सूचना तथा समाचार
Summary
यस कार्यालयको आ.व. २०८३/०८४ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार तपसिलमा उल्लेखित विभिन्न व्यवसायिक तथा सीपमुलक तालिम कार्यक्रम सञ्चालन गरिने हुँदा तालिम लिन ईच्छुक लुम्बिनी प्रदेशमा स्थायी वसोवास गर्ने नेपाली नागरिकले निम्न वमोजिम उल्लेखित आबश्यक कागजात सहित यो सूचना प्रकाशित भएको मितिले १५ दिन…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 0f022295-017a-4141-ac6b-1fe8442b2623.pdfPDF · 4 pages · 2.4 MBOpen
Key details
- Organization
- Mayadevi Rural Municipality
- Industry
- Local Government
- Category
- Tender/Bids
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
Bae हि pone si gore ara ३ bid fen यातायात मन्त्रालय Rt wg कपी (bet संरक्षण निर्देशनालय फोनः ०७१-५७०२०४ Umea sa कार्यालय गगर रुपन्देही निःशुल्क तालिम सञ्चालन सम्बन्धी सूचना ! प्रथम पटक सूचना प्रकाशित मितिः २०८३/०६/०८ यस कार्यालयको आ.व. २०८३/०८४ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार तपसिलमा उल्लेखित विभिन्न व्यवसायिक तथा सीपमुलक तालिम कार्यक्रम सञ्चालन गरिने हुँदा तालिम लिन ईच्छुक लुम्बिनी प्रदेशमा स्थायी वसोवास गर्ने नेपाली नागरिकले निम्न वमोजिम उल्लेखित आबश्यक कागजात सहित यो सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र आफुले लिन चाहेको तालिम उल्लेख गरी घरेलु तथा साना उद्योग कार्यालय, रुपन्देहीमा उपस्थित भई वा यस कार्यालयको ईमेल SAAT csiobhwskill@gmailcom मार्फत दरखास्त दिनुहुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । wp. सं. | कार्यक्रम (तालिम) को नाम/विषय | तालिम अबधि | सहभागी [ आवश्यक योग्यता र पेश पर्नुपर्ने कैफियत संख्या कागजातहरु [१ | एडभान्स व्यूटिसियन तालिम | २० जना [क १८ वर्ष उमेर पुरा भएको २ नेपाली कुजिन कुक तालिम २०जना लुम्विनी प्रदेशवासी नेपाली 3 मन्टेश्वरी तालिम (३९० घण्टा, सीप परीक्षण समेत) २० जना नागरिक हुनु, ख) युवा लक्षित कार्यक्रमको लागि ¥ युवाहरुलाई ड्राइभिङ्ग तालिम २० जना १६ वर्ष उमेर पुरा भई ४० वर्ष Py युवाहरुलाई बारिस्ता, बेकरी तालिम (वुटवल-६, रुपन्देही) | २० जना ननाघेको हुनुपर्ने । ६ ब्यूटिसियन तालिम, ड्राइभिङ्ग तालिम र बारिस्ता तालिम- । स्वीकृत २०/२० | ग। नेपाली नागरिकता प्रमाणपत्रको महिला लक्षित (Ranke नगरपालिका, भैरहवा) पाठ्यक्रममा | जना प्रतिलिपि, फो हा ७ चप्पल जुत्ता बनाउने तालिम (बुटवल-३, रुपन्देही) तोकिए Zo war | घ) हालसालै खिचिएको २ प्रति फोटो, दद ड्राइभिङ्ग तालिम, पन्चेबाजा तालिम र कम्प्युटर तालिम- | वमोजिम २०/२० | =) सक्षित वर्ग तथा स्थानका लागि महिला लक्षित (बुटवल-१२, रुपन्देही) जना तोकिएको तालिमको निम्ति एकल महिलाका लागि बटारेको धुप बनाउने तालिम हं २० जना सम्वन्धित वर्ग र स्थान खुल्ने |” | मोबाइल फोन रिपेयर तालिम (३९० घण्टा, सीप परीक्षण र०जना प्रमाणित कागजात समेत) च) उल्लेखित कागजात संलग्न | ११ [व्याग बनाउने तालिम 20 WAT pe आफुले लिन चाहेको [१२ | Ratt बनाउने तालिम 20 WaT तालिमको विपय खुलेको निवेदन १३ | महिलाहरुका लागि नेल आर्ट तालिम Ro war | छ) एड्भान्स व्यूटिसियन तालिमको १४ बुटिक तालिम 20 WaT a आधारभुत तालिम प्राप्त १५ (डिजिटल मार्केटिङ तालिम | रपजना गरेको हुनुपर्नेछ । ज) बुटिक तालिमको हकमा आधारभुत सिलाई कटाइ तालिम प्राप्त गेरकालाई प्राथमिकता | दिइनेछ । oz _ « निवेदन तथा स्वःघोषणा लगायतका फारामहरु यस कार्यालयको वेवसाईट csirupandehi.lumbini.gov.np बाट डाउनलोड गरी भर्न सकिनेछ । ५ स्थान तोकिएको तालिमको हकमा सम्बन्धित स्थानीय तहको सिफारिस सहित आवेदन पेश गर्नुपर्नेछ । % रित नपुगी तथा म्याद नाघी आएका निवेदन उपर कारबाही हुने छैन । ५ अन्तर्वार्ताको माध्यमबाट सहभागी छनौट गरिनेछ । अन्तर्वार्ता हुने मिति र स्थानबारे अर्को सूचना मार्फत जानकारी गराईनेछ । ५ थप जानकारीकी लागी घरेलु तथा साना उद्योग कार्यालय, रुपन्देही (०७१-५७०२०४) मा बा अधिकृत श्री केशौराज_भरासिनीको मोबाईल ने. ९८५७०६१८१० बा अनन्त पन्ची (९८५७०१७४९५। मा सम्पर्क गर्न सकिनेछ | नि ee Tie quae yaa उद्योग * "समृद्ध लुम्बिनी, आत्मनिर्भर प्रदेश" eo) ॥ 