द्विपक्षीय समझदारी अनुरुप इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा सहायक कामदारको रुपमा काम गर्न जाने नेपाली कामदारहरू मध्ये यसै सूचनामा उल्लेखित उम्मेदवारको सम्बन्धित रोजगारदाताबाट करार सम्झौता पत्रमा हस्ताक्षर भई यस विभागमा प्राप्त भएको छ। प्राप्त सम्झौता पत्रमा सम्बन्धित उम्मेदवारबाट सम्झौता गराई PIBA, इजरायल पठाउन एवं भिसा प्रक्रियाका लागि इजरायली दूतावासको कन्सुलर डिभिजनमा समेत पठाउने प्रयोजनका लागि देहायका कागजातहरू उम्मेदवार स्वयंले लिई सूचनामा उल्लेखित मिति अनुसार वैदेशिक रोजगार विभाग, ताहाचल, काठमाडौंमा उपस्थित हुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ। उम्मेदवारले पेश गर्नुपर्ने कागजातहरु (क्र.सं. १-६ सम्मका सब कागजात थान-२) सबै कागजात थान-२) १. म्याद बहाल रहेको प्रहरी चारित्रिक प्रमाणपत्रको सक्कल र सोको प्रतिलिपि २. सक्कल राहदानी र सोको प्रतिलिपि ३. पासपोर्ट साइजको हालसालै खिचेको रंगीन फोटो (2x2 Inches with white background) ४. पहिलो मेडिकल रिपोर्टको प्रतिलिपि (Mantoux report सहित) | २, पहिलो मेडिकल रिपोर्टको म्याद ३ महिना कटेको उम्मेदवारहरुको हकमा यस अघि स्वास्थ्य परिक्षण गरिएका स्वास्थ्य संस्थाहरुबाट पुनः स्वास्थ्य परीक्षण गराई "Repeat Testing of 5 Medical Examinations following Expiration” नामक मेडिकल रिपोर्टको प्रतिलिपि र देहाय बमोजिमका Test हरुको report को प्रतिलिपि तपसिलः- . i)Hepatitis ii) Syphilis iii) Gonorrhea iv) HIV v) Tuberculosis ६, निवेदनका बखत पेश गरेको शैक्षिक योग्यता र तालिमको प्रमाणपत्रको सक्कल सहित सोको प्रतिलिपि ७. Clear Bag. - थान-३् FEU: बन् PORE जुलाईको Lottery बाट छनोट भएका उम्मेदवारहरुको हकमा पुनः स्वास्थ्य परीक्षण गर्नुपर्ने छुँन। टेलिफोन नं: 01-4792616, 4792671, 4792648, 47927110, 4792658 फ्याक्स नं: 01-4792606 Email.: [email protected], [email protected], website: www.dofe.gov.np नेपाल सरकार युवा, श्रम तथा रोजगार मन्त्रालय वैदेशिक रोजगार विभाग ( जी टु जी सहजीकरण शाखा ) ताहाचल, काठमाडौं Name List of Auxiliary Workers (AW) for Standard Employment Contract (SEC) List of Auxiliary Workers (AW) for Standard Employment Contract (SEC स्थानः वैदेशिक रोजगार विभाग, ताहाचल GENDE | PASSPORT | Vacancy Date and Time —— for Contract Signin 1 114004672 |KATWAL BHIM BAHADUR PA3057527 2024 द्रष्टव्यः उल्लिखित उम्मेदवारहरूले करार सम्झौता पत्र र Visa Application Form We गर्नको लागि आफ्नो नाम, पासपोर्ट RUN NO LAST NAME FIRST NAME IY O€:0T : WIL 61T/90/E80z :२३९० नं. र ईमेल ठेगाना यस विभागको जी टू जी सहजीकरण शाखाको whatsapp नं ९७६५०१३७६१ मा पठाईदिनुहुन अनुरोध छ। ती सबै फारमहरू १ प्रति Prime गरी, राम्रो सँग अध्ययन गरी र सोही ईमेल ठेगानामा पठाईएको "फारम भर्ने तरिका" नामक 11८ अनुसारले भरी र सोही ईमेलमा पठाईएको कागजात मिलाउने तरिका नामक PVF file अनुसार सम्पुर्ण कागजात तयार गरी करार सम्झौता गर्न माथि उल्लिखित स्थान र समयमा उपस्थित हुनुहुन जानकारी गराइन्छ। Page 1 of 2