दशैको सूचना सम्बन्धमा
Summary
विजया दशमी २०८३ को उपलक्ष्यमा मिति २०८३।०६। २५ गते (घटस्थापना) देखि मिति २०८३।०७।०६ गते (कोजाग्रत पूर्णिमा) सम्म घटस्थापना, विजया दशमी र बिदा अवधिका शनिबारका दिन र कोजाग्रत पूर्णिमाको दिन वाहेक अन्य दिन बन्दी प्रत्यक्षीकरणको निवेदन सुनुवाई गर्ने र पक्राउ पुर्जी जारी गर्ने समेतका कार्य गर्ने…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- cfe3ee6e-1036-4855-a50b-0a84de58e8cc.pdfPDF · 1 page · 219 KBOpen
Key details
- Organization
- Supreme Court of Nepal
- Industry
- Federal
- Category
- Court Order
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
कमिँस्तीङ जिल्ला अदालत 0 Sage ae, eae, मुस्ताङ | ne Rat eT !! सूचना !!! विजया दशमी २०८३ को उपलक्ष्यमा मिति २०८३।०६। २५ गते (घटस्थापना) देखि मिति २०८३।०७।०६ गते (कोजाग्रत पूर्णिमा) सम्म घटस्थापना, विजया दशमी र बिदा अवधिका शनिबारका दिन र कोजाग्रत पूर्णिमाको दिन वाहेक अन्य दिन बन्दी प्रत्यक्षीकरणको निवेदन सुनुवाई गर्ने र पक्राउ पुर्जी जारी गर्ने समेतका कार्य गर्ने प्रयोजनार्थ विहान ११:०० बजे देखि अपरान्ह ३:०० बजेसम्म अदालत खुला रहने बेहोरा सम्वन्धित सवैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।