90 यातायात मन्त्रालय 'त संरक्षण निर्देशनालय फोन नं. ०७१-५७०२०४ हीत sein कार्यालय प्रशिक्षक सूचिकरण सम्बन्धी सूचना ! सूचिकरण सम्बन्धी सूचना ! सूचना प्रकाशित मितिः:२०८३/०६/०८ यस कार्यालयबाट आ.ब. २०८३/०८४ मा विभिन्न विषयका व्यावसायिक तथा सीपमुलक तालिम सञ्चालन गर्नु पर्ने भएकोले निम्नानुसार योग्यता पुगेका र सम्बन्धित विषयमा दक्षता प्राप्त गरेका इच्छुक नेपाली नागरिकहरुले यो सुचना प्रकाशित भएको मितिले १५ दिन भित्र तपसिलका कागजात सहित प्रशिक्षक तथा सहायक प्रशिक्षकको रुपमा आफुले प्रशिक्षण गर्नको लागि सूचिकृत हुन चाहेको तालिम उल्लेख गरी घरेलु तथा साना उच्योग कार्यालय, रुपन्देहीमा उपस्थित भई वा यस कार्यालयको ईमेल ठेगाना [email protected] मार्फत दरखास्त दिनुहुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । तपसिल: क. सं. [विषय कसो, [विषय क्र, सं. [विषय q मोबाइल मर्मत ६ नेपाली कुनिन कुक [११ _ मन्टेधरी र ड्राइभिङ्ग ७ बबारिष्ता १२ ब्युटिसियन ३ बेकरी द आधारभुत कम्प्युटर १३ जुत्ता चप्पल उत्पादन Y पन्चेबाजा बजाउने ९ बटोरेको घुप र फुलबत्ती | १४ ब्याग उत्पादन ५ नेल आर्ट १० डिजिटल मार्केटिङ १५ | बुटिक तालिम मुख्य/सहायक प्रशिक्षकको न्यूनतम योग्यता: १. मुख्य प्रशिक्षकः मान्यता प्राप्त शिक्षण संस्था/विश्वविद्यालयबाट सम्बन्धित विषयमा स्नातक तह उपाधी प्राप्त गरी प्रशिक्षक प्रशिक्षणको तालिम लिएको वा सम्बन्धित बिषयमा प्रमाणपत्र डिप्लोमा तह उतिर्ण गरी प्रशिक्षक प्रशिक्षण तालिम लिएको र कम्तिमा ३ वर्षको कार्य अनुभव भएको वा सम्वन्धित विषयमा सीप तह २ उतिर्ण गरी ३ वर्षको कार्य अनुभव भएको | २. सहायक प्रशिक्षक: मान्यता प्राप्त शिक्षण संस्थाबाट सम्बन्धित विषयमा प्रमाणपत्र डिप्लोमा तह उतिर्ण गरी प्रशिक्षक प्रशिक्षण तालिम लिएको वा सम्बन्धित विषयमा प्राविधिक एस.एल.सी. वा सीप तह १ उतिर्ण गरी २ बर्षको कार्य अनुभव भएको | ३. निवेदनसाथ शैक्षिक योग्यता तथा पेशागत तालिमका प्रमाणपत्रहरु, अनुभव का प्रमाणपत्रहरु, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी र २ प्रति फोटो समेत संलग्न राखी पेश गर्नुपर्नेछ । ० यहाँ उल्लेख भएका वाहैक अन्य विषयमा तालिम प्राप्त गरेका व्यक्तिहरुले समेत आफुले सञ्चालन गर्न सक्ने तालिम उल्लेख गरी दरखास्त दिन सक्नेछन्। परम्परागत प्रकृतिको तालिमको हकमा कम्तिमा ३ वटा सोहि विषयको तालिममा प्रशिक्षण गरेको प्रमाणित हुने कागजात संलग्न गर्नुपर्नेछ । ० सूचिकृत हुने निवेदनको ढाँचा यस कार्यालयको वेवसाईट www.csirupandehilumbini.gov.np बाट डाउनलोड गरी भर्न सकिनेछ । ० यसै सूचना अनुसार रोष्टरमा नाम समावेश गरी न्यूनतम भन्दा माथिल्लो योग्यता भएको अनुभवी प्रशिक्षकलाई प्राथमिकता दिइनेछ । कुनै एक बिषयमा आवश्यकता भन्दा बढी व्यक्तिहरुको दरखास्त पर्न आएमा निवेदनसाथ पेश भएका प्रमाणहरुका आधारबाट निर्धारित रोष्टरको योग्यताक्रम बा अन्तर्वार्ताद्वारा प्रशिक्षक छनोट गरिनेछ | ५ प्रशिक्लार्थीको माग अनुसारको विषयको तालिमको लागि प्रशिक्षक सूचिकृत हुन नआएमा समेत कार्यालयले अन्य व्यवस्था मार्फत प्रशिक्षक छनोट गरी कार्यक्रम सञ्चालन गर्न सक्नेछ । + थप जानकारीको लागी कार्यालयको फोन नं. ०७१-५७०२०४ वा अधिकृत श्री केशौराज मरासिनी, ( ९८५७०६१८१०) र अनन्त पन्थी (९८५७०१७४९५) मा सम्पर्क गर्न सकिनेछ |