Notice Park
Supreme Court of Nepal
Guidelines

सूचना ! सूचना !! सूचना !!!

Summary

विजया दशमी, २०८३ को उपलक्ष्यमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दै मिति २०८३।०६।२५ गते घटस्थापनादेखि मिति २०८३।०७।०८ गते कोजाग्रत पूर्णिमाका दिनसम्म अदालत बन्द रहने हुँदा उक्त अवधिमा न्याय प्रशासन ऐन, २०७३ को दफा २६ बमोजिम बन्दीप्रत्यक्षीकरणको निवेदन सुनुवाई गर्न तथा मुलुकी फौजदारी कार्यविधि…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Supreme Court of Nepal
Industry
Federal
Category
Guidelines
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

SS 8 पक्रेर खरी री भिन रुकुम जिल्ला अदालत मुसिकोट, रुकुम (पश्चिम भाग) (प्रशासन शाखा) पत्र, सं.:- ०८३००८४ मितिः २०८३/०६/२३ aa ने.सं. ११४६ थिंलाथ्व, शुक्रबार सूचना ! सूचना !! सूचना !!! न विजया दशमी, २०८३ को उपलक्ष्यमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दै मिति २०८३।०६।२५ गते घटस्थापनादेखि मिति २०८३।०७।०८ गते कोजाग्रत पूर्णिमाका दिनसम्म अदालत बन्द रहने हुँदा उक्त अवधिमा न्याय प्रशासन ऐन, २०७३ को दफा २६ बमोजिम बन्दीप्रत्यक्षीकरणको निवेदन सुनुवाई गर्न तथा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ९ बमोजिम पक्राउ पूर्जी जारी गर्न अनुमति प्रदान गर्ने समेतको कार्यका लागि घटस्थापना, विजया दशमी र बिदा अवधिमा पर्ने शनिवारका दिन बाहेक अन्य दिनहरुमा यस अदालत दिनको ११:०० बजे देखि ३:०० बजेसम्म खुला रहने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ। et a ser na z= 4S $B शालिकराम ? शाखा अधिकृत/सूचना अधिकारी ९८४७०२९२०५ || Website:- www.supremecourt.gov.np/court/rukumdc | || Phone: 088-530095 | || Email:- info.dcrukum@supremecourt. gov.np || || Gmail:- [email protected] ||

Like

0

Views

2

Comments

0

Share

0

Save

Report

Notice Park on your phone

Alerts for new notices, even on slow connections.