Notice Park
Public Procurement Monitoring Office
Tender/Bids

बोलपत्र आव्हानको सूचना

Deadline 2 Nov 2026The deadline has passed.

Summary

यस अस्पतालमा बोलपत्रको माध्यमवाट तपशिल अनुसारको आपूर्तीको कार्य गराउनु पर्ने भएकोले सार्वजनिक खरिद ऐन (संसोधन सहित), २०६३ को दफा १४ सार्वजनिक खरिद नियमावली (संसोधन सहित), २०६४ को नियम ३१ मा भएको व्यवस्था बमोजिम सम्वन्धित सबैको जानकारीको लागी यो सूचना प्रकाशन गरिएको छ । सि.नं. ठेक्का नं. Sarat विवरण…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Public Procurement Monitoring Office
Industry
Gov. Authority/Autonomo. Body
Category
Tender/Bids
Published
Notice date
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय नारायणी अस्पताल वीरगंज, पर्सा बोलपत्र आव्हानको सूचना प्रथम पटक प्रकाशित मिति २०८३.०६.२७ यस अस्पतालमा बोलपत्रको माध्यमवाट तपशिल अनुसारको आपूर्तीको कार्य गराउनु पर्ने भएकोले सार्वजनिक खरिद ऐन (संसोधन सहित), २०६३ को दफा १४ सार्वजनिक खरिद नियमावली (संसोधन सहित), २०६४ को नियम ३१ मा भएको व्यवस्था बमोजिम सम्वन्धित सबैको जानकारीको लागी यो सूचना प्रकाशन गरिएको छ । तपसिल: — सि.नं. ठेक्का नं. Sarat विवरण राजस्व दस्तुर रु. | धरौटी वापतको रकम रु. | कैफियत १. | NHINCB/GOODS/083/08401 | सुरक्षा गार्ड आपूर्ती ३०००.०० 4,50,000,00 २. | NHINCBIGOODS/083/08402 | सरसफाईकर्मि आपूर्ती 3000,00 4,30,000,00 बोलपत्र कागजात खरिद गर्ने अन्तिम मितिः — 2008.00.95 गते कार्यालय समय भित्र बोलपत्र पेश गर्ने अन्तिम मिति र स्थान: — २०८३.०७.१७ गते १२.०० बजे भित्र, नारायणी अस्पताल, वीरगंज, पर्सा । बोलपत्र खुल्ने मिति: — २०८३.०७.१७ गते १४.०० बजे, नारायणी अस्पताल, वीरगंज, पर्सा । बोलपत्र कागजात खरिद गर्न सक्ने स्थान: -- नारायणी अस्पताल, वीरगंज, पर्सा वा वेबसाईट: www.narayanihospital.gov.np वाट डाउनलोड गर्न सकिन्छ । राजस्व दाखिला सम्वन्धि विवरण: — खाता नं. १०००१००२०००१०००० (कोष तथा लेखा नियन्त्रक कार्यालय, पर्सा) बैंकको नामः - राष्ट्रिय बाणिज्य बैंक, वीरगंज, शाखा कार्यालय कोडः — नारायणी अस्पताल, वीरगंज, पर्सा (३७०००२२०१) राजस्व शिर्षक नं. १४२२९. धरौटी दाखिला सम्वन्धि विवरण: — खाता नं. १२५०१०००१०२०३०००० (कोष तथा लेखा नियन्त्रक कार्यालय, पर्सा) बैंकको नामः - राष्ट्रिय बाणिज्य बैंक, बीरगंज, शाखा कार्यालय कोडः — नारायणी अस्पताल, वीरगंज, पर्सा (३७०००२२०१) नोटः - बोलपत्र सम्वन्धि विस्तृत जानकारी लिनु परेमा कार्यालय समय भित्र अस्पताल प्रशासन वा सम्पर्क नं.९८२९२३३००९ सम्पर्क गर्नु पर्नेछ । नि.प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट

Like

0

Views

2

Comments

0

Share

0

Save

Report

Deadline 2 Nov 2026The deadline has passed.

Notice Park on your phone

Alerts for new notices, even on slow connections.