Notice Park
Uttargaya Rural Municipality
Guidelines

२ गर्भवती तथा सुत्केरी महिलाहरुको लागि नगद सहायता सम्बन्धमा। सूचना तथा समाचार २०८३-०७-१८ १०४.४९ के.बि

56days left
Deadline 31 Dec 2026

Files

Key details

Organization
Uttargaya Rural Municipality
Industry
Local Government
Category
Guidelines
Published
Notice date
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

2 उत्तरगया गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय लहरेपौवा, रसुवा बागमती प्रदेश, नेपाल प सं.२०८३%०८४ te bss सूचना! । सूचना!! सूचना!!! fara: गर्भवती तथा सुत्केरी महिलाहरुको लागि नगद सहायता सम्बन्धमा | प्रस्तुत विषयमा नेपाल रेडक्रस सोसाइटी र unrra नेपालको साझेदारी र यस गाउँपालिकाको समन्वयमा बाढी प्रभावि घर परिवारका गर्भवती तथा सुत्केरी महिलाहरुलाई नगद सहायता उपलब्ध गराउने भएकोले ३(तिन) दिन भित्र तपसिलको मापदण्ड बमोजिम सूचीकरणको लागि अनुरोध छ।साथै सूचीकरण हुनको लागि anc अथाव enc कार्ड र नागरिकता परिचयपत्र खुल्ने कागजातको प्रतिलिपी लिइ आउनुहुन अनुरोध छ। १. उत्तरगया गाउँपालिका भित्रका बाढी प्रभावित गर्भवती महिलाहरु, २. उत्तरगया गाउँपालिका भित्र बाढी प्रभावित घर परिवारका अस्थायी रुपमा वसोवास गरी गाउँपालिका भित्रका स्वास्थ्य संस्थाहरुमा नियमित स्वास्थ्य चेकजाँच गराई रहेका सबै गर्भवती महिलाहरु, ६ (छ) महिना भित्रका सुत्केरी सबै महिलाहरु, . हालैको बाढीको कारण एकल भएका महिलाहरु, Hiv संक्रमित महिलाहरु, मिति २०८३ असोज २६ गते देखि २०८३ पौष १६ गतेसम्म गर्भपतन गराएका वा गर्भ खेर जाने अनुभव गरेका महिलाहरु, ७. प्रभावित किशोरीहरु (१० देखि १९ वर्ष उमेर समूहका बाढी पछि मृत्यू भएको परिवार वा पूर्ण रुपमा घर क्षति भएको परिवारका) विवरण टिपाउनको लागिः १,निरुता गूरुङ-डाँडागाउँ स्वास्थ्य चौकी-(९५ ४९९५ ४९९९) HU प्रसाद भण्डारी-ठुलोगाउँ स्वास्थ्य चौकी- (९५ ४४४५ २६२९, ९5६३१९४६४४) ३.केशवराज विष्ट-लहरेपौवा स्वास्थ्य चौकी-(९५५१२७६५९९, ९-६३१९८ ४६४६) yatta आचार्य-बोगटीटार सामुदायिक स्वास्थ्य इकाइ- (९८ ४९४३४०५१) थप जानकारीको लागि नेपाल रेडक्रस सोसाइटी किरण सेडाइ(९८५६०६०२८३) तथा स्वास्थ्य शाखा प्रमुख श्री सुनिल सिंह महता (९८६४७७३०८४) प्रमुख प्रशासकीय ae Kw

Like

0

Views

0

Comments

0

Share

0

Save

Report

56days left
Deadline 31 Dec 2026

Notice Park on your phone

Alerts for new notices, even on slow connections.