सर्वोच्च अदालतको मिति २०८३।०६।२३ गतेको सूचना!
Summary
वडा दशैं, २०८३ सालको उपलक्ष्यमा यही मिति २०८३।०६। २५ गते घटस्थापनाका दिनदेखि २०८३।०७।०६ गते कोजाग्रत पूर्णीमाका दिनसम्म सर्वोच्च अदालत बन्द रहने हुँदा न्याय प्रशासन ऐन, २०७३ को दफा २६ बमोजिम उक्त अवधिमा पर्ने घटस्थापना, शनिबार र बिजया दशमीका दिन बाहेक अन्य दिनमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदन लिई…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 787edea5-d284-4bdf-9ba5-c4f513674641.pdfPDF · 1 page · 473 KBOpen
Key details
- Organization
- Supreme Court of Nepal
- Industry
- Federal
- Category
- Court Order
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
& काठमाडौँ श्री सर्वोच्च अदालतको सूचना मिति २०८३।०६। २३ वडा दशैं, २०८३ सालको उपलक्ष्यमा यही मिति २०८३।०६। २५ गते घटस्थापनाका दिनदेखि २०८३।०७।०६ गते कोजाग्रत पूर्णीमाका दिनसम्म सर्वोच्च अदालत बन्द रहने हुँदा न्याय प्रशासन ऐन, २०७३ को दफा २६ बमोजिम उक्त अवधिमा पर्ने घटस्थापना, शनिबार र बिजया दशमीका दिन बाहेक अन्य दिनमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदन लिई सुनुवाई गर्न बिहान ११:०० बजेदेखि अपरान्ह ३:०० बजेसम्म अदालत खुला रहने हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ। en न प्रशासन शाखा