Notice Park
Katari Municipality
Tender/Bids

विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको प्रस्ताव सम्बन्धी सूचना l

विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको प्रस्ताव सम्बन्धी सूचना l

Summary

विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय | प्रस्तावसम्बन्धी सूचना यस मन्त्रालयको आ.व. २०८३/८४ को स्वीकृत वार्षिक कार्यक्रम क्रियाकलाप नं.

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Katari Municipality
Industry
Local Government
Category
Tender/Bids
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

नेपाल सरकार विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय | प्रस्तावसम्बन्धी सूचना मिति २०८३।०६।०६ यस मन्त्रालयको आ.व. २०८३/८४ को स्वीकृत वार्षिक कार्यक्रम क्रियाकलाप नं. २.७.२३.२ अन्तर्गतको विज्ञान, प्रविधि तथा नवप्रवर्तनका विविध विधामा मन्त्रालयले तोकेका प्राथमिकताका क्षेत्रमा अनुसन्धान अनुदान | सहयोग कार्यक्रम सञ्चालनमा रहेको छ। यस कार्यक्रम बमोजिम प्रतिस्पर्धामा सहभागी हुन चाहने संस्था वा ं समूहहरुले विज्ञान, प्रविधि तथा नवप्रवर्तनात्मक कार्यक्रम अनुदान कार्यान्वयन कार्यविधि, '२०८३ बमोजिम १५ | दिनभित्र कार्यविधिको अनुसूची-३ को ढाँचामा मन्त्रालयको अनलाइन पोर्टल www.data.mosti.gov.np मार्फत सबै आवश्यक प्रमाणित कागजात संलग्न गरी आवेदन दिनुहुन अनुरोध छ। उल्लिखित कार्यविधि यस | मन्त्रालयको वेबसाइट www.mostigov.np बाट प्राप्त गर्न सकिने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध गरिएको छ। Wes P iis en ee V bid ene | cn an ०४ वि > a a ‘ म बिहेदरवार, वर्क | " |

Like

0

Views

0

Comments

0

Share

0

Save

Report