Notice Park
CDS & Clearing Ltd (CDSC)
Gen Info

हकदाबी सम्बन्धी ३५ दिने अत्यन्त जरुरी सूचना ।

35days left
Deadline 10 Dec 2026

Summary

तपशिलमा उल्लेख भएको व्यक्तिको मृत्यु भएकोले तपशिलमा उल्लेखित शेयरहरु र उक्त शयेरहरुबाट प्राप्त भएको /हुने बोनस /हकप्रद शेयरहरु समेत मेरो८हाम्रो नाममा नामसारी दा. खा. (दाखिला खारेज) दर्ता गरी पाउँ भनी निज मृतकको छोरा नाता पर्ने तल उल्लेख भए बमोजिमको विवरण भएको व्यक्तिले यस कम्पनीमा निवेदन दिनु भएको…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
CDS & Clearing Ltd (CDSC)
Industry
Gov. Authority/Autonomo. Body
Category
Gen Info
Published
Notice date
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

idea toiPO Connecting the ate... FKENIC ASIA CAPITAL हकदाबी सम्बन्धी ३५ दिने अत्यन्त जरुरी सूचना तपशिलमा उल्लेख भएको व्यक्तिको मृत्यु भएकोले तपशिलमा उल्लेखित शेयरहरु र उक्त शयेरहरुबाट प्राप्त भएको /हुने बोनस /हकप्रद शेयरहरु समेत मेरो८हाम्रो नाममा नामसारी दा. खा. (दाखिला खारेज) दर्ता गरी पाउँ भनी निज मृतकको छोरा नाता पर्ने तल उल्लेख भए बमोजिमको विवरण भएको व्यक्तिले यस कम्पनीमा निवेदन दिनु भएको हुनाले निज मृतकको नामको तपशिल बमोजिमका शेयरहरु तथा सोबाट प्राप्त भएको /हुने बोनस /हकप्रद शयेरहरुमा समेत कसैको हकदावी लाग्ने भए यो सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र आफ्नो प्रमाण सहित यस कम्पनीमा हकदाबी गर्न आउनु होला । उल्लेखित म्याद भित्र पर्न नआएको हकदाबी उपर कुनै कारवाही नहुने र निवेदकको माग बमोजिम भई जाने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । तपशिल शेयर क्र. | मृतकको नाम ठेगाना र तीन हकदावी गर्नेको नाम, ठेगाना, तीन त म. | विवरण पुस्तै पुस्ते विवरण र नाता शेयर रहेको कम्पनीको नाम संख्या (कित्ता) सिटि होटल fer (city) १० चिरखुवा हाईड्डोपावर लि.(0011) १० दोल्ती पावर कम्पनी लि.0011) १० १. | नाम : हेम बहादुर घर्ती क्षेत्री नाम : अशोक जि.सी न र Fer io बाबुको नाम : लाल बहादुर घर्ती क्षेत्री बाबुको नाम : हेम बहादुर act eA SE 7 पत्नीको नाम : कान्छी घर्ती क्षेत्री बाजेको नाम : लाल बहादुर घर्ती क्षेत्री | TTT हाइड्रोपावर एण्ड १० स्थायी ठेगाना : बुढानिलकण्ठ-०३, [स्थायी ठेगाना : बुढानिलकण्ठ-०३, कत्सट्क्सन लि (SGHC) काठमाण्डौं। काठमाण्डौं। सन नेपाल लाइफ इन्सोरेन्स कम्पनी १२ (हितग्राही खाता नं. : मृतकसंगको नाता : छोरा लि(510) aa १३०१३७००-०५६२२३४५) (हितग्राही खाता नं. : सौनापुर मिनिरल्स एण्ड औएल १० १३०१२४००-००२३१३०९) fet (SONA) अपर लोहोरे खोला हाइड्रोपावर कम्पनी लि.(010) १० भिजन लुम्बीनी उर्जा पावर कम्पनि ० लि. (४००) 4 निक्षेप सदस्य/शेयर रजिष्ट्रार 07 सी आर रा 39 SSS Saat Sees CAPTTAL 9 A-WSOYRT, सदाका? SWW-I-4WoRTac [email protected] Dw. nicasiacapital.com

Like

0

Views

0

Comments

0

Share

0

Save

Report